[VIEWED 340895
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-26-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे दाई अनी तामाङ भाई, तारेमाम। सब काम चोर् हरु, के अर्नु, चोर्न न पाई न छिर्ने रैछन् चौतारीमा।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-26-08 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ तारेमाम है, लौ जम्मै गाम्ले हरुलाई पहिलो राउन्ढ गयो है मेरो। लौ आफ्नो त छुट्टी छैन है, लौ छुट्टी हुने सबैलाई बधाई छ है, मोज गरौ भोज गरौ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-26-08 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हौ साथी हो? तीन दिनमा आधा पाना नि भरेनन छन ! लौ सप्पैलाई नमस्कार गरे है ! ओरालो लाग्नी बेला नि भयो आफ्नो त अब !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-26-08 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के, रिट्ठे तारेमाम तीन दिन सम्म कता हो? प्रज्ञा पथ तिर हो कि? नत्र यसरी गयाप हुने रिट्ठे त होइन हामीले चिनेको रिट्ठे। रोज भोज नि मोज नहुने रैछ हर्के, छुट्टी नै होला क्य रे।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-26-08 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता ओरालो लाग्न ला रिठ्ठे? बसन यत डिलाँ एक छिन बात मारम।
हर्कि काका के छ हौ? हाम्रां नि जोत्न पर्नि छ आज दिन भर। झरीले उसै दिक्क लागिरा बेलां रिठ्ठे नि ओरालो लाग्छु भन्छ, रमाइलो गर्न परो, यतै बस्न परो सबै जना। बरु ऐले देखि नै झ्वाइंखट्टे चुरुप्प पार्न पर्ला जस्तो छ, अलि ज्यान तात्थ्यो कि ता।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-26-08 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता ओरालो लाग्न ला रिठ्ठे? बसन यत डिलाँ एक छिन बात मारम।
हर्के काका के छ हौ? हाम्रां नि जोत्न पर्नि छ आज दिन भर। झरीले उसै दिक्क लागिरा बेलां रिठ्ठे नि ओरालो लाग्छु भन्छ, रमाइलो गर्न परो, यतै बस्न परो सबै जना। बरु ऐले देखि नै झ्वाइंखट्टे चुरुप्प पार्न पर्ला जस्तो छ, अलि ज्यान तात्थ्यो कि ता।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-26-08 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे दाई के उता पानी झ्याम झ्याम हो कि? यता चर्को घाम, के काम? यतै चौतारीको चाहरिमा शितल छ, बसुम दाई बसुम, नेपालको क्रिकेट को स्कोर हेर्दाइ पनि छु।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-26-08 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन को संग हो खेलिरा? कति भो स्कोर? कल्ले ब्याटिङ् गर्दै छ? लौ बेलिबिस्तार लाउन परो ठुल्दाई? अब हेर्न पाइन्न, सुनेर भे नि चित्त बुझाउन परो नि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-26-08 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gyanguru
Please log in to subscribe to gyanguru's postings.
Posted on 05-26-08 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन हाम्रो नेपाली खेलकुदको पनि दिन फर्केको जस्तो छ । फूटबल ले पनि कता हो जित्यो रे, अनि Asia कप खेल्न पौछ रे।।। अनी किर्केट मा झन किर्तिमन रख्यो रे अनी फेरी आज पनि जित्छ रे।।। यो सबै सुन्दा अब खेल बाट भये पनि देश माथि अौछ कि जस्तो लाग्छ ।।।। म आज खुसि छु ।।।।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-26-08 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज्ञान गुरु जी चौतारीमा औपचारिक रुपमा स्वागत छ है। ठुल्दाइ भन्छन यता मलाई। कता कुन गाउं तिर बाट चौतारीमा झर्नु चर्नु भयो क्या रे?
खेल्कुद अली राम्रै खबर सुनिन मा आएको छ। देशमा पनि त्यस्तै प्रगतिको खबर सुन्न पाए हुन्थ्यो। अझै अन्यौलमा देश छ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-26-08 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैजनालाई ठूल्दाइ स्टाइलमा तारेमाम अनि रिठ्ठे ब्रो को स्टाइलमा जदौ !!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-26-08 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह ! चेली नानी नि झुल्के छ। तारेमाम है। दिन कसरी बित्यो नि । बोर पो हुदो रहेछ बिदा पनि।
|
|
|
gyanguru
Please log in to subscribe to gyanguru's postings.
Posted on 05-26-08 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद छ है ठुल्दाइ , म धादिङ को तमाङखर्क बाट आको छम । मलाई तमाङखर्क मा सबै ले गुरु जी भन्थे,, यहाँ पनि तेही भने हुन्छ ।।। यो चौतारी को सबै जन को नाम पनि थाहा छैन मलाई, गल्ती गरे माफि पाम है तमाङखर्क मा म एक्लो एउटा बहुन केटो ।।। बहुनी केटी पाएन तेसैले तमाङसे बिहे गरेको तमाङ ले तमाङ भन्दैन, बहुन ले बहुन भन्दैन।। अनी आफ्नो गाम छोडेर यहाँ शरण लिना आको छम्।।। एही हो मेरो कथा ।।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-26-08 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुरु जि लाई फर्मल वेल कम है, चौतारीमा, ठुल्दाइ स्कोर कित्ना हुवा? अरु कता लुकेछन आज, लहरे, बिस्टे, दिपिका हरु अस्ती करौदै थिए तीन दिन अगाउन्जेल मो मो खानु पर्छ भन्दै, अहिले सम्म खाँदै छन कि के हो? अब भोली यहाँ बशी खानु हुँदैन, दिन भरी मो मो को कुरा गर्ने होला। हैन यो रिठ्ठे छुट्टी हुने बित्तिकै उकाली ओराली गर्दै बस्छ कि के हो? कहाँ लाग्ने भनेको हो फेरी ओराली भनेर, त्यस्तो सम्म ठाउमा के को उकाली ओराली हो ए रिठ्ठे।
|
|
|
tamanglakola
Please log in to subscribe to tamanglakola's postings.
Posted on 05-26-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वेलकम है गुरु!!! यो मान्छे त क्रीकेटको भूत नै रहेछ नि!!!!
के रे!! तिते पाती तिते पाती झ्याप झ्याप झ्याप्!!! हारे पनि जिते पनि झ्याप झ्याप झ्याप्!!!
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 05-26-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा उपस्थित सबै भद्र भलद्मी,दिदी बहिनी र दाजु भाईमा नमस्कार , अनी नयाँ अगन्तुक मित्र गुरुलाई स्वागत !!!
के छ गम्लेहरु हो? देशले खेल्कुद बाट नै बिकास गर्न लाग्यो, के हो माओवादी आउन साथ एस्तो अकल्पनिये सफलता कस्तो बित्दैछ त आजको दिन?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-26-08 7:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा उपस्थित सबै भद्र भलद्मी,दिदी बहिनी र दाजु भाईमा नमस्कार , अनी नयाँ अगन्तुक मित्र गुरुलाई स्वागत !!!
|
|
|
Laure_boi
Please log in to subscribe to Laure_boi's postings.
Posted on 05-26-08 8:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
malai ni esssoo chautariyaaa...batt marna mann tho.....niyam kanun chai ni kei thapaina...ungreziya batt marna painna ki kaso ho!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-26-08 8:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ सन्ध्या तथा अभिबादन !!! के छ रिठ्ठे सान? फर्कियो? लौ लाहुरेले के लेखेको हो बुझिएन है, हाम्रो भाषामा लेखौ अनी गाली गरेको कि ताली बजाएको हो बुझिएला
|
|