[VIEWED 340913
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-30-08 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्बाल लोल
श्री लहरेकान्त लाकौल,
'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-30-08 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-30-08 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री लहरेकान्त लाकौल, 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख' ले हँसाएर मार्यो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-30-08 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! सुचनामा सुधार गरिएको छ कृपया पुन: पढ्नुहोला!
धन्यवाद्
चौतारी मन्त्रिपरीषद्
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ! कुम्ले ! हा हा जिम्माल बा को पैला को ५ लाइन आचार सहिता अब भने मजाले पुरा गर्न सकिने रइछ -- लहरे नाम मात्र लेख्दै ४ लाईन पुग्ने रइछ अनी लास्टाँ १ लाइनमा 'प्यालो टाउको' अनी 'लोल' थपे पछी सक्क्यो
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-30-08 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
launa marnai aate hasaer, sakina baba..........uff
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-30-08 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्माल लोल लोल कुम्ले लोल कति लोल कति लोल लोल लोल मै सब काम गोल काम न सकेर सब भद्रगोल
तै पनि अझै लोल लोल लोल
लोल लोल लोल लोल लोल लोल
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-30-08 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-30-08 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
jimmal baa pradhan mantari ho chautariko? pad ghatau badhau sabai garna paaunuhunchha.
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-30-08 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वतप्रसाद पुडासैनि र हर्कबहादुर हमाल फेला परेको सुचना:
हालै केहि समय देखि बेपत्ता भएका चौतारीका दुईजना औतारीहरु, पर्वते र हर्के छुट्टा छुट्टै हराएता पनि एकै ठाउँमा अचेत अवश्थामा फेला परेका छन्।
आज बिहान करिव ५:३० बजे तिर केहि चिरिबिरिको आवाज सुनेर सपनामा अंकमालमा बेरिएकी नैपकिनवालिलाई समेत छाड्नु परेको झोकमा पर्वते, हुत्तिएर बाहिरिएका थिए। बाहिर चिरबिर गर्ने ढुकुर देखे पछि पर्वतेको रिस र भोक एकैपटक बढ्न जाँदा ढुकुरको पछि पछि उनि जङ्गल छिरेका थिए। हातमा गुलेलि नभएको थाहा पाइ निज पर्वतेले आफ्नो अन्डरवेयरको ग्याँटिसबाट गुलेलि बनाएका थिए। त्यस्तै, हिजो राति साग र भात मात्रको फेला परेका हर्के रात भरि सपनामा फोर्कले गोपेर पोर्क सेवन गरेको देखेर सहन नसकेपछि बिहान करिब ५ बजेतिर बँदेल मार्नलाई भाला लिएर जङ्गल पसेका थिए। दिनभरि के भयो हाल सम्म खुल्न सकेको छैन तर खोलाको किनारमा दुबैजनाको अचेत शरीर, एउटा मरेको बँदेल, एउटा डोराको अन्डरवेयर, एउटा भाला र केहि ढुकुरका प्वाँखहरु, एउटा लिपस्टिक र मस्काराको सानो डब्बा एकै ठाउँमा छरिएर रहेको अवश्थामा उद्दारकर्मिहरुले फेला पारेका थिए! हाम्रा संवादाता....माफ गर्नुहोला ...हाम्रा बरिष्ट संवादाता श्रि लहरेकान्त लाकौल अहिले घटनास्थलमै हुनुहुन्छ, र बाँकि समाचार तथा डिटेल उनकै मुखारविन्द बाट-
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-30-08 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-30-08 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol lol lol
c u on Monday
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-30-08 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हातमा गुलेलि नभएको थाहा पाइ निज पर्वतेले आफ्नो अन्डरवेयरको ग्याँटिसबाट गुलेलि बनाएका थिए।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-30-08 4:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हातमा गुलेलि नभएको थाहा पाइ निज पर्वतेले आफ्नो अन्डरवेयरको ग्याँटिसबाट गुलेलि बनाएका थिए।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-30-08 4:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रा तिर त के जाति तो डिमोलिसन डर्बी भन्नि मटर ठोक्का'र कच्याक कुचुक बनाउनि खेला छ रे भोली त्यै हेर्न जान पर्ला। आज त सबै लुड्का लोगन् भट्टि तिर होला के रे हाम्पुनि जान परो क्यार्नि। बरु हर्केले बुङुरको बाथ ख्वाउला भन्या कता लागो कोनि।
लौ त सबैको विकेन्ड रमाइलो होस, फेरि भेटम्ला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-30-08 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हातमा गुलेलि नभएको थाहा पाइ निज पर्वतेले आफ्नो अन्डरवेयरको ग्याँटिसबाट गुलेलि बनाएका थिए।
|
|
|
riya77
Please log in to subscribe to riya77's postings.
Posted on 05-30-08 8:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sabaijana kata ho aja chahi? ma ta concert herna aaye
|
|
|
riya77
Please log in to subscribe to riya77's postings.
Posted on 05-30-08 8:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
koi pani chhaina jasto chha, ma afai concert suru garne aba
|
|
|
riya77
Please log in to subscribe to riya77's postings.
Posted on 05-30-08 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|