[VIEWED 201408
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-22-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२-- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
नेपेदाइको गजल ठूलीको लागि
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 24-Feb-08 11:03 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-22-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-22-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे नयाँ चौतारी बनाको थ्याँक्स :O
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-22-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसपाली भने असली बोर फस नै भएछु गाँठे, बधाई छ मलाई. बधाई छ चित्रेलाई। ठुल्दाइ बोर फस हुने चौतारी बनाएकोमा।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 02-22-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुल्दाइ बधाइ छ है बोरफस हुनु भाको मा
चित्रे नयाँ चौतारी बनाको थ्याँक्स
के छ ठूली हालखबर?
जदौ सप्पैलाई!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-22-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुल्दाइ बधाइ छ है बोरफस हुनु भा'को मा चित्रे नयाँ चौतारी बनाको थ्याँक्स
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-22-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन यो चित्रेले यो कहाँ बाट फेला पारेछ । अगी उता चौतारीमा लहरेले मलाई नराम्री भनेको भएर यो चित्रेले मेरो फोटो यता तासेछ। मेरो $१८० दलरको कपाल सबैले देख्नु भो त।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 02-22-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-22-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाइ नाइ ठुल्दाइ र ठुलिको फेरी कम्पिटिसन परेछ अघी ठुल्दाइ बोर फस भा' देखाथ्यो, अहिले फेरी ठुलि लौ न ठुल्दाइ,"बार्ह बर्षमा लोग्ने आ'को कुनी के जाती जोरो आ'को" भने जस्तो हुन्छ कि क्या हो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-22-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कपाल कटाइको खर्च : एक बिश्लेषण
जिन्दगी भर कपाल काटेको संख्या हिसाब ।
१- म सानो छंदा घर मै कपाल काटिन्थ्यो पैसा लागेन।
२- ६-७ बर्ष देखी कपाल काते होला, टोलको खान्दानी हजाम कहाँ, १ मोहर मा अर्थात ७ बर्षा देखी १३ बर्षा सम्ममा बर्षको ४ चोटिको दर ले २८ पतकको जम्मा १४ रुपैया। त्यो बेला डलर को भाउ पनि १०-१२ रुपैया मात्र थियो। त्यसैले भयो १ डलर।
३- १३ बर्ष देखी चाँही शंकर सैलुन एण्ड हेयर ड्रेसिङ भन्ने ठाम मा कपाल कटाएं होला २०-२१ बर्ष सम्म। जम्माजम्मी ८ बर्षमा ३५ पटक को रु ५ देखी ७ को डर ले ( औसत साँढे ६) कुल २२७ रुपैया ५० पैसा। डलरमा रु ३५ को डरले साढे ६।
४- इलाहाबाद मा ४ बर्षा पढ्दा नि कपाल काट्न नेपाल आउने गरेकोले ४ बर्षमा २० पटक ७ को डर् ले १४० रुपैया। अर्थात ४ डलर।
५- त्यसपछी अंरिका आउँदा सम्म ५५ पटक कपाल कटाउदा, औसतमा रु २० को दरले रु ११०० । डलर्को भाउ ७० ले हिसाब गर्दा नि १५ डलर।
भन्नाले अहिले सम्म जिन्दगी भरी कपाल कटाउदा लागेको खर्च कूल जम्मा, १+ ६.५+ ४+ १५= २१.५ डलर।
अब हेर्नुस् त हाम्रो बुइनिको एक पटक को कपाल कटाइ खर्छ, १८० डलर। यस्तो हिसाबले घटिमा ७ पटका जन्म लिए पनि कपाल काट्न पुग्ने पैसा हुंदो रैछ हाअंरो घोर कलियुग पो देखियो नारन।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-22-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरी तपाईंलाई बल्ल फुर्सद भो मेरो हाल खबर सोध्न। तपाईं बिनात मेरो बेहाल छ खित खित खित । साचिनै राहुल दा फर्स्ट भको हो र भने?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-22-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भने रिट्ठे, ट्याम ट्याम मा ठुलीको कपाल ले मेरो बोर फस छेकी रहन्छ भने।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-22-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झन ठुल्दाइले बोर फस हुन 'तारेमाम' मात्र लेख्या तेस्मा पनि 'तारेमाम' को 'म' को खुट्टै नकाटी तेइ पनि ठुलिले भाजो हाल्न आयिछे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-22-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल मेरो मा त यस्तो देखिन्छ है, को बोर फस भा हो चिन्नै गाह्रो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-22-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-22-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुल्दाइ बधाइ छ है बोरफस हुनु भा'को मा
चित्रे नयाँ चौतारी बनाको थ्याँक्स
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 02-22-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल मेरो मा त ठुल्दाइ बोरफस !
ल ठुल्दाइ बधाइ छ है बोरफस हुनु भा'को मा !!!
चित्रे नयाँ चौतारी बनाको थ्याँक्स !
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-22-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु ठुल्दाइलाई बधाई चित्रे लाई धन्यवाद 'उडायो ठुलि को कपाल हुरीले ठुलि को कपाल हुरीले हो ओ......... ठुलि को कपाल हुरीले'
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-22-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यस्तो हैन बिस्टे अर्कै छ ठुलिको फोटोलाई सुहाउने सायरी नेपे दाजुले लेख्नु भएको हो अली अली याद छ तस्बिर ठुल्नानी को .........कुनी के जाती ढल्की ढल्की नेपे दाजु वरीपरी हुनुन्छ भने प्लिज त्यो सायरी टास्दिनुस् न एकपटक फेरी
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 02-22-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ के भो यस्तो, फेरि ठूली बोरफस भइन् बाइ मेरो कम्फुटराँ । सानदाइले झेलि गरे जस्तो छ। जे होस् मैले ठुल्दाइलाइ दे को बधाइ फिर्ता लें है।
ठूलीलाई बधाइ!!!
:-)>
|
|