[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मधेशमा जन्मेका नेपाली पत्रकारको भारतसँग अपिल- नेपालमा हस्तक्षेप गर्न ढिला भो !
[VIEWED 3061 TIMES]
SAVE! for ease of future access.
Posted on 09-13-15 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मधेशमा जन्मेका नेपाली पत्रकारको भारतसँग अपिल- नेपालमा हस्तक्षेप गर्न ढिला भो !

नेपालमा भारतले हरेक विषयमा हस्तक्षेप गर्ने भनेर ब्यापक आलोचना हुने गर्छ । संविधानसभाबाट संविधानको अन्तिम मस्यदामाथि धारागत मतदान शुरु हुन लाग्दा भारतको हस्तक्षेप बढेको भनेर भनेर बहस चलिरहेको छ । २ दिन अघि मात्र भारतीय राजदुत रञ्जित रेले नेपालका प्रमुख नेताहरुलाई म्याराथन स्टाइलमा भेटेपछि नेताहरुले वार्ताका लागि भन्दै २ दिन सम्म संविधानसभाको प्रक्रिया स्थगित गरे ।

मधेशी र थारु समुदाय आन्दोलित भैरहेको समयमा भारतबाट आएको दवावको ब्यापक विरोध भैरहेको समयमा भारतको चर्चित अखबार हिन्दुस्तन टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झाले भारतले नेपालमा हस्तक्षेप गर्न ढिला भएको भन्दै खुला अपिलपूर्ण लेखन प्रकाशित गरेका छन् । हिन्दुस्तान टाइम्समा प्रकाशित उनको लेखन कुनै आलेख भन्दा पनि खुल्ला खुल्ला अपिल जस्तो देखिन्छ । उनले पछिल्लो संविधानसभाको प्रक्रिया अघि बढाउने निर्णयले नेपाललाई दीर्घकालीन द्वन्दमा लैजाने र मधेश टुक्रिने अवस्था सम्म आउन सक्ने चेतावनी दिएका छन् ।

उनले नेपालका तीन प्रमुख नेता केपी ओली, प्रचण्ड र शेर बहादुर देउवा बाहुन क्षेत्री समुदायका नेता भएका कारण मधेशी लगायतका समुदायलाई पेलेर संविधान जारी गर्न तयार भएको आरोप उनले लगाएका छन् । भारतसँग सीमा क्षेत्रमा बस्ने मधेशी समुदायलाई दमन गरेर उनीहरुका माग पुरा नगरी संविधान जारी नगर्न भारतले दिएको दवावलाई समेत नटेरेर संविधानसभामा मतदानको प्रक्रिया शूरु गरिएको भन्दै प्रशान्त झाले यसलाई रोक्न भारतले अव हस्तक्षेप नगरी नहुने बताएका छन् ।



 
Nepalranepalimanparaunemanche
Posted on 09-13-15 5:38 PM     [Snapshot: 52]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters