[VIEWED 10480
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-04-07 10:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धारिलो छुरिले के छुन्थ्यो र कलेजी उनको बोलीले चिरा परेछ हजुर ! नम्बरी अजम्बरी भनी सम्हाली राखें, तिनै हिरामा आज कीरा परेछ हजुर ! बिरही बेदनाका आँसु कति पिएं कति, तिर्खाएको पानीमा मदिरा तैरिएछ हजुर ! मायाका हातहरुले बनाएको मन्दिर् पनि, थाहै नदिई त्यसमा धमिरा पसेछ हजुर !
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-20-07 9:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पिउने हरुको साँझमा पिउनेहरु को माझमा म पनि झुम्मिने गर्छु, म पनि मात्तिए झै गर्छु मलाइ मातिन, लर्बरिन मलाई रक्सी पिउनु पर्दैन एक तमाशको तमाशे जिन्दगि जिए मात्र पुग्दछ सधैं सधैं आफ्नै गह को यी अँशु पिए पुग्दछ
|
|