[VIEWED 208025
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-28-08 8:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२४ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-31-08 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो लहरे बाउचा, खानेकुरा त टन्नै ल्याएछौ तर चिया एक कप मात्रैले पुगेन नि। बनाउ बनाउ अरु पनि।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज बजै खोइ - सुतिरा जस्तो छ कुम्भकर्णी नै हो ल - जिम्बाल पुग्यो होइन काम मा - एक कप चिया नख्वाइ पठायो जस्तो छ। ९ बज्यो बजै ९ बज्यो - उठ उठ - उठ् भन्या
चिप्ले पुगेन भने त्यो अर्को चाँही लिने चिप्ले लाई त्यो अर्को चिया एक थोपा ले नि पुग्छ होला - तेसप्छी त दिनभरी हाल्लेको हल्लेइ हुन्छउ
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-31-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ प्रभात!! लौ न ठुला बडा ले नै टाएर बालेपछी....... ठुल्दाइ चिया आउँदै छ है। ठुल्दाइ को हातबाट त्यो बातावरण प्रदुशित हुने काम गर्नु भएको कती नसुहाएको नि। चिप्लु हा हा हा आज चिया चमेना केही आएन। उ लहरे छ नि एका बिहानै भोड्का देखाउने। लहरे हेर हेर हेर कती बिग्रेको तिमी। उठेदेखी सुतेसम्म रक्सी कै ध्याउन्न छ है। हामीले सोधेर तिम्रो घाऊ निको हुने भएको भए सोधिदिन्थ्यौ रिट्ठे। तर के गर्नु ? हुँदैन। सोध्नु पर्ने ले अनुहार देखाउदिन। कठै!! माइलादाइ र दीप नमस्कार। सान्नानी अनुहार देखाएर टाप। गर्नु पर्ने त मैले पनि त्यही नै छ आज चै।
पछी आउने सबैलाई अग्रिम नमस्कार।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-31-08 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरिभक्त कटुवाल को त म सिलिङ फ्यान, चिप्लु। झन्डै आफ्नो नाम राहुल भक्त पाइण्टवाल राख्न लाग्याथें ।
उनका सबै जसो रचनाहरुको संग्रह मेरो अध्यारो कोठामा अझै छन होला,( कीराले खाए छैन भने) । बदनाम यी आँखाहरु र यो जिन्दगी खै के जिन्दगी गरी दुई पुस्तक प्रकाशित छन। उनी मगन्ते भन्दा नि फिरन्ते थिए। प्रज्ञाप्रतिस्ठान मा खाइलाग्दो जागिर थियो। पिइ लाग्दो काम को खोजी मा जा- गिर छोडे, पत्रीकामा लेखेर कमाइ त के हुन्थ्यो, दमाइ को हाल नि हुँदैन्थ्यो। अनी सुरु भयो त्यसको मगन्ते पारा। फेरी आसाम गए। भट्टी खोले, आँफै ठीकठिक हुने ले भट्टी खोले सि सबै बेठिक भए। तरकारी बेचे, सरकारी जागिर खाए। सबै छोडे रक्सी छोडेनन। फेरी नेपाल आए, मगन्ते पाराले।
२०३६ सालको बहुदल निर्दल को जनमत संग्रह ताका हरी भक्त दाई टोल टोल मा सडक कबिता क्रान्ति नामक जागरण कार्यक्रम्मा कबिता वाचन गर्दै गर्दा आफ्नै टोलमा देखेको थिएं। दारी पालेको मैलो दौरा सुरुवालमा हरिभकत कटुवाल ले टिपिकल कबिको जीवन परिचय दिइ रहनु भएको थियो। २०३९-४० साल तिर मैले हरिभक्त दाई ( जीवन को अन्तिम क्षणमा) न्यूरोड पिपलबोट मा माग्दै गरेको भेटें। कहिलेइ कौदी नहुने यो मगन्ते राहुले को खल्तिमा गल्ती हो कि के ले रु १० थियो ( त्यतिबेलाको १० रु= १० डलर) मैले उनको बाकस मा राखी दिएं। लाग्यो म दुनियाँको सबै भन्दा दानी ब्यक्ती भएछु। त्यसको केही महिना मै आसाम मै उनको कारुणिक अन्त्य भयो।
मलाई न सोध कहाँ दुख्छ घाऊ- साच्चै दुखेको थियो मलाई नि तर कहाँ? सोध्न लाई हरिभक्त दाई रहनु भएन।
यती धेरै मनिसका यती धेरै आँखाहर, मलाई भने तिम्रै आँखा रोजुं रोजु लाग्छ है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-31-08 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपीका, दीप ब्रो, चिप्ले, जिम्माल बा, सान्नानी लाई पनि नमस्कार (दीपीका स्टाईलमा)
लहरेले ब्यान ब्यान भोड्का देखायो मनले आफ्नो घुट्का भन्न थाल्यो
ठुल्दाइ हरिभक्त कटुवालको रचना मलाई पनि अत्ती मन पर्छ ! जानकारीको लागि धन्यवाद !
दीपीका तेइ त हेरन तिमीहरुले सोधेर के नै गर्ने र सोध्ने मान्छे हरा'हराइछिन ! बरु खोज्न सहयोग गर्दिने कि साथीहरुले यसो ! कि होइन भने म आँफै 'गुमसुदा' दिनु पर्यो कि क्या हो?
सान्नानी, छु ख? थन वा !
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-31-08 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे चिया खै त हाम्लाई? त्यो भोड्का त माइली बजै ले सिध्याउछिन एकै सासमा
ठुल्दाइले दिने छुस्स छुस्स ज्ञान खुब मन पर्छ मलाई, धेरै कुरा थाहा हुन्छ नेपाल र नेपालीको बारेमा। त्यसो भए हरिभक्तले माग्नु पनि परेको रैछ है कस्तो बिडम्बना हो त्यो
बले, रिट्ठे, चिप्ले, दीप, दिपिका, जिम्माल बा, लहरे, ठुल्दाइ लाई नमस्कार है दुई हात जोडेर।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-31-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छु ना दु रिट्ठे च्या सिरेला छन्त? का का का केश्या गन वनी सट्यानाश जुल का
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुलु चक: हाला चोनेफु का सुथ सुथलिसे हालाचोङु सो -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-31-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम सान्नानी, दीपिका अनी लहरे ।
के अर्नु सान्नानी आफ्नो नि हरिभक्ते स्टाइल भाको छ, मगन्ते चाँही हुनु परेको छैन। शायद राहुलभक्त पाइण्ट्वाल न राखेर होला। बाँकी हाल त उस्तै बेहाल हो। सधैं अभाव मा रह्यो जिन्दगी, भावले अभाव पूर्ती नहुने रहेछ।
टायर मैले बालेको होइन दीपिका, टायर बाल्न हायर गरेको मात्र? जीवन मरणको के को बेला बातावरण? रामबरण संग सोध्नु पर्ला। चिया पनि कस्तो लहरे? सिया मिसिएको? खान्न। कि चिया मात्र ल्याउ, कि सिया मात्र। कसो पिया?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-31-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जि झुस ध्हुमे छन्त च्या धुनला खुपए हिस्सी मरु सान्नानी
ख लहरे ख सुथ सुथलिसे लोल
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-31-08 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो जिन्दगीमा सधैंनै उदासी सकेकै छु जिउन कहिले नहासी ।
लौ हर्के काइलाको पहिलो राउन्डको जदौ है सप्पै गाम्ले लाई ।।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै के को के हो खोइ कोइ छैन त कस्तो बिजी भाको हो --
तेही भर गाली गर्नु पर्ने के गाली नगरि सम्म त झुल्किदा नि झुल्किदैन
क्या बोर भयो तिमी आएनौ, तिमी आएनौ क्या क्या क्या बोर भयो
के छ हौ हर्के दाई - कता लापता - काम मारामार है
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-31-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे ले गीत गायोम खै कोपरा खा छ, वान्ता मात्र हुने झाडावान्ता होला जस्तो छ यो, क्या क्या बोर भयो भन्ने अ-गित त।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-31-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-31-08 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-31-08 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुनु लहरे भाई (दाइ भनेकोले भाई भनेको है फेरी बौचा फाएर भएर टाएर बाल्ला नि फेरी) केही छैन कतै गको छैन यही छु, बेलुका चै अचेल अली व्यस्थ भको जस्तो छु , तेही भर हो।।। तेही हो हाल चाल, खै चिया खान पाएत हामीनी पिउथेउ है।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-31-08 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ठुल्दाइ चै यो चिया है , बुडा मान्छे भनेर लेर आयिदेको है सप्पैलाई चै छैन नि फेरी।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-31-08 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे हर्के तारेमाम। हर्के ले ठुलदाइ नि देख्न छोडे जस्तो छ अचेल। बेलुका बेलुका ब्यस्त हुने के काम परो हर्के? चाला निको छैन जसो छ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-31-08 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेहित होनी ठुल्दाइ सेवा अरु के नै हुन्थ्यो र, अर्को हप्ता देखी चै फ्री हुन्छु, अनी अचेल राधा लाई निक्कै टाइम दिन थालिएको छ तेही भरनी हो , अनी हाम्लाई कसैले सम्झिदैनन है चौतारीमा ।।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-31-08 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राधा लाई आधा ट्याम दिएर अली चौतारी मा नि दिनु पर्यो। मीराहरु रिसाउलान नि फेरी?
|
|