[VIEWED 201409
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-22-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२-- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
नेपेदाइको गजल ठूलीको लागि
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 24-Feb-08 11:03 AM
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-22-08 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुल्दाइ बधाइ छ है बोरफस हुनु भा'को मा
चित्रे नयाँ चौतारी बनाको थ्याँक्स
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-22-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि र ठुल्दाइ
दुबै ठुला, दुबइ बोर बस दुबइलाई बधाई।
फोटो हेरेपछी ठुलिलाई त्यो केजाती हिन्दी फिल्मको दाइलग।
य आँखे , य चेहर, य नुर इन्सान हो वा परी हो तुम कित्ने फुर्सदसे बनयाहोगा तुम्हे बनानेवालोनें
हो कि के तेस्तइ तेस्तइ।
बिहान रिसाएकी थिन, तेही भर फकाउने उपाए गर्या मात्रै हुं,
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-22-08 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रेले नयाँ चौतारी बनाछ। बिहानको अन्तर भियु सफल होस्।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-22-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि" Yo gazal katai paichha bhane tasum na, maile ta khoje bhetina
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-22-08 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ अमेरिकामा कपाल कटाको खर्छ चाँही खै नि?
मेरो यस्तो छ।
अमेरिका छिरेको आज २ बर्ख ६ महिना।
पहिला पहिला एक्लै हुँदा बन्टी भनिने गफाडीकोमा २ पटका गएको, ६ महिनामा, पुरै खुइल्याय बापट $८ प्रती पटका = १६
तेस्पछी एउटा सिकारु हजाम्नी भेटेको, कपाल बिग्रे पिग्रे केही नजानी भन्दै काट्थी,
आफुलाई कोही तरुनिलाई देखाउनु नपर्ने भाकोले जे भए नि शही, एक बर्खमा ४ पटका, प्रती पटक ४ र ५० सेन्ट टिप्सो, गरेर जम्मा १८
तेस्पछी आफ्नै रामप्यारी प्राक्टिस गर्ने थलो मेरो टाउको, महिनै पिच्छे मुडुल्याउने, कपाल कोही अग्लो, कोही होचो, कतै खल्डो कतै डाँडो, खर्च फिरी,
जम्मा २ बर्ख ६ महिनाको ३४ यही प्रकारले अरु ५ बर्ख अमेरिका बसुन्जेललाई ठुलिको १ पटक कपाल काट्ने पोइसो प्रसस्त।
यस्तै रहेछ नि नारान।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-22-08 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
न जी भर के देखा न कुछ बात की बड़ी आरज़ू थी मुलाक़ात की
कई साल से कुछ ख़बर ही नही कहाँ दिन गुज़ारा कहाँ रात की
उजालों कि परियां नहाने लगीं नदी गुनगुनाये ख़यालात की
मैं चुप था तो चलती हवा रुक गयी ज़बाँ सब समझते है जज़्बात की
सितारों को शायद खबर ही नही मुसाफ़िर ने जाने कहाँ रात की
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-22-08 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks a lot lahare. Sunna chhin paidaina??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-22-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोजेको भेटेन, भरे खोजेर भेट्यो भने टाँसीदीउला।
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 02-22-08 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-22-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मन मनै मंन परायिसकेछ थाहै छैन मनैमा लुकाइसकेछ अच्चम्म यो ढोकामा कोही आयिसकेछ लुकी लुकी नानीहरुले चियाइसकेछ
आँखाको त्यो नजर्ले कसलाई बोलायिदिएछ ओन्ठ्का लाली ले केही भन्न खोजेछ ठोते पना यो मनले तिमीलाई नै मनपराएछ लाखौं रुपहरुमा तिम्रो रुप नै रोजेछ
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-22-08 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चित्रे ले फोटो टासेर कता बेपत्ता हो? सबैको आसिर्बाद सम्हाल्दै फुर्सत छैन होला बिचरा आफुलाई त राम्रो लाग्ने आसिर्बाद दिनै आउँदैन तेही भएर नदिएको त्यो ठुलि को फोटो हटाम्न पर्यो त्यहाबाट त्यसै त नारने हरु को 'ससुराली' सुन्न परेको छ . 'ससुराली' भन्दा हामी कालेज पढ्दा 'ससुराली फ्याकल्टी' खुब धाइन्थ्यो, अब सम्झना मात्रा रह्यो ,त्यो कहानि पाए साझा का कथाकार ले लामै कथा लेख्नी थिए होलान
हैन लहरे बाउचा त हरिप रैच तो त्यस्ता गीत हुन कि सायरी हुन पनि कन्ठ भनेको छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-22-08 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो पर्बते हो लहरे बबाल खतरा छ तेइ भ'र अस्ती ठुल्दाइलाई भनेको हो ठुल्दाइ लहरेलाई अब टाँसटुसँ समितीको अधक्ष्यबाट बढुवा गर्दिनु भनेर गीत भने गीत, कबिता भने कबिता सबै कन्ठस्त छ हुँदा हुँदा अब लहरेलाई "लहरे फलानो गीतको भिडियो कहाँ भेटिन्छ?" भनेर सोध्यो भने Youtube.com को पेज न. 4 को तेश्रो गीत हो भनेर भन्दिन्छ होला
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-22-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Oho, lahare k ho yasto!! sabai geet kantha!!
tara j bhaye ni dami gayo la!! अर्को नि पढम् न त, यस्तै बबाल गाना!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-22-08 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-22-08 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-22-08 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिज्ञापन त यता पनि राख्नु पर्यो नि उता मुल्य भनेको छैन, यता चौतारी को ग्राहक लाई बिशेष छुट छ है, नछुटाउनु होस्
"आउनुहोस् आउनुहोस् आउनुहोस् "
'ठुल्दाइ को म:म पसल"
३६ बर्से अनुभभी Professional द्वारा सन्चालन गरिएको यस् contoinent कै उत्कृष्ट म:म पसल मा एक पटक म:म serve गर्ने मौका दिनु होस् : साझा का दिग्गज द्वारा मन पराइएको केवल weekend मा मात्र खुल्ने भएकोले काम्काजी को लागि उत्कृष्ट मानिएको
स्थान : फिला दे फिआ फोन १-८००-ठुल्दाइ
Media Department, ठुल्दाइ को म:म पसल
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-22-08 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो साथीहरुको माझ तिम्रो चर्चा चले जस्तै तिम्रो संगी हरुको माझ मेरो चर्चा चल्छ होला मेरो चर्चा चल्छ होला
शर्माएर जहिले जहाँ तिमी मलाई हेरी रहन्छौ तिम्रो मीठो हेराइको यहाँ थुप्रै थुप्रै अर्थ लगाउछन टोलएर कहिले काही म तिमी लाई हेर्ने गर्छु मेरो अन्जान हेराइको भनन के के अर्थ लगाउछन
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-22-08 4:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै धेरै धेरै धन्यबाद !!!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-22-08 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-22-08 4:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ भउतेले राम्रो गजल राखेछ धन्यवाद अनी भर्खर उठेर आ' हो कि कसो भउते मार्साब?
|
|