[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 168931 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-19-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 





 


*  चौतारी १८७  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 187 editions.


 
Posted on 05-21-10 7:14 PM     [Snapshot: 1531]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mitho mitho geet bajaakomaa laharelaai dhanyabaad........
 
Posted on 05-24-10 6:38 AM     [Snapshot: 1592]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

 
Posted on 05-24-10 8:09 AM     [Snapshot: 1610]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


तारेमाम रामे,
रामेको त उठ्ने सुत्ने समय हुन्न, बाँकी गाम्ले त उठ्नु पर्ने हो नि , घाम जाम मा फसी सक्यो ।


 
Posted on 05-24-10 8:12 AM     [Snapshot: 1608]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आइसक्या???


मेरो नि दर्शन.....


कस्तो काम हो धत्तिरिक्का  फुर्सद भो भनि म पछी फेरी एसो चिहाउन आँउछु  ..............................नमरी बाँचे, कालले साँचे फेरी भेटउँला ..


ए साँच्ची चिया खानि ?


 


 
Posted on 05-24-10 8:16 AM     [Snapshot: 1615]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ब्लर ,



चिया न खाने,


म त चिया एक गिलास पिउने हो, फस किलास जिउने हो ।


 
Posted on 05-24-10 8:18 AM     [Snapshot: 1616]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ,

आरामै छ हैन त ज्यान लाई ? अनी वीकेन्ड कस्तो भयो त .......... कसै कसैले त मम खाएछन अनी फोटो पनि राखेका रहेछन थुतुनो किताबमा ......


मेरो त झकास भयो वीकेन्ड, उत्तर पुर्बी जिल्लाको सबैभन्दा अक्लो डाँडा चड्न गएको ...... बिन्दास भयो ...... तर खुट्टा चाँही अहिले सम्म दुखिरहेको छ .... यो मौसम मा पनि हिउ मा चिप्लियो गाँठे ..... फोटो हेर्न को लागि चाँही केही समय कुर्न पर्ने छ ... थुतुनो किताब मा राखिने छ ..... के गर्नु पुरेको जस्तो फुर्सद भएको भये राखिसक्थे .........

प्रणाम ब्लर ।
ब्लर ले सोधिहाल्यो/सोधिहालिन ........ खाइदिउ न त चिया ।



 
Posted on 05-24-10 8:18 AM     [Snapshot: 1614]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दा,  मेरो त बडार् कुँडार् सिद्दिएर लिप पोत सुरु भाईसक्यो ...... आफु अल्छि  
 
Posted on 05-24-10 8:23 AM     [Snapshot: 1626]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, ठुल्दाइ, एनु


ल म नी खाने है चिया

 
Posted on 05-24-10 8:24 AM     [Snapshot: 1624]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अैया नि हौ, लु तान्-तुन गरेर भे पनि अड्डा सम्मन् चाइँ पुगियो तर अब काम पो कसरी गर्न बस्नी होला त, यो सोमबार भन्या कस्तो बिरक्त्त लाग्नी दिन भन्या, याँ त सार्हो गर्मी छ, ९२ पुग्छ रे, अझ तेत्ती मात्र पुगे नि लौ भन्नु नि, ह्युमिद पनि उस्तै, बिचरो एक्लो ज्यान, सास्ती पाउनी भयो टुट्! म त चिया नखाने एस्सो चिसो पाये घुट्काम भनेको।

ठुल्दाइ, रामे, ब्लरमिरर लगायत आउन बाँकी कामचोरहरुलाई प्रणाम 

 
Posted on 05-24-10 8:28 AM     [Snapshot: 1629]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो रामे कल्ले खायो र म:म: हाउँरामा भा त कसैले खा नरैछ। म त अचम्ममा पर्या, लौ कसरी फोटो हेर्न मिस्स भो भन्छु नि, कसै कसैले चाइँ त्यो ढुङ्गे गेम खेलेर वाल भर्या थे, अरु त केइ नि देखिएन त बै।

लहरे नि आ रेछ, प्रणाम

 
Posted on 05-24-10 8:35 AM     [Snapshot: 1620]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई नभन्नु नि मैले ल्या भनिर फेरी त्यो लहरे आउंछ उस्को लागि नि बना भन्छ क्या ल सुटुक्क ..


 ल तिमी र ठुल्दालाई अनि ....शुभ दिन




 
Posted on 05-24-10 8:46 AM     [Snapshot: 1636]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे। लहरे ।


हैन त्यो पुष्करेले, एकजना १३ बर्षे अम्रिकनले र एक जना १६ बर्षे दुष्ट छिमेकिले सगरमाथा चढ्यो भन्दै मा ४५ बर्षे रामेले पहाड चढ्ने ? लहड गर्नु ठिकै हो तर ज्यान र उमेर पनि हेर्नु पर्‍यो नि , मखुला ??


पुरे, ९२ लाई गर्मी भन्ने हो भने १२५ लाई के भन्ने? हाम्रो इलाहाबादमा १२५ त २३ बर्ष पहिले, अहिले हलक्क बढेर १४५ पुगिसक्यो होला।


लहरे, आउन साथ खाने ध्यान ? ज्ञान न भए सि यस्तै हो ।


 
Posted on 05-24-10 8:56 AM     [Snapshot: 1644]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्लर लाई धन्यवाद है चिया को लागि ।

ल पुरे कसरी मिस भयो त ...... त्यो रिठ्ठे भन्ने जन्तु ले राखेको छ म म खाएको फोटो ...... मोरो लाई अहिले हिर्काइदिउ जस्तो लागिरहेको छ .... एक मिलेट एसो भेट्न पाये .......

ठुल्दाइ, ठीक भन्नु भयो ....... ज्यान पुरै दुखी रहेको छ ....

रिठ्ठे प्रणाम ...... चौतारीमा नआएपनी  यता उती हल्ली रहेको देखे  ......
लहरे पछी कुरा गरौला है त ........
ल अब २ घण्टा पछी भेटम्ला ........




 
Posted on 05-24-10 8:58 AM     [Snapshot: 1641]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश ले रगत मागे मलाई बली चढाउ
रुदिनन मेरी आमा उ नेपालकी छोरी


 


सोमबारे बिहानीको शुभ सबैलाई !



 
Posted on 05-24-10 9:03 AM     [Snapshot: 1661]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे रिट्ठे लाई नी तारेमाम


एनु ले चिया ल्याएछ केक सँगै - ल धन्यबाद एनु - मिठ्ठो थ्यो


 
Posted on 05-24-10 9:10 AM     [Snapshot: 1671]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ देखेँ रामे, मैले एक दुइटा कुरो लेख्दीँ। अरु भन्या तेस्तै हो त्यो केक चाइँ क्या खाम खाम भो

रिट्ठे प्रणाम

 
Posted on 05-24-10 9:15 AM     [Snapshot: 1670]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>हैन त्यो पुष्करेले, एकजना १३ बर्षे अम्रिकनले र एक जना १६ बर्षे दुष्ट छिमेकिले सगरमाथा चढ्यो भन्दै मा ४५ बर्षे रामेले पहाड चढ्ने ? लहड गर्नु ठिकै हो तर ज्यान र उमेर पनि हेर्नु पर्‍यो नि , मखुला ??

पुरे, ९२ लाई गर्मी भन्ने हो भने १२५ लाई के भन्ने? हाम्रो इलाहाबादमा १२५ त २३ बर्ष पहिले, अहिले हलक्क बढेर १४५ पुगिसक्यो होला। <<<


हाहा ठुल्दाइले हसाउनु भो ! तारेमाम है दाई ! ट्याम ट्याम मा घच्ची कुरा गर्नु हुन्छ


 


 
Posted on 05-24-10 9:18 AM     [Snapshot: 1673]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिम्ली, पुरे, रामे, लहरे सबैलाई यो सोझो रिट्ठेको जदौ !


रामे कता व्हाइट माउन्टेन, ईण्डियन हेड तिर गाको थियौ? अनी अड्डा को ग्रुप गा हो कि कता बाट गा हो?


पुरे को मा ९२? हाम्रो मा त न तल न माथि एकदम ठीक छ आजकाल !


लहरे बाओ के छ?


बिमली ले अस्तिकै बासी च्या ल्याको आज पनि? म त नखानी


 
Posted on 05-24-10 9:25 AM     [Snapshot: 1680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा मा पुगेर एसो काम गर्‍या जस्तो गर्‍या नी -


को को छ हँ


यहाँ पनि गर्मी त गर्मी छ आज ९० जती पुग्छ क्यारे,


कोठै मै मिटिङ राखेर के के करा हो हो -


सकिन लाग्यो मिटिङ एक्छिन मा आउछु


 
Posted on 05-24-10 9:40 AM     [Snapshot: 1683]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले ल्या कुरा नमिठो त हुँदै हुन्न नि हउ..


ल यो चै तिम्लाई (लहरेलाई)..


अन रिठे..... तिम्लाई था छ नि सब्बै कुरा तिमी नखाने भये नखाउ न...... अरुलाई किन भड्कौछउ .....मत्या केटा आहिले चौतारी बाट निकला गराइदिन्छु  अनि था हुन्छ !                कुन्नी कस्लाई त्यो कके मिठो लग्या रे खाउ न त कस्ले रोक्छ र ....



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters