raitii
Replies to this thread:

More by raitii
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हार्ने भएपछि काँग्रेसी गुण्डागर्दी शुरु
[VIEWED 3238 TIMES]
SAVE! for ease of future access.
Posted on 04-10-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोरखा को दुर्गम गाँउ लान्दागंबाट मत पेटीका ल्याई रहेको निर्वाचन आयोगको टोली माथि तरुण दलबाट खुकुरी प्रहार गरि पत्रकार घाइते भएको र उक्त मतपेटीका जलेको कुरा समाचारमा जनाइएको छ ।

For detail please see http://www.onlinekhabar.com

 

 


 
Posted on 04-10-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NC is not gunda, Mouist bloody baster is gunda and nc will wil more seat then others, if don;t believe :- you wanna beat me.
 
Posted on 04-10-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It must be from Maoest side, not NC.
 
Posted on 04-10-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dudes,
Remember one thing. Weapon is with Maoist and in those incidence where UML and NC has done wrong against Maoist, you should know that Maoist should have done more than extreme and other parties were forced to defend.

Good luck to UML and NC and SMC to Maoist and their MF supporters.

 
Posted on 04-10-08 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो गुण्डागर्दी आँफैले गर्ने अनि , अरूलाई आरोप लगाएर मुतमाथिको ओभानो बन्ने जात हो कम्युनिष्टहरू । कम्युनिष्टहरू नै यस्तो समूह हो जस्ले हतियार र हिंसालाई माध्यम बनाएर प्रयोग गर्नुलाई जायज मान्छ । अब कांग्रेसको काम त तिनलाई सुमसम्याएर , फकाएर सत्ता र शान्तिमा झुन्ड्याइरहनु हो ।

हेर्नूस त नेपालका कम्युनिष्टहरू , गिरिजा र कांग्रेसलाई मरूञ्जेल गाली गर्दै उनै गिरिजाको फलानो चिज समातेर  चुँडिञ्जेल तुर्लुङ्ग झुण्डिराछन् , यसैमा आफ्नो उ्ददार देखेर, कि कसो ?


 
Posted on 04-10-08 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said sumedhu, but there are some good communists too. UML is one of the best parties of Nepal but with no leader with concrete vision is unable to perform to the people's expectation.

 
Posted on 04-10-08 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो विचारमा, अब उग्र कम्युनिष्टको क्रान्तिकारी राग अलापेर संसदीय राजनितिमा माओवादी पसिसकेपछि, एमालेले आँफूलाई खाँटी लोकतान्त्रिक पार्टी बनाएर कम्युनिष्ट धङधङीबाट मुक्त हुँदै कांग्रेसको विकल्पको रूपमा आँफुलाई उभ्याउन सकेन भने एमालेको स्खलनलाई कसैले रोक्न सक्ने छैन । नेपाली जनता तथा विश्व जगत कांग्रेसीका हजारौँ अकर्मण्यताका बाबजूद ऊ लोकतन्त्रिय मान्यतामा अटल छ भन्ने कुरामा विश्वस्त छन् । एमालेले त्यति नराम्रो कुरा केही गरेको छैन, तर सँधै दोधार वा मझधार रम्न खोज्ने , अरूको पछि घुस्रिने तर आँफू विश्वासिलो बन्न नखोज्ने , कुरा चर्का र उपदेश मूलक दिन खोज्ने तर कामको जिम्मेवारीबाट तर्किन खोज्ने तथा पूँजीवादी लोकतन्त्रको धारमा पूर्ण रूपमा रुपान्तिरित भएर पनि मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओका पाण्डवफोटा बोकेर राजनिति गर्ने लालसा राख्ने जस्ता उदेकका गतिविधिबाट मुक्त हुन नखोज्नुले ऊसलाई महाको फटाहा पार्टीको रूपमा चित्रण गराइरहेका छन् । तर नेपालको सफल लोकतन्त्रका लागि कामना गर्ने जनता लागि एमाले कम्युनिष्ट एजेण्डा बोकेको छद्म लोकतान्त्रिक पार्टी हो वा सच्चा हो भन्ने खुटटिनु जरूरी छ । यसमा मुलुकको भलो छ । किनभने कम्युनिज्म अबको संसारमा राजनीतिक पद्दतिको रूपमा आदिम मान्यता भैसक्यो, यो केवल आक्रोस र क्षणिक आन्दोलनको तातोपन मात्र हुनसक्छ । अत: एमालेले कम्युनिष्ट काँचुली फालेर मात्र ऊ लोकतन्त्रको पक्षपोषी बनेको ठहरिन सक्छ किनभने त्यो हँसिया हथौडावाला झण्डा बोकेको देख्ने बित्तिकै, धेरै बुझेका मान्छेलाई यस्तो पार्टी पनि लोकतानत्रिक हुन्छ र भन्ने कुरामा विश्वास गर्न गराउन गाह्रो हुन्छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
TPS advance parole Travel document i-131, Class of Admission ?
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters