[Show all top banners]

takdhanadhan
Replies to this thread:

More by takdhanadhan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

dash97
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डयाड र मम् लाई चिट्ठी
[VIEWED 3590 TIMES]
SAVE! for ease of future access.
Posted on 01-05-19 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदर्णिय डयाड र मम् सादर अनि लमपसार प्रणाम। सर्बप्रथम हजुरबा बितनु भएकोमा ज्यादै नरमाइलो लाग्यो, हजुरहरु धैर्य हुने कोशिस गर्नुहोस् खास गरी Dad लाई ,गार्‍यो भैरहेको होला। मेरो Dad बित्दा कस्तो लाग्छ, हजुरलाई पनि त्यस्तै भैरहेको होला, I feel the pain, समय अनुसार घाउँहरु पुरिने छन्। हजुरहरुको कृपाले गर्दा आजसम्म अ्मेरीकाको मोजमस्तीमै बाँचीरहेको छु। हजुरहरु पनि सकुशल हुनुहुन्छ भन्ने आशा छ साथै भगवान येशुसंग सोहीको कमना गर्दछु। कम्पुटरको जमानामा चिठी लेखन सारै झ्याउ लाग्दो रहेछ त्यसैले ढिलो भयो नरिसाउनु होला बरु डयाडले एसो गोड्गोले दाईको साइबरमा गएर नेट चलाउन सिक्नु भए हामी च्याट गर्न मिल्थ्यो, यहाँ किलिक्क दबायो त्यहाँ पुलुक्क आइपुग्छ। अस्ति डयाडले भन्नुभएको पैसा पठाउन सकिन बरु मधेशको खेती बेच्नु भए राम्रो हुने थियो र पुग्छ भने अलिकती यता पनि, कलेजलाई भेटी चडाउडा चडाउडै हातमा सुन्य लाग्छ खै खैरेको देशको हरियो पैसा देखन भनेकहिले पाइने हैन भित्र भित्रै हराउछ।यस् पालीको भाई टिका सन्नी दिदीकोमा लगाइयो। वहाले भुसतिघ्रे पल् संग बिहा गरेर एउटा घोर्ले छोरा पनि निकाली सक्नु भएको छ। दशैं भने नेपालीहरुको पार्टीमा गएको थिएँ। तपाईहरुलाई थाहै छ म नेपाल हुदै अलि अलि दाना पानी हाल्थे भनेर, त्यो दिन मेक्सीकन टेकिला अलि भएछ कि क्या हो मेरो केटीको Ex संग जगडा हुँदा अगाडीका दुई वटा दाँतनै झर्‍यो तर चिन्ता लिनु पर्ने त्यस्तो कुरा केही छैन साँढे पाँच सय डलर हालेर नक्कली दाँत लगाएको छु अब त तपाईंहरुले चपरे भनेर बोलाउनै मिल्दैन, एकदम मिलेका राम्रा दाँत भएका छन् । पढाईको बारे रामै छ, सानै देखि लागेको बानी चोरेर भए पनि पास हुँदै छु । कुनै आपत्ति लिने कुरा छैन । अनि एउटा कुरा, अर्को बर्ष बिहा गर्न त्यहाँ आउनु पर्ला जस्तो छ । एसो चाँजो पाँजो मिलाई राख नु होला बरु त्यो श्याम अंकलको छोरी सरु के गर्दै छिन ? पोइला गएकी छैनन् भने उ सगैं कुरा गर्दै गर्नुस् न है फेरी अरुले ड्याम ठोकी देलान । अनि हजुरहरुले आफ्नो स्वास्थ्याको ख्याल राखनु होला। डाक्टरले भने झै हिड्डुल साथै बारीमा गोडमेल गर्दै गर्नु होला। बारीको काक्रोको यादले मेरो आँत हरहर् भैरहेको छ, आर्को साल खान आउने छु। हस् त आजलै यति बिदा। तपाईहरुको प्यारो छोरा हुर्दन हलि ढोत्ते देबेगौडाँ
 
Posted on 01-06-19 12:21 AM     [Snapshot: 132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ tak: khatey k lekheko ... choto mitho lekh na .. [Disallowed String for - use not allowed] gaule dhoti launey pandit .. tuppi tandeu goru tero ... hahaha
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters