~ * चौतारी-१३१*~ आयो आयो भन्दा भन्दै गैसकेछ दशैं पनि
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३१ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
ठुलदाइ हिजो धेरै पछी गीतान्जली कार्यक्रम लेर आउनु भएछ।
ल हाजीर गरम है सप जाना:
रोल न १: ठुल्दाइ : हाजिर २:चिप्ले : _________ ३:सान्नानी : हाजिर ४ चेल्नानी: हाजिर ५ बिर्खे माइला: हाजिर ६ हर्क बादुर: _____ ७ लहरे: बिदामा ८ रिट्ठे: बिदामा ९ दिपिका:बिदामा १० पर्बते: गयल ११ नेत्रे: गयल १२ नारने: गयल १३ माईली बुढी:गयल १४ नेउची भाउजु: ____ १५ मास्टर्नी नानी: गयल १६-९९ साइला,काइला,ठाइला,साईली,काइली ठाइली,,,,,,,,,,,
हो हो सात्वोना पुरस्कार त राख्नु पर्यो हजुरबा नातिनी लाई बरु एक एक चक्का लिउला कसो नातिनी। भाईजान को न्वारन नभा भर अहिले तेही साईला,काइलामा हाल्द्या छु अलिबेरा हाउरा सौधी ले न्वारन
गर्छन्,तेस्पछी एउटा निबेदन राख्नु ठुल्दाइ लाई: नाम दर्ता गराइ पाउ भन्ने बारे,तेस्पछी बल्ल सदस्यता मिल्छ। $२५ राख्न नभुल्नु नि निबेदन सँग सँगै।
गाडी हाँडी ले टाँडी पुरयायो जस्तो छ भेटिएन, पर्सी २ हप्ता हुन्छ तेस्पछी बिमा ले रकम दिने
बन्दोबस्तो गर्ला तेस्पछी जानु पर्ला खशिवजार। साडी पनि तेतिबेलाइ किन्दिम्ला।
ए पिया नि आईचेउ धेरै दिन पछी,फुचची को फोन वार्तालाप रमाइलो रछ। हिजो आज एस्तै हो पिया चौतारी सुस्ताको छ्,सबै जन होलिडे मुड्मा छन। कता गएउ ए गाम्ले हो,सब्ले हसुर्या हो,हर्के आउने ट्याम भो अब एक्छिनमा।
नाइ नाइ म त थर प्राइज नलिने!! धाँधली भो, मलाइ नि राम्रो प्राइज चाहियो!! त्यस्तो युजै नहुने कुरो के गर्नु, कि सान्नानी दिदीले किन्नु हुन्छ कि त्यो बे.सा ?
नमस्ते, लन्च जमाना म भएर अब केई मन्च गर्ने बेला हुन लाई सक्यो,पेट मागे मोर। चेली तेत्ती राम्रो थर प्राइज पाउदा नलिने रे,राख राख भोली पर्सी काम लागि हाल्छ नि। ठुलदाइ,सम्धी ज्यु,सान्नानी टाउको देखाउनु पर्यो एसो। चिप्ले कता चिप्ल्यो फेरी अचेल दुई दिन भो कान नाक देखाको छैन।
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.