[VIEWED 340902
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सान्नानी मैले पनि त मदनवा प्रती साहनुभुति नै देखाइराछु नि, माथि हेरत च्याङ्बा लाई 'जड्या च्याङ्बा' भनेको अनी मदनवा लाई 'हाम्रो मदनवा' भनेको- - त्यो त मदनवाले तमाचा भनेको सुनेर हास उठेको हो ! लहरे ले फेरी मदनवाको तमाचा लाई च्ट्याङ पर्या जस्तो सुनेछ! लोल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेँख... हेँख... हेँख.. lol!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-08 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कर्म भूमिलाई जन्म भूमिले चुटेको हेर्न पढ्न मन लाग्याथ्यो, दुबै लाई बेस्सरी पानी ले चुटेछ। गणतन्त्रको वारीस त्यता नि झरे छ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-29-08 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार गरें है सबैलाई मैले नि, के छ त हालचाल ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'Awaiting inspection' भन्दैछ ठुल्दाइ, अब सुरु हुनु पर्ने हैन त? नमस्कार चेली-- अनी गणतन्त्र मनाइयो त?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-29-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"---नाक बन्द करके घइर जानेको पर्छ। वैसन सब सला अब चल्देन! " ... LOL @ Madness!!
नमस्कार गरें है सबैलाई मैले नि Again!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-29-08 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्लेदा, हजुरको भेट भो त अतुलसँग ?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-29-08 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल चेलि बहिनी! भेट भयो नि! हाम्रो ज्वाइँको नाम अतुल नभएपनि मान्छे चाँहि अतुलनिय नै हुनुहुदो रहेछ नि! ल बधाई छ है!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-29-08 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद !!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 05-29-08 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खन्डे थाल मा दाल भात तरकारी अचार, अर्को थालभरी फलफुल। चौतारी आज ससुरालिको चुलो जस्तो भएछ।
सबैलाई दर्शन गरे है। चेलीको उता कबिता पढेर आएको, मान्छे यता चौतारीमा गफ हालेर बस्या जस्तो छ। कबिता राम्रो लाग्यो भन्छु केरे।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-29-08 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी बिहीवारे बगलामुखिय जदौ, तारेमाम भन्न मात्र आको, पेलान छ हिजो आज अली। ल लागे म त,रमाइलो गर्दै गर्नु गाम्ले हो। मेरो बस्तु यसै छाडेर गाछु,खेततिर जाला हेरिदिनु है ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-29-08 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असती गाम्ले मोरा मोरिहरु हो किन हल्ला खल्ला गरेर मरेको। एसो काम गरु भनेको त हल्ला गरेको सुनेर कामै गर्न मन लागेन.
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-29-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ गाम्ले,
के के हुंदैछ? सान्नानीले भोक लागिरा बेलां खन्डे थालभरी भात पस्किदिचन। आफूलाई खन्डे थाल नभई भातै नरुच्नी, कसरी थाहा पा होला सान्नानीले
थुल्ननी के छ हालखबर? सुन्तले नि धेरै दिन पछि देखिएचन। गामतिर बेसै होला के रे। लौ बिस्टे, चेली, रिठ्ठे, ठुल्दाई, कुम्ले, मदनवा, लहरे, जिम्माल बा सबैलाई नमस्ते।
बरु यो बिस्टेका बस्तुले बाली सोतर बनाउन लागे, बस्तु खुल्ला छोडेर कता अन्मरिएच हेरि..... हुइइइइइ.... ह... .ह.....
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे दाई र ठुलि लाई पहिलो गणतान्त्रिक जदौ अनी आज गनतान्त्रिक हसुराइ हसुरिदेको ! सबै एकै चोटि !लोल लौ दोश्रो राउन्डको जदौ, नमस्ते, तारेमाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन आज हाउरो पर्बते साच्चै नै मुर्छा परो कि के हो? देखिदैन त नाख मुख ! अनी ठुलि ले कल्लाई हो तेस्तारी गाली गरेकी ? मलाई त होइन होला नि है ठुलि? अनी आज बिस्टे को चापा चाप नै भन्न खोजेको कि गल्ती ले मिस्टेक भएर छापा छाप भन्न खोजेर अर्थोक भ'को?
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-29-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु एक्छिन बात मारौ भन्या त सप्पै पातकीहरु हसुर्न गये जस्तो छ। रिट्ठे, म पनि अहिले लाग्छु सप्पै आएपछी बोलाउ है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै नौटन्की गर्न हिंडे जस्तो छ नेत्रे,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा एतिहासिक तारेमाम!
मैले नि गणतान्त्रिक हसुर्याइ दिएको आज।
सब जना भातै त होला नि, भाते हरु।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो माया छ कसम खादिन तिमी बिना म बाँच्न सक्दिन माया साथैमा उडायो रेलैले
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-29-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन क्यारम क्यारम भओ गाँठे!
|
|