[VIEWED 219341
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-28-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी ११२ मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
Last edited: 02-May-08 11:22 AM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-30-08 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माछा बनाउने तरिका:
बोले तो जो जो चाहिए वो अपुन सब निचे लिखेला है:
१) टिलापिया माछाका टुक्राहरु १० टुक्रा जति
२) कागती वा भिनेगर एक चम्चा
३) सरस्युँको धुलो आधा चम्चा
४) मेथि अलिकता
५) २ चम्चा तिल भुटेर धुलो बनाएको
६) जिरा, धनिया र मरिचको धुलो
७) गोलभेँडा ३ वटा ठुलो
८) हरियो खुर्सानी (साना साना, थाई भए राम्रो) ४-५ वटा
९) तेल
१०) हिँग पाउडर थोssssssssssssरै
११) जिराको दाना आधा चम्चा
१२) लसुन अदुवा को पेस्ट
१३) सादा दही २ चम्चा
बिधी-
१) माछाका टुक्रालाई एउटा भाँडोमा अलिकता नुन, बेसार र कागती वा भिनेगर हालेर मलेर १० मिनट जति राख्ने
२) माछाका टुक्रालाई फ्राई गरेर झिक्ने
३) एउटा गहिरो भाँडामा माछा फ्राई गरेर बाँकि भएको तेल राख्ने ( धेरै भए सबै नराख्ने नि)
४) हल्का तापमा तेलमा जिराको दाना, मेथि, हरियो खुर्सानी हाल्ने र थोरै हिँग पाउडर छर्कने( थोरै नि फेरि भन्द्या छ)
५) मेथि रातो रातो कालो कालो भए पछि लसुन र अदुवाको पेस्ट हालेर चलाऊने। एकछिन चलाएपछि तिलको धुलो दहि र अलिकता बेसार फिटेर त्यसमा हाल्ने र फेरि चलाउने।
६) जिरा, धनिया र मरिचको धुलो हाल्ने र फेरि चलाउने जे पर्ला पर्ला।
७) दहि हालेर फेरि चलाउने
८)दहि मिसिएर भाँडोमा मसला लाग्न थालेपछि गोलभेँडा हाल्ने, नुन हाल्ने र चलाऊने।
९) गोलभेँडा फाँडिएपछि सरस्युँको धुलो हालेर घोटि घोटि पकाउने एकछिन।
१०) मजाको पेस्ट बनेपछि पानी हाल्ने र उम्लना साथ माछाका टुक्राहरु हाल्ने।
११) मजाले उमाल्ने र झोल अलिकता बाक्लो भएपछि झिक्ने (नचलाउने नि फेरि धेरै नत्र फाँडिन्ड)
१२) उसके बाद बिर्खु भाइको याद करनेका और मजे से मछ्छि खानेका क्या???
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-30-08 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
cheli how r ya doing? ya tehita aaj bholi ali busy chu. thank god aaj chutti.
sanani sorry hai maile dekhdai dekhina. tyo dina kaam maa jaana dhilo hola bhanera lens nai nalagaai kaam maa gaeko :(. ani sanani lets hugggggggg now. tell me hamri aarna chori katri bhai.
lahare ke cha?
kumle daaaaaaaaaaaaaaaaaaaaaaaaa how r ya?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-30-08 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो नि ठीक छ चेली।
त्यो फ्राइ गर्ने सम्म ठीक तेस्पछी त कत्रो लामो बिधी रैछ, तेर थरी त सामान नै चहिने रैछ। म त fried fish नै खाने हो आज. कुम्ले तिम्रो पार्सल् चेक गर तत्तातो माछा आउँदैछ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-30-08 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब गाम्ले हरु त टपोरी हुन थाले छन नि त हो। पहिलो राउन्ढ को ठोके है मैलेनी।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-30-08 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिप ब्रो को आर्को भर्सन दामी गयो नि त। हाँस्दा हाँस्दा हांस नै सक्किन लाई सक्यो। अनी माछा खाने कुरो भाई रारछ दिउसो दिउसै कस्तो जागर चल्या हो सान्ननी,छिटो गर्ने हो भने फ्राइ नै ठीक होला दुई चार पिस एसो चौतारीयां आउँदा सुट्टुक्क मलाई नि है कसैले नदेख्ने गरी। ठुलि धेरै दिन पछी उदायोउ,के छ हालचाल। सम्धी ज्यु को रेसिपी पढ्दा त मुख मा पानी आयो,कपी पेस्ट सेभ भाई सक्यो रेसिपी अब पर्सी शुक्रबार प्रयोग पनि गरिन्छ। धन्यबाद। अनी भाईलोग कत्ती ढावा मा बसीरा हो एसो चौतारी तिर नि आओ हो।
Last edited: 30-Apr-08 12:45 PM
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 04-30-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हो गाम्ले हरु? जदौ है सप्पैलाई!
खोई, चिन्ने पनि हुन कि हैनन कुन्नी!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-30-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक जुग पछी हरी आएछ, एक नयाँ टपोरी आएछ।
रिट्ठ्या स्टाइलामा दोस्रो राउण्ड्को जदौ का साथमा तारेमाम फ्री।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-30-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को हँ त्यो हरी जस्तो छ त कस्तो हलक्कै बढेर पो आएछ, कती अग्लो भएको? हरी हो? कता हराएको तिमी?
बिस्टे ल सुटुक्क खाउ है।
Last edited: 30-Apr-08 01:04 PM
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-30-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर खाउँ खाउँ पौडौं पौडौं भन्ने उमेराँ बिचरो तलापियाको हालत। खुब तैरिन्छु भन्थ्यो पोखरीमा, बिचरो कराईमा तारीएछ।
अनि नी, ताजन भन्या दनक हो के।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-30-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब लोल गर्नु पर्यो, सबै हँसाएका कुराहरुमा एकछिन!
लोल! लोल!
हरिशरणम्!
जदौ को पालो-
कुम्ले, ठूल्दाई, बिस्टे, दीप र लहरे तारेमाम्! सपै बेसै होला के रे?
सान्नानी, चेली के छ बा तिमेरको हालखबर? सन्चै छौ?
ठूलीssss! लौ फुरसत पाइछौ त आज?? तिमी र म उस्तै उस्तै आजकल, पहिले तिमी र म मात्तै हुन्थेम के रे आजकल यि एस्तो छ चाला! कति बिजि भा हो?
हर्के के छ हालखबर? आज कतै बँदेल काटेनन्?
सम्धिज्यू नमस्ते अरेँ है!
हन यो को हो ? चिने चिने अस्तो लाउछ मलाई? हाउँरो भान्जो भान्जो जस्तो नि छ! कताडि आयौ हरितालिके???
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-30-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झन्नै दोश्रो राउन्ड हान्ने बेला फुत्केको यार ! ठुल्नानी धेरै दिन पछी आएउ नि बा ! आज घर मै हो तेसो भए? अनी ह्यान्सी को के छ नि खबर? ल मोज गर तिम्रै छ मोज अनी भोज रोज ! सान्नानी हाम्लाई चाँही छैन त्यो माछा? मागे मात्र पाइने हो त? (नमागी बच्चोले दुध त पाउदैन रिट्ठे के कुरा गर्या तैले? ) विस्टे, धेरै नहासौ न सोम फेरी हाम्रो लागि रहदैन नि हास ! कुखुरा खाएर यो भरी जवानीमा पिल्सिनु पर्छ ! जिम्माल बा, म नि त्यो रेसिपी अनुसार को माछा बनाउन राजी है त अब शनिबार को लागि ! तर एक सर्त पर भाई ! बोले तो मेरे पुरे मछलियो, मर मसला और मेर टेमका बोले तो इन्सोरन्स देना पडेगा तेरेको ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-30-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-30-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो साह्रै मिठो भएछ हो तलापिया त झुरुम झुरुम गर्ने,थ्यान्क यू सान्नानी। तेही भन्या रिट्ठे हांस को जस्तो कुखुरा को कहाँ हुन्छ र ल अलिकत बाँकी छ सब्बै जना बांडी चुडी खानु नि, झम्टने हैन।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-30-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए नमस्ते गरे सम्धी ज्यु,ज्या मैले त भुलिछु नमस्ते फर्काउन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-30-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हस्ते हस्ते मरो भनेर सर्याप्या छन की क्या हो कसैले आफुलाई त Little birdy in the sky, You look up and it shits in your eye. You don't mind and you don't cry, You just thank God that cows don't fly.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-30-08 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सेफद सारी पर तुम लाल बिन्दि लगाती हो खुदा कसम एम्बुलेन्स नजर आति हो वो घायलको लेकर जाती है तुम घायल कर जाती हो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-30-08 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वोह जब चल्ती है तो राहोँ मैं १००-१०० के नोट बिछाता हूँ वोह जब चल्ती है तो राहोँ मैं १००-१०० के नोट बिछाता हूँ वोह चलि जाती है तब उठा लेता हूं
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-30-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गन्नु भाय: वो रिट्ठे काणा, रिट्ठे: भाई बुलाया मुझ्को गन्नु भाय: कल क्युन नही टप्का तु इधर रिट्ठे: कल ना भाई, काल ना भाई गन्नु भाय: कल क्या? जल्दी बोल दाल वर्न छे के छे तेरी खोपदिमे उतार्दुगा रिट्ठे: कल मे, वो बाजुकी छम्मक छल्लो के साथ डेटिङ गया था गन्नु भाय: डेटिङ बोले तो रिट्ठे: डेटिङ बोले तो, लड्का लड्की घुम्ने जाते है ना, पार्कमे, चाइकी दुकान मे और.. गानु भाय: और.... रिट्ठे: और पेड के पिछे जाके कुचकुच कर्ते है गन्नु भाय: कुच्कुच बोले तो रिट्ठे: कुच्कुच माने ईंग्लिश मे चुमाचाती गन्नु भाय: उस्ने तेरे साथ....... रिट्ठे: नही भाई, ए सोच्ना भि पाप है, उस्ने नही मेने उस्के साथ किया, गन्नु भाय: वो कैसे मान गयी, थोपदा देख्के आ पहेले, अैने जाके रिट्ठे: क्या भाई, सब बोल्ते हे कि मे वो सल्लु नगा जेसा दिखता हे, गन्नु भाय: क्योन केहता हे रिट्ठे: सब भाई सब, कसम से गन्नु भाय: किस आङल से तु सल्लु दिख्ता है रिट्ठे: आङल बोले तो गन्नु भाय: आङल बोले तो.... आङल, अबे मुझे क्या मालुम, मे कोही प्रोफेसर हुन क्या रिट्ठे: तुम्हिने बोला आङल, गन्नु भाय: अबे बोले ने मे क्या है, बोल्नेको पैसा थोडा हि लग्ता है,
Last edited: 30-Apr-08 02:12 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-30-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्यार के जाम को ऐसे ना पीयो के आधा पिया और आधा छोड् दिया यारो ये प्यार है प्यार नही कोइ भिम-बार जो थोडा लगाया और बस होगया !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-30-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !
|
|