[VIEWED 201396
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-22-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२-- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
नेपेदाइको गजल ठूलीको लागि
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 24-Feb-08 11:03 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ चित्रे, के छ हा.ख.? सञ्चै सुबिस्तै? झरीमा परि खोज्दै हो कि कसो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-26-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजार आँखा हेर्ने मेरी मायालु लाई हजार हात छेक्ने मेरी प्रेयशी लाई कशोरी म भेटु म देखु उनी लाई यी बाधा छिचोली अँगालु उनी लाई
के हुँदै छ गाउले पातकीहरु, आज पनि म ब्यस्त भएर बिजी छु, आउँदै जादै गरुला, मोज गर्दै गर्नु, तारेमाम
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-26-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वस्ति गरें है साथिहरुलाई।
खै मायालुहरु छन भने बसम केरे नभए ख्याँस्सीम् त नी ---
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-26-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Chilim samaj ko birodhi ta nabhanun, aafnai dai haru hununchha tyaha. chilim ko chhin birodhi nai hu hai ma. Lahare, bihan bihan dami geet samjhaidiyau timle!! Deep jyu, ख्याँस्सीम् bhanya k ho? hadigaule bhasha ho?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-26-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OMG deep jyu aaunu bhaecha. deep jyu lu maileni hajurlaai darsan gare hai. hajurko maayalu(ma) yetai chu khit khit khit
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-26-08 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठुली यतै भए पछि किन ख्याँस्सीनु पर्यो र? हिजो ठुलीलाई छडके अक्षरमा दर्शनाभिलाषी र प्रार्थी अन्तरगत दुबै ठाममा आफ्नो नाम राखेर सपनाको निमन्त्रणा दिएर सुतियो भरे त "टेक्सास जानु पर्ने भएकोले --" भन्ने ब्यहोरामा असमर्थताको प्रतिउत्तर आयो सपनामै। कस्तो बर्बाद। झस्केर उठियो नी। त्यस्पछि निन्द्रै लागेन। :)
ख्याँस्सीनु भन्या जानु हो चेली -- पस्चिमी नेपालको शब्द हो क्यारे -- हाँडीगाउमा त ख्याँस्सीनुलाई अनेक रुपमा सुनिन्थ्यो -- जस्तो केटीहरुले पाए "मर" भन्थे -- कसैले "अन्मरी" भन्थे -- साथि भाईहरु सँग "बत्तिने हैन?" भनिन्थ्यो -- यस्तै अनेक रुप थिए ---
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-26-08 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन लौन यो दीप् ज्युले किन येस्तो कुरा जन्नु भएको होला। हजुरले मलाइ भनेर अरु कसैलाइ निमन्त्रना पथाउनु भो होला। अब हजुरले पथाको निमन्त्रना पाको भए त्यो जाबो तेउसास त के यो दुनिया नै चोदेर अौथे।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-26-08 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वस्ति गरें है साथिहरुलाई दीप ब्रो, चेली, लहरे, चित्रे बुरो, रिट्ठे शान सबैमा लम्पसार परेर नमस्ते हे ह
अनी हाम्री पयारी बुइनी ठुलु मा धेरै धेरै सम्झना
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-08 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै त पातकिहरु, रिट्ठेको का वा पनि खोस्नु परो कि? यसो चौतारी न सम्हालिकन सक्कली जिम्मालेको नक्कल गर्न थाले जस्तो छ। जता तरुनी उतै भुल्यऔ नि, भने जस्तै।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-26-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल्दाइ तारेमाम यो रिट्ठेलाई बर्खास्त गर्नु पर्ला जस्तो छ हा हा
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-26-08 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्निङ चौतारी! सप्पैलाई जदौ !
ह्यात्तेरी, आज त साह्रै अबेर सम्म सुतिएछ।
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-26-08 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याहु मेरो झिल्के दादु अौनु भयो,झिल्के दादु अौनु भयो। मैले त दादु म नभएको बेलामा मात्र साझामा अौनु हुन्च भन्थानेको। दादु सङ बसेर कुरा नगरेको नि धरै भै सक्यो। अनि हजुर हाम्रोमा घुम्न कहिले अौने।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-26-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhaute bro, Wish granted
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-26-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलु म अब बिर्खे दाइको बिहेमा नगै भएन, हिजो राती अचानक फोन आयो, जिम्माल बा को साली छिन रे, साह्रै नै राम्री, अब तिम्रो लागि एउटी घरका दुई जना भाउजु, म भाउजु लिएर आउछु है, अनी तिम्रो ह्यान्सी सँग कहिले हो त बिहे गर्ने?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन नि, का हुनु ठुल्दाइ यसो कान्ला तिर गा' थे तरुनी देखेर त डर लाग्छ मलाई त अचेल आफु परे सोझो साझो छक्का पन्जा जान्दिन झिल्के जदौ-- लम्पासार नै परेर नमस्ते अरे त्यो सेतो सर्टमा कालो दाग लाग्ल नि लम्पसार पर्दा भउते जिम्दै रछ त अब हातले नेपाल लेख्न त सोच्नै पर्छ भउते बरु यसरी परिमार्जन गर्नु पर्छ होला बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस यी कि-बोर्ड बाट सधैँ सधैँ नेपाल लेख्न पाइयोस
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-26-08 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बर्खाको भेल jasto हुरुरु आउछन हुरुरु जान्छन के हो यो चौतारी
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-26-08 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब तिम्रो लागि एउटी घरका दुई जना भाउजु झिल्के दादु हजुरको बिहे हेरेचि मात्रै मेरो बिहे गेर्ने। मलै त अस्तै नै भनेको होइन भाउजुको मुख नदेखे सम्म मेरो बिहेको कुरै नगर्नुस्। लु दाइ झत्तै भाउजु लिएर अौनुस म धोकामा हजुरहरुलाइ बातो छेक्न रेदि भएर बसि राख्चु।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-26-08 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलु, मेरो बुडी भन्या बिर्खे दाइको साली हो खित खित खित खित खित
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-26-08 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के दादु बिर्खे दाको सालि भएनि थिकै चनि। लु झत्तै लिएरा घर अौनुस्। अनि मलाइ बोतो छेक्दा के गिफ्त् दिनु हुन्च हजुरले।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-26-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्लाई त हिराको फुली नलिई कहाँ आउछु र, झिल्के दाइको इज्जत्को पनि त सवाल छ नि
|
|