हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
तारेमाम ठुल्दाइ। साहूको कम्प्युटर नि ठुल्दाइ अहिले त। आज देखि हो अफिस खुलेको। नेपालमा ट्रेकिङ गर्दा मात्रै हो यत्तिका दिन ईन्टरनेट पस्न नपाएको त। अब त एउटा ल्यापटप, एक दर्जन ब्याट्री अनि वाएरलेस ईन्टरनेट नजोडी नहुने भयो। चौतारी छिर्न नपाएर कत्रो छट्पट्टी।
खोला के छ हो गाउँलेहरु हो ? मलाई त क्य दिक्क लागि राखेको छ आज के गर्ने होला? ज्यानलाई पर्नु पिर पर्यो देउराली उकाली चढेर बिजको तरेर सानी लाई bolaunda बोल्दइन ज्यान लाई पर्नु पिर पर्यो।।।। ल गाम्लेहरु यो स्पोकन्को न्यानो न्यानो तारेमाम सबैलाई / hatterika yeti type garna lai ni katti gahro bhayeko malai ta first time bhayera hola......tya kun jatra ma ho tya sawa bhakule yeti time ma ta ranga dhalera ragat rityai sakeko hola :P
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Now Trump is a convicted criminal .
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Morning dharahara
Nepali Passport Renew
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.