[VIEWED 201388
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-22-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२-- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
नेपेदाइको गजल ठूलीको लागि
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 24-Feb-08 11:03 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-27-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिनारि हाम्रो धेरै पुरानो भए झै लाग्दछ । नदेखे पनि भेट संधै संधै भए झै लाग्दछ ।..........
मलाई नि त्यस्तै त्यस्तै लाग्छ।
अनी यस्तो पनि-
केही चोट ले ज्ञानी हुन्छ, धेरै चोट ले बानी हुन्छ, मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ।
अनी अर्को,
जीवन देखी धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर।
यहाँ ढुंगाहरु गर्छन् मुर्तिको अभिनय, यहाँ कुकुरले गर्छ मान्छे को अभिनय। कसलाई देब भन्ने कसलाई मान्छे भन्ने यो परिभाषा आज च्यातिएको hera म मुर्दा भएको तिमी आज हेर।
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 02-27-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उप्पु लगयत सप्पैलाई शुभ प्रभात!
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 02-27-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते चौउतारिमा पाल्नू भएका स्मपूर्ण गाउँले हरूलाई। के हुँदै छ गाउँले हो? सोम दाई के छ तपाईं को खबर? खै म अलिक दिन चौतारीमा आउन पाएन । एसो बिदा मिलएर घुम्न गएको थिएँ । अनी ठुलि, कुडो भनेको थाहा छैन र ? सोम दाई झापामा के हुँदै छ ? तपाईंको कथा पढे, धेरै राम्रो लाग्यो। खै मैले कैले नि तपाईंलाई अन्लाईन भेतेन। के तपाईं अन्लाईन आउनु हुन्न एम.एस.एन मा? सबैको बुधवारे दिन शुभ रहोस्। फेरी भेटउन्ला । फेवे
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नारने मैले एुता कोइसन सोधेको तेस्को चै नो उत्तर "नारने कुडो भनेको के हो ताअाअाअाअाअ?" अनि अहिले च उप्पु भनेर होलाउच।अनि नारने हिजो मैले भनेको काम गर्नु भो त?
सोमे होलि कति तारिखमा पर्च।
Last edited: 27-Feb-08 09:09 AM
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-27-08 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuli, maile timi prabhu bhayau bhanera mukh bango bana ho ta!! makkha parya kya, aafni thuli parbhu bhain bhanera!! aba dherai khushi bhaye pachhi mero mukh testai huncha ta ma k garau, parbhu le yastai banaide malai. Ajha, aashirbad ni nadine re !!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-08 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि मोरी गोरी गोरी कपाल कोरी कान्छी छोरी मेरो त बेसै छ के रे, बरु तिमी कस्तो छौ अचेल? चित्रे, चेली, ठुल्दाइ, सोमे, हर्के, फेवे, नारने सबैमा जदौ, तारेमाम अनी सलाम
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-27-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"कहिले काही मनका कुरा हाम्लाई पनि भन ढुङ्गा मुडा हैन हेर हाम्रो पनि मन दर्पन छायाँ, हेरी हेरी ल है गयो जोवन"
ठूली, चेली, हरी, ठुलदाइ , पर्वते, नारने, सोमे, हर्के,सोमे,फेवे,चित्रे र अरू सबैमा बुधवारे जदौ !
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन केहो चेलि तिमि खुसि हुन्दा तिम्रो मुख बङो हुन्च । म त खुसि हुदा मेरो मुख हुन्च ठुलि मोरी गोरी गोरी कपाल कोरी कान्छी छोरी रित्थे हिरो कुरा गर्चौ जिरो किन खान्चौ पिरो मलाइ आचेल थिक च।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ते दा दर्सन गरे। अब हाम्रो मनमा केहि कुरा भए पो हजुरलाइ भन्ने अब कुरै नभएनि बनार भन्नु पेर्ने हो कि क्या हो? I don't know why i m missing Tiru & Saanaani today?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-08 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>ठुलि मोरी गोरी गोरी कपाल कोरी कान्छी छोरी
रित्थे हिरो कुरा गर्चौ जिरो किन खान्चौ पिरो<<<
हा हा! रिट्ठे र ठूलीको दामी गयो ल!
बिस्टे, फेवे लाइ नि जदौ!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-27-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित् खित् खित् चेलिले हसायो। चेलि खुसि हुदा त क्या क्या फेस बनाउने रैच।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिरु र सान्नानी याद आएर मिस भको होला कि ओहो सम्धी ज्यु को नि सवारि भएछ जदौ सम्धी ज्यु अनी सम्धी ज्युको गाथामा आरामै होला मानिछु माथि गाउतिर के कस्तो छ के रे? त्यो हर्केले ठुलो घर बनायो रे भनेर गाई गुइ सुन्या थे अनी त्यो तल्लाघरे पुन्ट्या छोरोले पनि गोरी ल्यायो रे माथ्लो गाउकी सुन्तली पनि तिर्थ्या छोरो सँग पोइल गइ रे अस्ती सन्क्रातीको मुखाँ साच्चै त्यो झुल्काको चाँही के छ नि? बिहे गरी तेस्ले?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ritthe
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-27-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हैन तिमी लाई भनेको हैन ठुलि, तेसै गुनगुनाको, बिहान बिहान मूड चल्यो अनी
ठुलि मोरी गोरी गोरी कपाल कोरी कान्छी छोरी
रित्थे हिरो कुरा गर्चौ जिरो किन खान्चौ पिरो
चित्रे बोरो कान्छो छोरो माया को डोरो ( यो चाँही मलाई मेरो आमा ले भन्नु हुन्थ्यो सानो छ्दा )
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली, अनि यस्तो फेस चैं कुन बेला बनाउने हो नि?
ठूली, होलि मार्च २ तारिखमा पर्छ।
रिट्ठे जिम्मी बुडा, तपाइको नलीखुट्टामा दल्न चाइनिज भिक्स पठाको थिएँ मेलमा, पाम्नु भो कि भएन?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होलि मार्च २ तारिखमा Chitre r u sure?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-27-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे, रिट्ठे, चित्रे, फेवे सबैमा तारेमाम।
क्यूं जिन्दगी के मे हम मजबूर हो गये इतनी कारीब हो गए के हम दूर हो गये
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे बिस्टे! लु मैले नि थप्दें! ठुलि मोरी गोरी गोरी कपाल कोरी कान्छी छोरी
रित्थे हिरो कुरा गर्चौ जिरो किन खान्चौ पिरो
चित्रे बोरो कान्छो छोरो माया को डोरो
बिस्टे दाई माया लाई पापा खाई
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-27-08 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार सम्धी ज्यु ( एक बजे सम्मलाई ) तेसपची त रिट्ठ्स पाट .. के हुनु गाउ र गाउले हारु को कुरा गरी साध्य छैन,सप्का पाको इट्टा घर बनाछन, जस्ता जस्ता छाना हाल्या छन पुन्ट्या छोरो किस्ने २ मैना बेल्जिम के गाथ्यो, उठार ल्याछ एउटा भकारी, ढोकै बाट नछिर्ने सुन्तली पोइला गा मात्रा हो र, दुईजिउ कि भाई सकी रे भन्ने गाईगुइ सुनेथे ,बिहै नगरि ।। हरी शरणम झुल्का चै बुढी कन्ने भर बस्ने भई जस्तो छ्। एसो पल्नु भए हुन्छ नि हाम्रा गाममा नि कैले काइ, तेही बाटो ओरिदोरी गर्नु हुन्छ सधैं, एसो मोही खान छिर्नु न कहिले कहि
|
|