[VIEWED 219317
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-28-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी ११२ मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
Last edited: 02-May-08 11:22 AM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-28-08 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लौ रिथ्हे लाई बोर्ढ फर्स्ट मान्ने हरुले हात उठौ है त।
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 04-28-08 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
new chautari shuru bha ho? tha ni nai.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-28-08 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
- किन मान्ने रिट्ठे लाई बोर फस। बराबरी अंक जो छ हाम्रो पनि ।
०४-२८-०८ ३:०१ सबै को बराबर छ। गोरखा पत्र संस्थान मा आफ्नो मान्छे छ भन्दैमा धाँधली गर्न पाइन्न। नत्र टायर् बाल्दिन्छु।
|
|
|
|
|
|
|
ma board first
|
|
|
|
|
ma board first
|
|
|
|
|
तारेमाम गाम्लेहरु! नयाँ चौतारीमा नयाँ तारेमाम।
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-28-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न यो चौतारीमा त कती जना हो बोर्ड फस पनि जो पनि सिधै म फस भन्दै पो आउनु भएको रहेछ। के म पनि तेसो भए हो त बोर्ड फस
Last edited: 28-Apr-08 03:35 PM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-28-08 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
९१ पोइन्ट ५ र ९१ पोइन्ट ४ म फरक हुन्छनी त ठुल्दाइ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-28-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्वाइण्ट स्वाइण्ट के म नि फरक छैन। रिट्ठे ले धाँधली गरेकै हो। रिट्ठेको माग नाजयज छ। कोक हडताल गर्नु परे गरौला।
Last edited: 28-Apr-08 03:40 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-28-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी त सबुत पर्मान सहित् आ'छम है बोर फस केलेम गर्न ! त्या कुम्लेले झेला गर्यो भने रेला हुन्छ नि फेरी ! भाभी त्यो ९ वटा झ्यालमा त दुइटा झ्याल साझा कै हो !लोल अंकले मात्र कहाँ हुन्छ रे ठुल्दाइ ! फसमा नाम आउनु पर्छ ! ए तेसै छ र बोर फस हुन? आफु ह्या भोक निन्द्रा सबै मारेर कुरेर बसेको रिफिरेश गर्दै
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-28-08 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाईं नाईं मलाई यो चौतारी त चित्तै बुझेन!! माफ पाउँ है कुम्ले दाइ हजुरलाई केही भन्न खोज्या होइन । तर चौतारी त नेपालमा पो हुन्छ त, अनि हाम्रो नेपाल मा समुन्द्र नै छैन नि!! बरु माछापुच्छ्रेको छायाँ परेको, फेवा तालको छेउमा बनाम् चौतारी, होइन भने, कोशी नदीको तटमा बनाए नि हुन्छ, हाम्रो आँखालाई त कोशी नि समुन्द्र जत्तिकै हो, आँखाले नभ्याउन्जेल सम्म, पानी नै पानी देखिन्छ कोशीमा पनि ।
तर यो गोवा तिर को जस्तो लाग्ने रुख मुनि, त्यो हाम्रो चौतारीको शीतलता कहाँ पाउन सकिएला र ?? फेरि चौतारी त वर -पीपल को पो राम्रो, नरिवल को नि चौतारी हुन्छ ??
Last edited: 28-Apr-08 03:43 PM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-28-08 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सेकेन्ड र माईक्रो सेकोन्ड्को हिसाब गर्दा रिथ्हेले जित्न आएको छ, तेस्सैले रिथ्ह्ले लाई बोर्ड फर्स्ट घोसित गरिएको छ। लौ रिथ्हे जि यसरी बोर्ड फर्स्ट हुनको लागि दिन्को कती घण्टा पढ्नु पर्छ? हाम्रो दर्सक हरुलाई बतायी दिनुहुन्छ कि?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-28-08 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली ले कस्तो कुरा नबुझेको यो नयाँ जमानाको रिमिक्स चौतारी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-28-08 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे हर्के गठबन्धन, जस्तो तस्कर र रक्त चन्दन।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-28-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब चौतारी पनि पो रिमिक्स ?
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-28-08 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या चेली, मलाई पनि चित्त बुझेन, पहिलेको चौतारी त कस्तो हरियाली पारीयाली थ्यो, यहाँ त हाकिम ले वाक्क खेलाएर काम छोडेर यसो दिमाग बहलाउन समुन्द्री तट मा गए जस्तो छ ल। अनी त्यस्तो तट मा बसेर पनि के कुरा गर्ने आफ्नो गाउँले दाजु-भाइ साथी सङी हरु सँग। कुम्ले दाई नरिसाउनुस है फेरी यो हिजो भर्खर आएर अहिले मलाई सिकाउदी रेछे नभन्नुस है।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-28-08 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाई
रिठ्ठेभाईले अलिक बढि लेख्या रैचन चिट चोरेर ।
अनिखेरी प्रिति अनि लास्टाँ चै हउर के
यो बोर्ड फस हुनिको 'टप थ्रि' भा अस्तै लाउच है मुलाई त
सिसहरु सोमहरु सप्पै लै जो जदौ अरेकिम
हर्कबादुर दाई हउरलै चै गुड अरे है
:)
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-28-08 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अत्यन्त जरुरी सुचना
आजको दिन हमरै कुमल कान्त कार्की ले बनाएको चौतारी हाम्रै चौतारी बन्धुहरु एक आपसमा प्रतिस्पर्धा गरी म फर्स्ट म फर्स्ट भनी कराएको सुनी हाम्रो ध्यान आक्रिस्त भएको छ। एसरी झै झगडा नगर्न हुन हामी अपिल पनि गर्न चाहन्छौ। सो घतना पर्स्च्यत मेरै एकल अध्यक्ष र सदस्यता मा बसेको बैठक ले धेरै हल्ला गर्ने रिट्ठे भनिने रिट्ठे राठौद लाई बोर्ड फर्स्ट हुन बाट बन्चित गरिएको छ। एसै गरी ठुल्दै भनिने राहुल भाई राएमाझी लाई पनि टाएर बाल्ने धम्की दिएको ले उन लाई पनि बन्चित गरिएको छ। बाँकी रहयो नेत्रे र सान्नानी। यो चौतारी मा जहिले पनि पुरुष मात्रै बोर्ड फर्स्ट हुने भएकोले एस्पाली हाम्राइ एकल अध्यक्ष र सदस्यता मा बसेको बैठक ले सान्नानी भनिने सुस्री सन्नानी सापकोटा लाई बोर्ड फर्स्ट भएको घोषणा गरिन्छ। धन्यवाद। लहरे लाल लाकौल चौतारी रस्रङ प्रधान तथा अध्यक्ष चौतारी गीत टाँस्टुस समिती
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-28-08 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घोर अन्याय घोर अन्याय ! बराबरी अंक हुंदा नि बोर फस नहुने कस्तो न्याय? नयाँ नेपाल मा यस्तै हुन्छ कि क्या हो?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-28-08 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड जब बौचा
मैले भन्न खोजेकी पनि त्यहि हो :)
हिहिहि भागे म
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-28-08 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-28-08 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
aha ma fas bhaechhu thank u lahare u r best!! hurrah
khub ritthe le jhelli garna la thyo khuching.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-28-08 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्न देखी सहदैनौ हौ आर्काले गरी खा' नि ! बोर फस हुनी भन्या तेस्सै मच्चेर हुन्छ र भन्या? हामी त लगनसिल भएर चौतारी नच्याइ कन मुन ला'र टुप्पी कसेर पढ्या थिम र बोर फस नि भयम नारनको किर्पाले ! हन ठुल्दाइ त ठुल्दाइ मिस दिदी नि पो डाहाडे गर्नी भन्या म सोझो साझो को ! हेत्तेरिका हर्के अब चाँही टायर नबालि भयेन क्या ! लहरे पातकी उफ्र्या हेरन त्या ! यस्लाई त म ......................
|
|