[VIEWED 116127
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-15-06 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी...... ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं। कतै घामको राप छ कैले कामको चाप छ सुस्ताउँदा बतास बोलाउछ आफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ मनमा अपरीचित छाप छ कल्पनामा कसैको बास छ अपरीचित लाइ चिनाउँछ उस्लाइ पनि बोलाउँछ मेरो साथी यै चौतारी बनेको छ कतै अतितको सन्ताप छ कतै ओइलाको साहास छ पात पातमा यस्को मल्हम छ उत्साह्को गीत सधै गुन्गुनाउँछ मेरो साथी यै चौतारी बनेको छ कैले जाडोको त्रास छ कैले न्यानोको आस छ सिरक बनेर बस्छ घामलाइ ब्यानै देखि बोलाउँछ अफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ | |
|
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-20-06 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानि मेरो ठिकै छ साथि। आबो ट्रीट् चाइ दिनु पर्छ त्यत्ति हो :p अन्त तिम्ले नि आँssssssssssssss च् भन्देको :O आम्बोsssssssssssssss !!
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-20-06 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँssssच सान्स के सारो आत्तेको हौ? 'डो' त बबाल छन्त रे नि प्राइजमा! 'डो' को चिन्ता नगर हौ। किङ्ग वे को रेस्टुरेन्टमा हामि सङग जाँदा कुन झारेको हिम्मत हे पैसा माग्ने। पैसा माग्यो भने फेरि भेट्छ नि सोमले दरो। फेरि हामि सङग जाने केटिलाई कुनै झारपातले नि आँखा लाउने हिम्मत गर्दैन हौ? हेर्र्यो भने हामि आँखै पो निकालिदिन्छौँ त हौ। बोल्यो भने जिब्रो पो थुतिदिन्छ त हौ। छोयो भने हातैपो छिनालिदिन्छ हौ। तित्सलाई थाहा छ हाम्रो केटाहरु कस्तो छ भनेर। अब ट्रिट कन्फर्म भयो हैन? :)
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-20-06 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:D:D:D मिसलाई सोधेर भन्छु है निस्?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-20-06 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती सम्म गाउमा सुघे रोग को बिग्बिकति लागे थियो । फेरी कता बाट अर्को सरुवा रोग लग्न सुरु भएछ । उपचार गर्न लाई झाकारी दाक्नु पर्ला जस्तो छ ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-20-06 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरी मलाई सञ्चै छ । तिम्लाइ नि ?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-20-06 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती सम्म गाउमा सुघे रोग को बिग्बिकति लागे थियो । फेरी कता बाट अर्को सरुवा रोग लग्न सुरु भएछ । उपचार गर्न लाई झाकारी दाक्नु पर्ला जस्तो छ ।
|
|
|
Samidha
Please log in to subscribe to Samidha's postings.
Posted on 11-20-06 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निस मैले तिमिलै कत्ति खोजे तिमि याहा आएर हल्ला गरेको रैछौ। मलै तिमिसङ रिस् उथ्यो। अब म के गर्नु? मेरि बुइनि तितौरि, तिमि काहा चौ? :(
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-20-06 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरितालिका तिमीलाइ अहिलेसम्म सुघे रोग ले छोडेको छैन फेरी अर्को सरुवा रोग ले छोएछ । लौ न गाम्ले साथीको केही उपाय खोजुम न यो हरितालिके लाइ ठीक पार्न ।
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-20-06 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा सिम्(समिधादि)हाहाहा!! लोल् हाहा तिमि पनि आ'को हाहाहा लौ मार्यो :D
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-20-06 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू! लौ समिधा पनि आईपुगिछे, निशान्त चैं कहाँ लागेछ, मेरो विचारमा राति मात्र आउँछ जस्तो छ। ;) ठूली, के छ हालखवर तिम्रो? नेपाल जाने बेला नजिक आयो?
|
|
|
Samidha
Please log in to subscribe to Samidha's postings.
Posted on 11-20-06 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरि बैनि, तिमि आयौ मलै खुसि लाग्यो मलै। निसलै के भएको? कस्तो कस्तो गरेर बोलेको? मलै पिर् लागिरच। म के गरु? वोर्ल्द्_मप्, तपैले थुल्ननिलै कति मया गर्च तर निस् ले याहा एस्तो गरेर बसेच, मलै पिर् लागिरच:(
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-20-06 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न सिम् को मुखुन्डो लाउने को हो? चिन्या चिन्या जस्तो लाओ। भाखा चेन्ज् अर्न खोज्या चाही छ है। :D
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-20-06 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा सान्स् , तेइ त :D ***** दि मेरि दि आए म ......आ गले लग् जा.sssssssssssss...ok enough! सिम् हेर् न निश् कस्तो कस्तो बोल्छ आँssssच् भन्छ आम्बोssss भन्छ के भन्या त्य्स्तो हाम्लाइ नि सिकाइसक्यो, रिसाउ रिसाउ साफ् स रिसाउ है, यहा त मेरो नि ग्याङ् छ के सान्नानि ,थुल्नानि उस्तै परे हाम्री मिस् सबै हेल्प् चाइएमा हाजिर् छम् हामि ल। :D
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-20-06 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! समिधा दिदी, मेरो गाम्ले नाम नि था' नभा एक्टिङ् चैं नगर्नुस् न ल! सान्नानीले भने झैं मलाई नि चिन्या जस्तै लागो, नामै चैं नभनुँ अहिले फेरी नमिल्न नि सक्छ।
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-20-06 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त म पनि को रे छ यो बल्द मप भन्या त चित्रे पो हाहाहा (मलाइ नि चिन्या चिन्या जस्तो ला'गो :p )
|
|
|
Samidha
Please log in to subscribe to Samidha's postings.
Posted on 11-20-06 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म मर्चु अब पिर्ले मलै कसैले बिस्वस् गरेनन् । पिरती किन मुकुन्दो भनेकी मोरि। वोर्ल्द्_मप् ज्यो, म तिरु भन्द ६ महिनाले जेथि हो, तपै भन्द सानि हो। बैनि भन्नुस्। तपैको ज्वै निस् खै कता च? तिरु बुइनि आ गले लग्जा। :)
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-20-06 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-20-06 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलीको भाखा ल्याउन खोज्या छ तर मैले बुझिसकि को हो भनेर। हाहाहाहाहा। सिम् त २ बर्सले जेठी हो नि तित् भन्दा।
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-20-06 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिम् तिमि त सुगा सस्तो मिठो बोल्थियौ त ऐले के भयो कि चुइगम् हाल्या छ मुख् मा सान्स् ले मुकुन्दो भन्यो भनेर नमर है ल मर्ने कुरा गर्योउ भने म तिमिलाइ मारदिन्छु:p अनि बल्द् मप् ज्यो चै चित्रे हो है। :D:D (saannaani ko ho malai bhana na khusukka)
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-20-06 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा ! समिधा दिदी, तपाईलाई त म दिदी नै भन्छु। नत्र भन्नुस् कसरी थाहा पाउनु भो म भन्दा सानी भनेर? के प्रमाण छ तपाईसँग? ;) तितौरी, अरू पनि रमाईला उट्पट्याङ् कथा लेख न है, मज्जा आउँछ तिम्रो कथा पढ्न। :)
|
|