[VIEWED 168930
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-19-10 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
| * चौतारी १८७ *
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-24-10 12:06
PM [Snapshot: 1831]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kalle bhanyo ma Nepal jaane bhanera ? gako chhaina.. yetai chhu!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-24-10 12:08
PM [Snapshot: 1826]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुराना मित्रहरु सुन्तले र चेलीलाई आज चौतारीमा देखेर मन हर्शले गदगद भयो ! जदौ सुन्तले ! चौतारी आइडलमा त्यो मादल घन्काएर गीत गाको कानमा अहिले नि बेला बेलामा गुन्जिन्छ ! के के उट्पट्याङ पो गरेनन हौ चौतारीका औतारिहरुले ! कुम्ले को त्यो 'कफी विथ कुम्ले' नि दामी थ्यो ! हराइगये नि सप्पै गाम्लेहरु ! नमस्कार चेली ! गाथमा आरामै होला भन्ने मानिछु ! लहरे को मिटिङ नि अच्चकाली कै रैछ ! मिटिङ मा बसी बसी चौतारीमा पोस्टिदो रैछ अनी उल्टै मिटिङ मा के के फलाक्छन यि खैर्या सन्तान हरु भन्छ बा ! हा हा
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-24-10 12:09
PM [Snapshot: 1831]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले खाए चना तरकारी , क्या मज्जाले खाइयो पेट त भरियो तर मन भरिएन भने झै भो । सप्पैलाई मेरो नमस्कार अनी तारेमाम , सुन्तले अनी चेली वेलकम ब्याक । आज त लङ वीकएन्ड के गर्ने के गर्ने भर वाक्क भर बसिरा मत ।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-24-10 12:11
PM [Snapshot: 1842]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को लोङ वीकेन्द ए हर्के ? खोया बिर्के ढलाउदै मा लोङ वीकेन्द हुन्छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-24-10 12:12
PM [Snapshot: 1840]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे कतीखेर आएर फलैचामा बसिसकेछ ! यसो चप्पल बजा'र त आउनु पर्छ ! पुरे, रामे कता गये फेरी? बिस्टे र चिप्ले द्वय आउने बेला भा छैन अझै? ठुल्दाइ खोइ कता लाग्नु भो? बुढा चेक साट्न बिशाल बजार तिर गये जस्तो छ !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-24-10 12:13
PM [Snapshot: 1842]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त सुन्तले मान बिचरा म - हैन रिट्ठे बिराडर - म मिटिङ मा होइन नि - अरु पो हो त - उनिहर्को मिटिङ हाम्राइ रूम मा बस्यो त म के गरौ मैले केही गर्नु पर्ने होइन के रे, त्यही भएर पोस्टेको हो अरु केही होइन है हर्के दाई नी तारेमाम - लौ हर्के दाई कै मोज छ बैरे जहिले नि उट्पट्याङ उट्पट्याङ कुरा गर्छ भन्या -
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-24-10 12:15
PM [Snapshot: 1849]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन हौ त्यता तिर हरेक वीकेन्ड लङ वीकेन्ड हुन्छ कि क्या हो हर्क दाइ ?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 05-24-10 12:15
PM [Snapshot: 1845]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे ब्रो धन्यवाद है। नमरी बाचे कालले साचे फेरी फेरी पनि मादल घन्काउदै दोहोरी खेल्ने अवसर मिल्ला भन्ने आशा छ - चौतारिका दौतरी हरुसँग।
हर्क गुरु नमस्ते।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-24-10 12:18
PM [Snapshot: 1854]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो मा नी लोङ वीकेन्ड हो है - हरेक हप्ता नभै हरेक दुई हप्ता मा चाँही हुन्छ चेली ले त इन्टर्भ्यू पनि लेको रे होइन - भिडियो छैन एसो हालम न हो - हाम्पनी हेर्दिम केरे
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 05-24-10 12:20
PM [Snapshot: 1856]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज ज्यान धन्य भो सुर न ताल दाजुलाई चौतारीमा देखेर ।।।।।।।।।।।।अरु सवैलाई पनि मेरो नमस्ते....!!!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-24-10 12:21
PM [Snapshot: 1859]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भिडियो छ तर अहिले नहाल्नु भन्नुभा छ मनोज गजुरेल दाइले उहांको दोकान बन्द हुन्छ रे फेरी !! के छ फुच्चे हाल-खबर ?
Last edited: 24-May-10 12:24 PM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-24-10 12:22
PM [Snapshot: 1852]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज victoria डे हो क्या बैरे , खोया बिर्को खाको छैन , खोया बिर्को नखारै ढलिरा मत आहिले सम्मा सुत्या सुतै , खोया बिर्को खाको भए त झन के उठिन्थ्यो होला र अहिले सम्म । लङ वीकएन्ड त झन वाक्क लाग्दो हुन्छ लहरे के को मोज गर्नु हो । वेदर झक्काश छ यसो वाकमा जानु पर्ला टाईम मिलार।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-24-10 12:29
PM [Snapshot: 1874]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम चेली ..... हाम्रो देख भेट त भएको छैन जस्तो लाग्यो है ........ परिचये गरम है ...... म नेपाल । प्रणाम सुन्तले ....... हैन बैरे कती फुर्सदिलो भएको आज ....... चिच्याउने बाकस बन्द गर्द्यो कि क्या हो सान दाइले ? हर्के ..... सञ्चै हैन त त्यो ज्यानलाई? रिठ्ठे म येतै छु ....... भर्खर खाएर मरेको ....... ढ्याउउउउउउउउउउउउउउउउउउउउउउउ चिप्ले गुरु हल्लिन्दै आउने बेला हुन लाग्यो क्यारे .......... ठुल्दाइ चेक आएन भन्या ?
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-24-10 12:29
PM [Snapshot: 1869]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओये लहरे डाकु के उट्पट्याङ उट्पट्याङ कुरा गरे मैले , मलाई के थाहा आज विक्तोरिया डे हो की विक्तोर डे , की लहरे डे । चेली इन्टर्भ्यू रे लौ लौ हामी नी हेरुम , प्रिवते पारे हुन्छ नी , मनोज गजुरेल को दोकान बन्ध भए कहाँ बाट सुन्छ त ?
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-24-10 12:32
PM [Snapshot: 1879]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" प्रिवते" bhanya k ni ? ani Thutune kitab ma post garera timlai kasari dekhaune baire ? maile timlai Thutune Kitab ma chinekai chhaina...
OOho "Nepal" tyo ni "ramro Nepal" lai bhetna pauda khushi lagyo!! :-)
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-24-10 12:33
PM [Snapshot: 1885]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सञ्चै छ हो ज्यानलाई अनी रामेको ज्यान ठीक छ हैन त । जिब्रो फ्राइ र गिदी साँधेको खान ला मत खाने हो कोइ ?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 05-24-10 12:40
PM [Snapshot: 1893]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चे भाई धेरै धेरै धन्यवाद है। झक्कास गैरहेको छ भन्ने बुझेको छु।
राम्रो नेपाल लाइ पनि नमस्ते। उहीले उहीले राम्रो म, बुढो जे (य) भन्दै घोकेको, अब राम्रो नेपाल भन्नु पर्ने भो। :(
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-24-10 12:55
PM [Snapshot: 1912]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्राइवेट भनेको हो त्यो मोरो बैरे ले ..... "प्रिवते" भएछ कथा हरु त धेरै पहिले पढ्ने गरेको थिए ..... बल्ल आज परिचये भयो ...... खुशी लाग्यो ..... ..... हर्के .... मेरो ज्यान एकदम ठीक छ ....... अझ यो वीकेन्ड मा २ दिन हाइकिङ गएको ...... ज्यान त झन त्येसै त्येसै फुरुङ भएको छ । ल मैले गर्दा सुन्तले ले बच्चामा पढेको याद गरेछ ......... खुशी लाग्यो ..... म त बच्चामा पढेको जती सबै हर्के ले जिब्रो फ्राइ खाएको जस्तै खाइसके कि भन्ठानेको ........ ठुल्दाइ खोइ ? चिप्ले किन नआएको एतिबेला सम्म ? रिठ्थे सोम के गर्दै हो? बैरेको त के कुरा गराइ भयो र । बिस्टे बुढा पनि देखिन्दैनन त ... पुरे बिचारा त बिजी होला ...... थुतुनो किताब ले नि गर्नु गर्यो बिचरा लाई ....... रिठ्ठे को बैनी खुशी कता गई अजेल ? कस्तो न्यास्रो लागेर आयो भन्या ....... क्रेजी लाई "Happy New Year" है .........
Last edited: 24-May-10 12:55 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-24-10 12:56
PM [Snapshot: 1914]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम चेली, सुन्तले, फुच्छे, हर्के , बैरे रिट्ठे, हाकु मै । पुरानो चौतारीमा बिरानो मान्छे शिर्षक राखेर एउटा कबिता चेली ले , एउटा कथा सुन्तले ले लेख्नु पर्यो।
धेरै दिन- महिना पछी चौतारीमा दर्शन दिनु भएकोमा आभारी छु । हर्षले गदगद छु । नयाँ नेपाल को यात्रा टाइप हान्दै बस्दा चौतारी भेला छुटेछ । चेक् को लागि निकासा त बल्ल होला जस्तो छ कहाँ चेक् पाउने र साट्ने ? चेक् पाए सि त हल्ला नगरि बस्न सकिएला र ? याहू भन्दै बजार बन्द गराइ हाल्छु नि, मखुला ??
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-24-10 1:00
PM [Snapshot: 1920]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कविता त आएन ल हाइकु : पुरानो चौतारीमा बिरानो मान्छे चिन्न भो गाह्रो
|
|