[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 97280 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-23-06 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहहाहा हाम्ले नै हो के बोलाको नजाने कुरो हुन्छ त नि। लुक्ष्मी साही नि आउँछे आम्नी हो?
 
Posted on 11-23-06 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये हो र? दादा साच्चिकै हो र? ल मलाइ त उकुसमुकुस भयो, लक्ष्मिलाइ भेट्नु भयो भने प्लिज् यसो हाइ हेल्लो गर्न् है।
 
Posted on 11-23-06 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को पर्यो लक्ष्मी शाही भन्नी चैं?
 
Posted on 11-23-06 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्वाँ क्वाँ, मेलो डाइपल त सकियो, अल्को किन्नु पल्यो
पुन्ते मामा.......
 
Posted on 11-23-06 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Once again

मिसको ग्रुहकार्य चित्रे र यामे ले गर्दिने रे, ल ल ठिकै छ।

----------
आजकाल हाम्रो मिस्टे कता हरायो? त्यसलाइ भेट्ने बित्तिकै घेन्क्रामा समायर मेरो घरमा ल्याउनु ल। येऊटा अति नै गोप्य कुरा सोध्नु छ।
------
यामे तिमि युरोपको कुन गाममा हो?
-----
चित्रे, Ireland ko Visa Schengen Visa को हो कि होइन नि? (I think I asked u last time but forget kyaa heheh)
-------

Gaale, Laxmi ko kura pachhi bataula :-) Kya ho GOrkha ko khub guff jadai thiyo ni
 
Posted on 11-23-06 2:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए झिल्के उर्फ आइते काँटी गर्दिनु हो मैले होमवोर्क

आफुलाइ साउकाँ काम अर्दा अर्दा झिम्मिक्क अर्न पाहैन ।

आइते युरोप बाड क्यानडा तिर छिर्या हो क्यारे हैन?

आइते म पश्चिम पाटोमा हो?

तो गृहकार्य भुन्ने पानो पनि कता गो कता?

आज भुने बियानै चियाम्न पाए ।

जदौ सप्पैलाइ !!!!!!!!!!!!!!

चित्रे, Ireland ko Visa Schengen Visa को हो कि होइन नि?
हैन जस्तो लाम्च है मलाइ UK को भिसा लाम्न पर्च भन्ने सुन्या थे क्यारे मैले ता?
 
Posted on 11-23-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yame, katai HALOO bhanne DESH ma ta hoina?
 
Posted on 11-23-06 2:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के HALOO चै हैन Hi मात्रै भन्या झै मान्चु मैले ता
 
Posted on 11-23-06 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yame le pani kati joke matrai garchha bhanya :-)........Pashchim bhane pachhi.....France, UK, Germany, Belgium, Luxembourg, Netherlands, Ireland,........la aba chinnai garho paryo baaa........Chitre lai EUROPE ko MAp tasna bhanna paro.....

------
Ho yame ma ahile KENDADA ma chhu........
 
Posted on 11-23-06 2:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा झिल्के पश्चिम मात्रै भच त उत्तर लेख्नै बिर्सेचु

कैले तो क्यानडा तिर? अब उतै हो ? पहिले ता हाम्रै पुर्ब तिर भा जस्तो मान्ते केरे । त्यो तिन् ओटा देश जोडियाछ नि?

अब भने चिन्ने भो लौ चित्रेया म्याप नै नचाहिने भो
 
Posted on 11-23-06 2:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ya la tyaso bhaye.......NORWAY, SWEDEN ra FINLAND ma euta pakka ho.......(If not denmark) la bhana ta bro ho ki hoina?
 
Posted on 11-23-06 2:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चै पक्का हो ल
त्यो तिनोटा मा एउटा पक्का हो

घुमि रहिन्च क्या रे एउटै भन्न चै नसकिने छ तिनोटै भन्न पर्ला
 
Posted on 11-23-06 2:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La yame iniharu madhye kun city ma ho? Maile DESH ta patta lai hale aba THAU patta launu paryo, j hos PAISA darho hunchha timro muluk ma......

O...o
B......n
T...........m
S.............r
 
Posted on 11-23-06 3:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा पैसो टन्न हुन्च रे? खल्ति छाम्या सुको
छैन

काँटी हुनु हो पैसो टन्न?

लौ झिल्के सहरा नाम चै नदिम बरु गेस गर्दै गरम है ।
 
Posted on 11-23-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Thanksgiving!!!
 
Posted on 11-23-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!

सान्नानी आज त चाँडै आम्नुभो नि।

अम्रिका गाममा आज धन्यवादज्ञापन दिवस भएकोले धेरै गाम्लेहरू नआउने हो कि आज? कि घरैबाट चियाउने हुन्।

लौ, मेरो झटारो त खेर गयो नि, जिम्माल बूढा पनि हैन रैछ निशान्ते त, बेकारमा बूढाको गाली मात्र खाइयो।

झिल्के, आयरल्यान्डकोलागि schenzen visa ले काम गर्दैन, UK visa नि हुँदैन, छुट्टै आइरिश भिसा लिनु पर्छ।

आज त ठूल्नानी नि देखा परेकि छैनन्।
 
Posted on 11-23-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्न्नानी, चित्रे, जदौ,

लौ धन्यवाद गिभिङ चाडको शुभकामना, मेरो तर्फबाट पनि !
 
Posted on 11-23-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त चित्रे सबैजना सुतिरा जस्तो छ आज। ठुली त सधै फस् मा हाजीर् हुने मान्छे।

को होला त निस् अनि सम्स्? फेरी आइतेले नाम् किन change गर्या हो? रहस्य नै रहस्य छ बा।
 
Posted on 11-23-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ग्वाचे, के छ त लामो बिदाको पिलान्?
 
Posted on 11-23-06 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे अम्रिकामा त हैन जस्तो छ, इउरोपमै हो कि के हो? मलाई अस्तिदेखि त्यस्तै लागिरहेको थियो।

लौ, धन्यवाद ज्ञापन दिवसको अवसरमा म चौतारीका सप्पै गाम्लेहरूमा धन्यवाद टक्र्याउन चाहन्छु। तपाईहरूकै योगदानले चौतारी यति रमाइलो र आकर्षक भएको हो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters