[VIEWED 340928
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 06-02-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म्हेरो लोलको डंडा क्युं मारा? क्युं क्युं?
मार्ना नासाकेकु आसातीहारु..........भुटेकोशिमा लाकेरा खुट्टामा सामारा गार्दान साम्मा आउने गारी डुबाउना नापुगेको पाख ना मोइले भेट्यु बाने के कार्छा..........
गानातान्तारा आयु, गानातान्तारा बानेकु रामिता राइचा.....रुक माथि माथि चारेरा हेर्ना पाउने राइचा....., याइ मौका मा मो पोनि रुक माथि चारेरा राम्री राम्री खाच्चारनिहारु छान्चा आनि त्यो पार्दियोगिता गार्न पाउचा तुइले बानेरो म्हेरो लोल खाच्चार रुक चारेरा रामिता हेर्दाई थियो,..... पाछरिबारा डांडाल्नुमा याद्रो लामो डंडाले हान्यो रे,...... बिचारा मोइच्याङ..... मोइच्याङ .....आइया.... आइया.... बानेरा बासेकु छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-02-08 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हस्तिनापूर गाबिस बस्ने, नन्दबहादूरको नाती, चन्दबहादुरको छोरा बन्द बन्द ढोका भित्र मन्द मन्द मुस्कान छोड्डै प्रश्न सोध्ने बिर्ख बहादुर बोगटिको प्रश्नहरुको उत्तर: परीक्ष्यार्थीको नाम: रिट्ठा राज राठोड कक्षा: पौने २ १) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए? उ. - निज राहुल भाई रायमाझी उर्फ ठुल्दाइले चुरोसको खिल्ली मात्र उठाउने भएकोले नेताहरु को त के कुरा भयो र? हेँख हेँख हेँख २) चुरोट जेठो कि ठुल्दाई जेठो? उ. - हात्ती बलियो कि हाती चाप चप्पल बलियो भने जस्तै हो ! ३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस! उ. - मिलोड, ठुल्दाइले मरीसकेको भैंसीको मात्र म:म खाने गरेकोले उक्त आरोप बिल्कुल निराधार छ ! ४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा उ. - चिया खाँदै घाम ताप्दै काम चोर्न मा बढी आनन्द दिएको कुरा शही हो ! ५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ? उ. - प्रश्न मिलेन, ति सबै भन्दा पनि ठुल्दाइ बाहिरको 'चिच्याउने बाकस' मा खोक्स दिन रुचाउनु हुन्छ ! तारेमाम !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-02-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-02-08 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी,सोमबारे आलस्यमय जदौ। ब्यान ब्यान देखी निक्कै हल्ला खल्ला सुनिन्छ आज सोमबार को दिन पनि,के खाएर आयो ए गाम्ले हो। आज चै सप्पै को तीन पुस्ता खुलौने दिन जह्तो छ नि । फिस्ट राम को नाती,इस्ट राम को छोरा बिष्ट राम बिष्ट को नमस्कार स्विकार्नु होला।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-02-08 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ फेरी पनि नमस्ते है !!! सान्नानी, चिया को लागि धन्यवाद है, म बाडिहाल्छु नि, अरु जस्तो एक्लै खाने बानी नै छैन कुम्ले, मेरो पनि नाम राख त
हिसाबको उत्तर नाम : पर्बत् प्रसाद पुडासैनि कक्षा : शिशु कोदो पिसु रोल न : आँफै खोज्नु
१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?
उत्तर : नेताहरुको खिल्ली उडाउन दिल्ली लागेका ठुल्दाइ भोकले चुर भै म:म को सट्टा चिकन् चिल्ली खोज्दै जादा दिल्लिका सिल्लिहरुले बिल्लिको मासु समेत् नदिने भनेर धम्काएपछि यहाँ बसेर नेताको खिल्ली ऊडाउन भन्दा सुर्यको खिल्ली उडाउन मजा हुन्छ तारेमाम भन्दै आफ्नै घर मरु भिल्ली मा फर्कनु भएको थियो
२) चुरोट जेठो कि ठुल्दाई जेठो?
उत्तर : कुखुरा र अन्डा मा जुन जेठो हो ठुल्दाइ र चुरोटमा पनि त्यही
३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस! उत्तर : यो भैंसी सम्बन्धी प्रश्न को उत्तर आउँदैन
४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा यो प्रश्न अपुरो छ, कहिले भन्न खोजेको? बिहान कि दिनमा कि राती कि ? बर्षामा कि हिउदमा कि? काम गर्दा कि काम नगरि तारेमाम भन्दा?
५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?
उ. - प्रश्न मिलेन, ति सबै भन्दा पनि ठुल्दाइ बाहिरको 'चिच्याउने बाकस' मा खोक्स दिन रुचाउनु हुन्छ ! (यो प्रश्नको उत्तर न-आएर रिठ्ठेको सारेको हो सर )
Last edited: 02-Jun-08 02:01 PM
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-02-08 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ज-जसले खेल्ने बिचार गर्नुभयो, क्रिपय यो फारम भर्नु होला! र मलाई इमेल गरेपनि हुन्छ अथवा यहिँ टाँसेपनि हुन्छ।
नियमहरु सिम्पल छन्, त्यहि भएर हाँसेर गालाको डिम्पल देखाउँदै फारम भर्नु होला, तारेमाम्!
१) जुन टिमले जित्ला जस्तो लाग्छ त्यस्को नाम winner मा लेख्नुहोला! २) कत्ति स्कोर हुन्छ होला जस्तो लाग्छ त्यो नि Score मा लेख्नुहोला!
जस्तै:
पोर्चुगल र टर्की को खेलमा स्कोरमा ३:२ लेख्नु भएमा पोर्चुगलको ३ र टर्की को २ बुझिनेछ।
प्रत्येक मिलेको उत्तरको १ अंक पाइने छ।
Winner मिलेमा १ अंक प्रत्येक score मिलेमा १ अंक
Last edited: 02-Jun-08 12:40 PM
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 06-02-08 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-02-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले, मेरो 'युरो कप फूटबल प्रिडिक्सन' यस्प्रकार छ ! स्कोर चाँही बिस्तारै राख्दै गरौला नि हुन्न?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-02-08 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
हसुर्याइ ट्याम हो, के डिस्टर्ब गर्नु खै।
टन्न हसुर्नुस्, एक चाइना निदाउनुस्, डुब्लो पातलो हुने रोग बाट मुक्ती लिनुस्, बिर्खेको जस्तो भुंडी बढाइ लिनुस्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-02-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक चाइना निदाउनुस् भनेको के हो ताअाअाअाअाअाअाआ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-02-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नै स्टाईलमा दोश्रो राउन्ड को जदौ, तारेमाम फ्री मा (ठुल्दाइ स्टाईलमा) हन बिस्टे कता अन्मरियो, यस्पाला को चौतारो बिस्टे ले बनाम्छु भन्थ्यो, ढुङ्गा माटो लिन गा' त होइन कतै? अरु काम्चोर हरु कता मुन्टे?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-02-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक चाइना निदाउनुस् भनेको लामो, बिशाल र अटेरी निद निदाउनु हो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-02-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छु धाउ छु धाउ
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-02-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी !! लेख्न खोजेको खै के खै के जस्तो पो भो!! Any Suggestions please!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-02-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी !!
वाह ! वाह !
तपाईं को सुरुवात अती उत्तम। जान्ने भएर छेडछाड गरेको छु, माफ गर्नु होला।
यसलाई यसो गरे कसो होला? कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी आगो पानी मै अल्झिए छ आफ्नो जिन्दगानी ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-02-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाssssssssssइ निन्द्रा लाग्यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-02-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निद्रा लागे सुत्ने रिट्ठे, के हाईीई। फेरी अर्कै टिना मिना ले हाइ भन्दै आउली !
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-02-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिसाबको उत्तर नाम : सुन्तल मान स्थापित कक्षा : नप्पाइस रोल न : उल्टा बाट फस
(१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए? डिल्ली हो कि कथामान्डु, तर छेउमा ३ पाने र रांगाको सुकुटी चाँही देखेको थिएं। २) चुरोट जेठो कि ठुल्दाई जेठो? कुखुरा जेठो कि अन्डा?
३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस! भाईंसी र रांगो बिचको भिन्नता नखुट्याइ प्रश्न सोधिएकोले उत्तर नदिने निर्णय गरियो।
४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा दुबइ नभै हाजिर गर्ने साथ सुटुक्क भागेर म्यारिज भनिने के जाती २१ पत्ती वालाको खाल बसाल्नमा।
५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?
साझा खोनु हुन्छ। सबै कुरै एकै ठाउंमा।
खोनु = खोल्नु
Last edited: 02-Jun-08 02:27 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-02-08 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई नि र्याप गाउन मन लाग्यो:) लोल ठुल्दाइ लोल लोल लोल लोल भरै घरआँ खानु पर्ने फेरी तेइ झोल? लोल ठुल्दाइ लोल लोल लोल लोल निन्द्रा लागे सुत नलागे बोल लोल ठुल्दाइ लोल लोल लोल लोल ताली बजाउनी हामी जस्ले हाने नि गोल लोल ठुल्दाइ लोल लोल लोल लोल माने मान नमाने खोल्दिन्छु पोल लोल ठुल्दाइ लोल लोल लोल लोल
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-02-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूल्दाइ दामी छ ल!! मैले चैं यसो गरें है --
कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी
फरक फरक हुने किन सबको आनीबानी आँशुहाँसो भइराख्ने कस्तो यो कहानी संघर्ष हो लड्नै पर्छ भन्ने जानी जानी कस्तो कस्तो किन लाग्छ आफ्नै जिन्दगानी !!
टिकाउ हो या हो क्षणिक फूलको जवानी कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी
अलि मिलेन है , अझै !! हेत्तेरिका!!!
|
|