[VIEWED 219336
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-28-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी ११२ मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
Last edited: 02-May-08 11:22 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-28-08 10:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-28-08 10:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-29-08 5:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OMG nai nai nai haamro kumle daa le chautari banaako ta maile dekhdai nadekheko. kumle daale chautari ni aafu jastai daaaaaaaaaaaaammmmmmmi banaaunu bhaecha. sabai gaamle sathiharulai darsan gare hai ta.
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-29-08 6:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री गणेसाये नम । जय गुरु गनपती । ल प्रभु सब को रछे गर। ल सब गाम्ले हरुमा यो टङ्के को मंगलवारिय जदौ. आमम्मा कस्तो भिड हो केटा र केटी हरु को। धर्म कर्म त खुब बधन थालेको छ ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-29-08 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! के छ ताअाअाअाअाअाअा? मंगलबारे मंगलमय जदौ!
ठुली, टंके , चिया भयो?
आज मंगलबार, गणपती को भजन गाउने कि?
तिम्रो बा पशुपती आमा पारबती हे गुरु गणपती।
लामो छ सुंड ठुलो छ भुंडी घुस खान्छौ कि कसो? गुरु गणपती घुस खान्छौ कि कसो ?
उठ्ने ढिलो, आसन गिलो जुस खान्छौ कि कसो ? गुरु गणपती, जुस खान्छौ कि कसो।
तिम्रो बा पशुपती आमा पारबती हे गुरु गणपती।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-29-08 8:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड मर्निङ चौतारी
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-29-08 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्पूर्ण तटीय ( अब तटमा बसेपछि गाउँले के भनाइ भो र?) दाजुभाइ दिदीबहिनीहरुमा यो चेलीको न्यानो आभिवादन !
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-29-08 8:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो मंगल बारे बिहानिको अभिबादन है ठुलि, टंक, राहुलदाइ, रिट्ठे चेली अनी पछी आउने सबैलाई यो दिपिका को पनि ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-29-08 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अभिबादन कामरेड ! मंगलबारे मंगलमय जदौ नमस्ते, लालेमाम-सलाम ठुल्नानी, टंके नानी, दीपीका नानी, चेली नानी र राहुल नानी सबैलाई
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-29-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो ठुल्दाइ पनि उता बाहिर चिच्याउने बाकस(शाउट बक्स)मा खोक्स दिदै हुनु हुदो रइछ ! गणेश ब्रो को भजन पनि गजबको लेख्नु भयो ल ठुल्दाइ ले
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-29-08 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वस्ती गरें है मैले पनि।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-29-08 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मुइले त नउस्ते अरे है सप्पै लै जो
:)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-29-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सलामवालेकुम मिस दिदी ! तुस्सी कैसी हो? चाए वाय पी लिजिये थोडा तेनु किये जल्दी होये?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-29-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आदाप दीप भाईजान ! सब खैरियत से हैन ना? हा ठीक हे तो ! तो फिर चलते है हा गोडमेल कर्ने के लिये !
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-29-08 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
वालिकुमसलाम! रिठ्ठेभाइजान!
चेली दिपिका ठुली (सिसहरु)सन्चै हउरलै ?
दिपदा,
चौतारीमा सबनब नभएर कबिता लेख्न छोड्या हो हउरले ?
हिहिहिहि अब म चै भागे सबनमले देख्यो भने बबाल रिसाउछन्त --
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-29-08 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार गाम्ले दाजु भाई दिदी बहिनी सप्पै लाई मंगलवारे जदौ यो गणेश को बेसन को लड्डु को साथ मा। आहा क्या शितल हावा आको यो समुद्र को किनाँरा।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-29-08 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल कुम्स पाटले लुकी लुकी चौतारीको टाउको थप्दै जादैछन्त हौ ! जदौ है कुम्स पाट उ माथि खुट्टा देखियो !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-29-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो गोलो घुमेको लाई रातो रङ बनाये राम्रो हुने थियो कि ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-29-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब यता कोइ थिएनन म हाजिर हुंदा , अब त्यो चिच्याउने बाकस कस्तो हुन्छ भनेर हेर्न गएको त्यताइ भुलियो। त्यती कुरा नि हल्ला गर्नु पर्ने, रिट्ठे?
तारेमाम है, बिस्टे, चेली, मिसनानी। दीपिका, दीप, अनी लास्टाँ आउने जम्मै लाई ।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-29-08 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज धेरै गणेशको नाम लिएको भएर एउटा कुरा याद आयो के मलाई। म ८ मा पढ्दा को हिसाब को जाच बिग्र्यो, खत्तम नै भयो। जहिले १ देखी ३ भित्र एउटामा पर्थे त्यो पाली त सोचेको जस्तो केही भएन जाचहरु। अनी रिजलट को अघिल्लो दिन देखी पिर पर्न थाल्यो भोली को दिन कसरि काट्ने भनेर। फेरि घरमा गालि गरे त हुन्थ्यो नि चित्त दुख्ने गरेर भन्ने बानि बाबा आमा दुबैको। अनी अघिल्लो रात त मरिमेटे र गणेशको नाम लेर "हे गणेश जसरी भए पनि थर्ड भित्र चै पारीदिनु पर्यो" भनेको भनेकाइ गरिरहे। एउटी साथीले यही सिकाकी थि त्यसैले। पछी त सपनामा त कमलादी गणेशथान गएको देखेँ। गणेश ले त मलाई देख्ने बित्तिकै मुर्ती को हात्नै उठाएर लोप्पा पो ख्वाइदिरा। तलाई अरु बेलामा मेरो मतलब छैन काम परेपछी आउछेस। पाउलिस मेरो बरादान रे मलाई त।
सिस अनी बिस्टे आरामै हुनु हुन्छ? राहुलदाइ नमस्कार, रिठ्ठे के को हल्ला हो?:)
Last edited: 29-Apr-08 09:30 AM
|
|