हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
सान्नानी, तितौरी, हरि, यामे, नमे, राहुलभाई, नानु जी, भिन्डि र नेप्ची ज्यू लाइ जदौ!
'सर्वे भवन्तु सुखिन:, सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्चयन्तु, मा कश्चिद दु:ख भाग्जन्' आफू लाइ आउने संस्कृत त यति नै हो, अरू त आफूलाइ आउँदै नआवन्ति। :)
कति लेखे छन बरै तितुले भन्या अस्तै --के खा'र आरचन भन्चुर। सानकान्छा मैले नि जमर्को गर्या त हो के चौतारी बनाम्ने यस्तै हुन्च कि भूनेर पछिहटेकिम के :D. हेहेहे मळै त रमाइलो लाग्यो नि बरै मुसाको पुच्छर ले कान्छो भाइको टाँउकाँ हिर्काउदा चौतारी --चौतारियाँ हिर्काउदा त्यो के जाति राउसटिय गिद अनिखेरि झण्डा देख्न पाउदा ।। सबैलाइ नमसकार अरे है अनिखेरि राहुलदा लै तारेमाम , मन्तयका ला ?:)
पिउन खोजेको होइन पिउन रोजेको होइन तिम्रो अनुपस्थितिमा साहरा खोजेको होइन कमजोर न सम्झन्नु अनु................. अचेल् झमझमे साँझ प्यारो लाग्न थालेको छ अचेल् पीरो पीरो सितन् प्यारो लाग्न थालेको छ।
बिर्खे, राहुल दाइ, मिस, दिले, ग्वाचे, चना , यामे , चित्रे, त्यारा, नेप्चि, भिडिया, के छ हो शनिबार को हाल चाल ? कोइ चिलमेले ढलेका होलान, कोइ शुक्रबारको रौसिले अनि पार्टिले । आफुलाइ त ५ अइ बजे निद्रा खुल्यो, यसो चिसो हावा खान आको के चौतारीमा, मर्नीग वाक अरेको चाइन्जोलाइ , नत्र फेरी बुडेसकाला बिर्खेलाइ जस्तो नाना थरी रोगले समाउनि हो कि भन्ने डर ।
लौ मैले सप्पैलाइ नमस्ते अरे है हन यो रातामकै नमे आउने बितिकै पछिपछि आंम्ने के अनि फिरि नमे नआउदा सम्म हराइदिने क्यार्न होला बरै तेसो अर्ने । नमेको ....... त हैन (मनमनै केहि भुनम भुने रिसपो उठ्नेहोकि ? एकपटक अस्तिनै खुब रिसउठ्या अस्तो मानेकिम मसअ --नरिसाम है ) :)
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Renewal Reregistration
Nepali Passport Renew
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
Facts showing how US is worse than Russia
TPS advance parole Travel document i-131, Class of Admission ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.