[VIEWED 340907
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-27-08 10:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मैले चै कम्प्युटर सट डाउन गरे है, आँखा निक्कै दुख्न थाल्यो, सुत्न जान लागेको हैन नि फेरी। हस्त फेरी आज लाई यती नै गरौ भोलीको कुरा भोली नै गरम्ला है त। आजको लास्ट तारेमाम का साथै सबैलाई शुभरात्री।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-27-08 10:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो गीत को लागि पनि लहरे लाई धेरै धेरै धन्यवाद है ! जे होस् बौचा ले भन्या मान्छ गीतै को कुरा त हो हर्के ठुल्दाइ को गीत हरु पनि खतरा खतरा गयो ल --वाह ठुल्दाइ वाह
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-27-08 10:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोली उठ्ने बित्तिकै गणतन्त्र नेपाल होस्, यही कामना गर्दै सबै मा तारेमाम, शुभरात्री !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-27-08 10:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाआ?
नयाँ नेपालमा गणतन्त्रमय जदौ।
गणतन्त्र नआउन्जेल चौतारीको ढोका न खोल्ने कसम खाएका हुन कि? नत्र यो बुढोलाई दु:ख दिदैनथे होला।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-28-08 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ प्रभात!! लौ आज त ढोका खोल्ने पनि मै भएछु कस्तो ठुलो ताल्चा लगाको रहेछ ढोकामा, झन्डै हात नै च्यापेको खोल्दा खेरी धेरै हल्ला नगरीकन आउनुस है सबै जना
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 8:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपिका जी, तारेमाम। अली ढिला गर्नु भयो नि ढोका खोल्न। सञ्चै?
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-28-08 8:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बल्ल तल्ल ताल्चा खोलेर ढोका उगार्दै थिएँ राहुलदाइ त हत्तपत्त खुसुक्क म भन्दा अगाडि भित्र छिरी हाल्नु भएछ। ल दाई अब हजुर र म मात्रै चिया खाने है। अरुहरु आँफै आएर पकाएर खानु पर्छ अब त।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-28-08 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ पहिलो चोटि यो चौतारीको ढोका खोलेको एकछिन त साँचो नै पाइन। कता कुनामा लुकाएको रहेछ, त्यसैले ढिलो भयो ढोका खोल्न।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गणतान्त्रिक चौतारीमा बस्ने रहर ले अली ढिला निस्केको थिएं। अझै लन्ठू हरुले बैठक चलाऊन शाक्य रहेनछ।। हुन्छ दीपिका, हामी मात्र चिया खाने, पछी आउनेलाई सिया।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-28-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपिकाजी, नमस्ते है, मलाई चिया नखुवाउने? (हिजो को प्रश्न चाँही पछी फेरी सोधौला है) ठुल्दाइ, तारेमाम !!, यो के तन्त्र हो सुन्दा सुन्दा मलाई त चौतारी आउनै मन लाग्न छोड्यो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-28-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दै, दिपिका, पर्वते खै गणतन्त्र गणतन्त्र भन्या सुन्या हो, खोइ कहाँ छ गणतन्त्र, कहिले गर्ने हो घोषणा अनी चिया भयो त, मलाई खोइ चिया, अहिले चिया पाएन भने फेरी टाएर बल्छ यहाँ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो जिन्दगीमा सधैं यो उदासि सकेकै छु जिउन कहिले नहासी मेरो चाहना हो तिमी ssssss हासे पुग्छ मेरो sssssss घाऊ तिमी ssssssssssss नहा ssssssसे पो दुख्छ तेसैले म भन्छु तिमी मुस्कुराउ बुधबारे नमस्ते, जदौ, तारेमाम ठुल्दाइ र दीपीका जी लाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पर्बते, लहरे। दीपिका ले चिया पकाएकी हुन क्या रे। माग्नु नि सह्-संचालिका ज्यू सँग, टायर् बाल्नु पर्दैन, फायर गर्दिन्छु मात्र भने पुग्छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-28-08 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते पर्बते, लहरे केट्केटी ले च्या खानु हुन्न लहरे, जाउ बरु दुध पिउ ! ठुल्दाइलाई उता चिच्याउने बाकस मा देख्या थे भर्खर कती छिटो यता पसिसक्नु भएछ ! आजको नेपाल र औरिका बिचको म्याच क्याङ्सिल भयो भन्दैछन त केटाहरु ठुल्दाइ, हो?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-28-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे तारेमाम, हो, पनि होइन पनि। क्यान्सिल भएको होइन पोस्पोन्ड भएको मात्र। फेरी एक पटक चेक् गर्छु है।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-28-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पर्बत्या ज्यु को प्रश्न त उही लहरे को पर्दाफास जस्तइ होला जस्तो छ है। मैले हेर्दा खाली एउटा प्रश्न पाएँ त्यो पनि आरामै भनेर सोधेको। यदी तेही हो भने चै "पर्बत्या ज्यु म कुशल मंगल छु" लहरे जती खेर मन लाग्यो त्यती खेर चिया मागेर हुन्छ कि क्या हो? अब बिस्टे ले धुर्ब को पसल बाट लेराउनु हुन्छ त्यही खाउ रिट्ठे ज्यु को जिन्दगीमा किन हो सधैं को उदाशि? कतै नाम नै रिट्ठे उदाशि त होइन होला नि? राहुल दाई अघी आँफैले अरुलाई सिया दिने हामी चिया खाने भनेर अहिले त मलाई फाएर गर भने पुग्छ रे
लौ सान्नानी खुसुक्क कुनामा हल्लिरहनु भएको रहेछ, नदेखिरा, सञ्चै हजुर? :)
Last edited: 28-May-08 09:29 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-28-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब रिट्ठे ठुलबाजे ले भने पछी मान्नै पर्यो, खोइ दुध भय नि पिउनु पर्यो, बिहान देखी केही खाछैन। सान्नानी नि अैछे, के छ सन्चै। ठुल्दै क्या बात, तेसै गर्नु पर्ला,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-28-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपिका त्यो त लहरे बौचा लाई भनेको मात्र नि? नत्र रिसाहा छ मापाको, टायर् सायर बाल्दिन्छ त्यसले। धुँवा धुलो ले बसी नसक्नु हुन्छ। फकायो, फकिन्छ यो लहरे। सोझो छ त्यो, रिस मात्र बाङो। हाम्रो कुरा त छंदै छ नि।
|
|