[VIEWED 226875
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 09-30-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३०*~ विजया दशमी २०६५ को मूरी मूरी शुभकामना
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
Last edited: 30-Sep-08 04:48 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-10-08 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! बडा एकाडाशी को जदौ!
मासु च्युरा मा सुतेका गाम्ले के उठ्ठ्यो हर्के , यती छिटो? चिया नास्ता को वास्ता गर्ने कोइ छैनन जस्तो छ चिप्ले।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 10-10-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी तारेमाम ठुलदाइ, ह्यालो चिप्ले। दसैं कसरी मनाइयो त,मासु चिउरा कत्ती खाइयो,तासमा कत्ती लुड्याइयो? चेली बेटी कता लागे आज?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-10-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे > दसैं मनाइयो। टिका लगाइयो। दक्सिणा नि पाइयो। तास खेलियो। ५ डलर नि जितियो।
कस्तो रह्यो दसैं, बिस्टे? बयल गाडा भेटियो कि भेटिएन?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 10-10-08 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुलदाइ
मैले पनी दसैं मनाए, टिका लागाए, दक्षिणा नि पाये, तास पनि खेले, र मैले नि ठ्याक्कै पाँच नै रुपैयाँ जिते। बैल गाडा भेट्या छैन, जब बैल थाक्ला अनी भेटिएला,आशा मार्दिसके मैले त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-10-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, ठ्याक्कै ५ जित्यो रे? नाम मिल्नु के भयो, दाम नि मिल्यो, कसो बिस्टे?
सास रहुन्जेल् आश नमार्नु बिस्टे। भेटिए नि राम्रो , नभेटिए बीमा ले अर्को दिन्छ रे भन्ने सुन्छु । तै पनि आफ्नो भन्या आफ्नै हो ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-10-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहानीको दोस्रो तारेमाम। ठुल्दाइ र बिष्टेको कस्तो मिलेको नि। आफ्नो त खास केही भएन, गृह मन्त्रिसँगको टीकाटालो बाहेक। एक धार्नी खाइयो पीरो अचार देखि गुलियो लालमोहनसम्म। वीकेन्डमा चाँही ताक परे एक छिन् २१ पत्ती समाउन पर्ला। भोलि पाटी छ, गइन्छ होला।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 10-10-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही भन्या ठुलदाइ नाम पनि मिल्ने जित्ने दाम पनि मिल्ने हा हा। तेही हो भेटे भेटिहल्ला,नभेटे नि ठिकै छ, १४ दिन पछी बिमा ले केही गर्ला। एह उसो भए चिप्ले मन्त्री मान्त्रानी मात्रा टिका टालो त्यो पनि ठिकै हो, रिती रिवाज छाड्नु हुन्न। ओहो टन्नै खाएछौ त एक धार्नी रे बा बा। २१ पत्ती चै हैन ३ पत्ती मात्रा समात्या हाम्ले त हिजो। हिजो शुक्रबार भईद्या भे नि हुने जस्तो लागिराछ,काम आउनै मन थिएन आज ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-10-08 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्ले त हिजो छुट्टी लिएर मनाएम दशैँ, अहिले निन्द्रा लागिराछ
हजुरबा मेरो दक्षिना कती भो जम्मा राख्न द्या थिँ नि मैले जम्मै? चिप्ले, ठुल्दाइ तारेमाम
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 10-10-08 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निक्कै रमाइलो गरयोउ जस्तो छ नि नातिनी तेरो पैसा साप्प राख्द्या छ,अब जाडो लाई गम्मा पर्या जर्किन (ज्याकेट) किन्द्दिम्ला म अली पैसा थपेर।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 10-10-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 10-10-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलभाइ र बिष्ट बहादुरको नाम मिल्यो रे? हैन कसरी ? म त एउटा र र एउटा ह बाहेक केहि मिलेको देख्दिन त ??? नमस्कार है सबैलाई!!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-10-08 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्ले हरुलाई आजको पहिलो जदौ ।।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-10-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै किन झोक्राको यसरी , कता गये खै , यती बेला चै हुन्छन भनेर आको कोइ रैनछन ल । अनी के भन्छ जती सुकै गफ दिएनी आफ्नु चै दशै भोली मनायिदै छ , लु जम्मै गाम्लेहरु जल्ले दशै मनाउन पाका छैनन , शनिबार पारेर दशै मनाउ है , जाड खाने ले दिनभरी जाड खाउ नखानेले जुस खाउ , मासु खानेले मासु खाउ नखानेले चै घर बोलार पकार खानेलाई खुवाउ कि कसो।।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-10-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हर्केले सप्पै गफ् पो द्या रैछ? हाम्ले त हैन। हजुरबा म त जर्किन हैन ओभर्कोट किन्ने पर्बतेले शराट जुरेलीलाई ल्याइद्या जस्तै
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-10-08 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले अनी सान्नानी। तारेमाम हर्के । राहुलभाइ र बिस्टे राम को नाम यता मिल्यो उता मिल्यो भनेर कहाँ खोजेर सोधेर उत्तर पाईन्छ र भन्या। यसको लागि त कठिन रि-सोच गर्नु पर्छ।
न्वारन को नाम मिल्या क्या, पंडित लाई हामी दुबइ को नाम बडा च्वाँक लाग्यो क्या र एउटै राख्दियो।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-10-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ठुल्दाइ पनि भोजन र चिलिम सक्कार आउनुभछ। हर्के, कति सिसी खोया बिर्के बजायौ त हिंजो? सान्नानीलाई उपरकोट लाउने रहर जागेछ। चेली र बिष्टे चाँही खोइ कोही बोल्दाइनन्, एकै छिनमा चिहाउन आउन पर्ला भनेर कता गए जस्ता छन्।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-10-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी अर्को तारेमाम , chiple के को खोया बिर्को बजाउनु हिजो , पाएपो बजाउन मेरो दशै भोली सुरु हुन्छ अनी पर्शी सकिन्छ , टिका पनि आँफै लगायिन्छ अनी मासुनी आँफै पकायिन्छ अनी आँफै खायिन्छ , सके सम्मा खसी खायिन्छ , नपाए उही बूङूर त्योनी नपाए कुखुरामै चित्त बुजायिन्छ । हो सान्नानी गफै दिएको हो यसो मजाक गरेको मात्रै , रिएल दसैं त भोली होनी , तिमीले चै लौ छुट्टी नै लिएर मनाएछौ बधाई छ तिमीलाई ।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 10-10-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है सबैलाई!! के हुँदै छ यता तिर? दशै को भोली पल्ट त सार्है अल्छि पो लाग्दो रहेछ त, सानो सानो मा अघिल्लो दिन जम्मा पारेका रोटी को भोज लगाइन्थ्यो लौ आज पनि बासी रोटी ल्याउ त ठुल्दाइ, तारेमाम है बिस्टे, के भएछ ह घोडा लाई? बाटोमा कुदाउदा कुदाउदै गायब बनाइदिए कि क्या हो? त्यो घोडाले मालिक चिनेन जस्तो छ सान्नानी, के छ साथी? दशै मा कती रुपैयाँ जम्मा पारेउ त? भोली सँगइ खाजा खाउला है के छ हर्के पाट्नर को खबर? ससुराली जाने बेला मा मलाई नि खबर गर्नु है म पनि जाउला चिप्लु को के छ? बत्ती आयो कि आएको छैन कुन्नी, स्टोभमा मासु पोलेको भन्ने सुनेको थिए नि चेली को त आज एकादशि को उपबास होला नि हैन?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-10-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते दाई , म त ससुराली गएर आइ सकेको , अनी फेरी ससुराली चै किन सँगइ जाने मेरो त साली छैन है फेरी कि मेरै ससुराली गाउ तिर घर जम गर्ने बिचार गरेउ ह । लौ हेर सबै सुत्नै थाले छन त , छोरी लाई बिहे गरेर पठायेसिको घर झै भएछ हाम्रो चौतारी कस्तो सुन्य गान्ठे ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-10-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते दाई , म त ससुराली गएर आइ सकेको , अनी फेरी ससुराली चै किन सँगइ जाने मेरो त साली छैन है फेरी कि मेरै ससुराली गाउ तिर घर जम गर्ने बिचार गरेउ ह । लौ हेर सबै सुत्नै थाले छन त , छोरी लाई बिहे गरेर पठायेसिको घर झै भएछ हाम्रो चौतारी कस्तो सुन्य गान्ठे ।
|
|