[VIEWED 168924
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-19-10 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
| * चौतारी १८७ *
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-20-10 11:35
AM [Snapshot: 680]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम हर्के, हाकुमै । यसो बुझी ल्याउदा, पोस्टिङ् मेटिनु अघीको भाषा पढ्दा, लेख्ने तरिकालाई सूक्ष्म अध्ययन गर्दा घटी मा २ नत्र ३ मुकुन्डे चौतारीमा आएको जस्तो लाग्यो । ख कि मखु ??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-20-10 11:37
AM [Snapshot: 682]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी दोष मलाई नै आउने भो ल बुझे मैले गरेको केही छैन मैले - आउने दोष मलाई नै हो कुनै शंका नै छैन अब त्यस माथि झन ठुल्दाइ ले रिसोच गरेको - ल थुपारौ दोष ठुल्दाइ मलाई
|
|
|
haku_mai
Please log in to subscribe to haku_mai's postings.
Posted on 05-20-10 11:38
AM [Snapshot: 680]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो लौ लहरे पुरै वीक को प्लान बनएछ लौ सबै एक एक दिन खाने के ईण्डियन, जापानिज, मेक्सिकन, अमेरिकन र नेपाली आज ईण्डियन ल नाइ भये अहिले भन ल पछी फेरी राम राम होइन नि फेरी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-20-10 11:39
AM [Snapshot: 684]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चोरको खुट्टा काट भन्दा गोडा किन खुम्च्याएको लहरे ??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-20-10 11:45
AM [Snapshot: 693]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को गोडा खुम्चाउनु ठुल्दाइ - ल कारवाहि गर भनेर अगाडि नै आको हुँ दोष जती आउने मलाई भनेर थाहा छ - मैले जे भनेपनी कसैले नपत्याउने भइहाल्छ बेकार मा किन टाईम खेर फालिरहने भनेर नी ठुल्दाइ र यी गाउले हरुले पहिला पनि मलाई दोष लगाएको हो क्यारे केली साइली मै हो भनेर भनेको एही ठुल्दाइ हो - पछी केली साइली को भनेर ठुल्दाइ ले र गाउले हरुले चिनी हाले क्यारे तैपनी अझै गल्ती गर्न खोज्दैछ - अरु त म के भनु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-20-10 11:46
AM [Snapshot: 696]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल जाम त हाकु मै ईण्डियन खान तिमी तयार हो त - म त रेडी नै छु - बफे खाने होइन त
|
|
|
BlurMirror
Please log in to subscribe to BlurMirror's postings.
Posted on 05-20-10 11:50
AM [Snapshot: 670]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्ता असत्ती हरु आर्काकी ...लाई यत्तिकै के के भनी राख्नि छया ..भाई आउन्दै आउदिन ।। भुकुल्ली बुकुल्ली केही भन्ने हैन।। बोलौनी भो भनिदेखुन खुरुक्क ब्लर मिरर ए ब्लर मिरर भन्ने ! बाले त नजा भदै थिए नि चौतारी.....मै जान्नि भएर आको अब .....आफ्नो कत्ती काम बितिसक्यो म त लागें बस है purse त कहिले काहि दि हल्छु नि मैँ...त्यो लहरे ले त अर्को दिन्न जस्तो छ.... मन मखो को भन्दा ठुलो छैन नि था छ तिमीलाई मैँ? आज हल्ला भो रे ल म त चुप्चाप लाग्छु फेरी चौतारी बाट बर्खस्त गरि दिन्छन यहाँ त एउटाले फेरी भर्खर जबर्जस्तीनमा को दर्खस्त दिएका छन ... अनुभवी छन यस् मामलामा आइ मिन ...बर्खस्त र दरखस्त को मामाल मा हामी नाअएको बेला मसन जस्तो हुन्छ अनी ठीक्क पर्छ।। ल मेरो त कत्ती काम बिती सक्यो गए म त बस ल?
|
|
|
haku_mai
Please log in to subscribe to haku_mai's postings.
Posted on 05-20-10 11:58
AM [Snapshot: 705]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lahare lai
Last edited: 20-May-10 12:02 PM
|
|
|
haku_mai
Please log in to subscribe to haku_mai's postings.
Posted on 05-20-10 11:59
AM [Snapshot: 705]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ जाने भनेर फेरी वाल्लेत, क्रेडिट कार्ड सबै अफिस मै छोड्लौ नि फेरी नाम चै त्यहाँ लन्च लग्या रे बुफ्फेत को स्वाद् नि naaula फेरी मलाई लौ मा नि लगे अज लाई राम राम purse parcel गरिदेउन ब्लुर मिरर ।।लौ नाम त थ्यक्कै मिलए।।फेरी हैन नभन ल
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-20-10 12:05
PM [Snapshot: 722]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या के भा यो चौतारी मा आज दिक्क लागिसक्यो - के हो के हो जो नी एही गर्छ त मलाई - ओई हाकु मै - छ के पैसा छ म सँग - चिन्ता नलिये हुन्छ - पेट फुट्ने गरी खाए हुन्छ तिमीले
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-20-10 12:09
PM [Snapshot: 720]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्ता असत्ती हरु आर्काकी ...लाई यत्तिकै के के भनी राख्नि छया ..भाई आउन्दै आउदिन ।। भुकुल्ली बुकुल्ली केही भन्ने हैन।। बोलौनी भो भनिदेखुन खुरुक्क ब्लर मिरर ए ब्लर मिरर भन्ने ! बाले त नजा भदै थिए नि चौतारी.....मै जान्नि भएर आको अब .....आफ्नो कत्ती काम बितिसक्यो म त लागें बस है हैन माथि जुरेली (Goldencage) ले लेखेको पनि सँग संगै टासेर आको छ नि बिम्लीले लेखेको मा ! के हो त्यस्तो? डबल रोल? हाकु माइ त्यो लहरे सँग नजाउ है बाहिर खान तेस्ले तिमीलाई नै पैसा तिराउछ ! हन कैसैले मेरी बुइनी खुशी लाई देख्यो? ब्यान शहरआँ इन्टेर्बिउ छ भनेर हिंडेकी अत्तो पत्तो छैन अहिले सम्म
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-20-10 12:35
PM [Snapshot: 744]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hoina katti hallaa khalla ho yaha .. Kaam gari raha thiye sahanai nasaki aako ma.. La bhok laagyo kasle k banaako chha . Bhudi maa haati daudine belaa bhayo
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-20-10 12:46
PM [Snapshot: 750]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। हो त नि रिट्ठे अघी त्यो सुनको पींजडाले लेखेको दुरुस्त वाक्यंश अरुको कसरी आयो ?? भने सि गडबड छ । अर्को कुरा , हाकु मै ले पनि पोस्टिङ् सोस्टिङ मेटाइ जोब्रो टोक्दा किन लहरे कै नाम लिन्छ । सोचनिय छ कुरो, मखुला ??
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-20-10 12:53
PM [Snapshot: 753]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केइ बुज्या भे त मार्दिम, कैले कोइ हुन्नन कैले भने जुरेली, बिमली, हाकु र चाकु डबल र त्रिपल रोल गरेर कन्फुज भयो मेरो दिमाग। खैर, भन रिट्ठे के छ् हालचाल,तिम्री बुइनी लाई त मद्न्वा सअँ देख्या थ्ये फ्यन्टा खाइराथे दुइजना रत्नपार्का । अनी बिमली ले त लेख्न त लेखी अब खाली ठाउँ चाइ कस्ले भर्ने हो कस्ता असत्ती हरु आर्काकी ...लाई १) श्वासनी २) छोरी ३) गर्ल्फ्रेन्ड ४) कुनै पनि हैन बैरे आज चाइनिजा चैनिज ले मिट्ठो फ्राइड राइस बना छ रे तेतै जाने हो कि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-20-10 1:04
PM [Snapshot: 764]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के भन्छन यि बिस्टे बुढा ! मेरी बुइनी लाई मदनवा लाठे सँग देख्या रे? धरोधर्म? घरआँ ब्यान इन्टिर्बिउ छ शहरआँ भनेर गाकी ! तेल्लाई त्याँ बसेर त्यो हाडी को पिध सँग बसेर फ्यान्टा खान लाज सरम केही लागेन रे? अनी के भन्थी त तिम्लाई देखेर हँ बिस्टे बुढा?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-20-10 1:07
PM [Snapshot: 768]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ भन्या ठुल्दाइ कुरा निक्कै घुमाउरो छ ह्या ! ट्रिपल होइन चौवर रोल मार्दैछन कोइ कोइ ! हैन त्यो बैरेको अवतारमा भाको बच्चो एनिमेटेड हो कि साच्चिकै बैरेको अवतार हो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-20-10 1:34
PM [Snapshot: 787]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब सबै तरुनी ले मेरो नाम लिदा ठुल्दाइ लाई के को टेन्सन भन्या डाहा लाग्यो हो भने मेरो भन्नु केही छैन हाकु मै खोइ हँ - ओ हाकु मै थन वा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-20-10 1:36
PM [Snapshot: 791]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे को अवतार हो के रिट्ठे सान फोटो देखेर नै थाहा हुन्छ नी दुबै को थोपडा त्यस्तै छैन त - छैन भन्दा एउटा कुरा याद आयो बाल पनि छैन नी खै कुरा बुझ्या
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-20-10 1:46
PM [Snapshot: 797]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ डाँकु कत्ति हेप्न सक्या हँ , अहीले काम नी नमिल्या झोक मा तिमी लाई मीलाई दिउ , तर बाल कै कुरा गर्दा त रिट्ठे सान लाई नी घत पर्छ की कसो रिट्ठे
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-20-10 1:48
PM [Snapshot: 799]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नै स्टाईलमा दोस्रो राउण्डको जदौका साथमा प्रणाम । ल जा त ....... सबैलाई प्रणाम ठोक्दे मैले ... बिस्टे बुढाले बिमलिको कुरा कस्तो च्याप्प समातेको हो ? होनी ठुल्दाइ ....... सबै तरुनी ले लहरेको नाम लिन्दा तपाईंलाई के को टेन्सन ....... बिचरा ले कत्रो दु:ख गरेर अकाउन्ट क्रियेट गरी वोरी आफ्नो नाम लिन लगाएको छ .... खोइ चिप्ले आउने बेला भएन भन्या ....... नाइट ड्युटी हानिरहेको जस्तो छ अजेल ........ "छैन भन्दा एउटा कुरा याद आयो बाल पनि छैन नी खै कुरा बुझ्या " लोल लहरे लोल रिठ्ठे को बैनी लाई मैले नि सम्झेको हो नि ...... तर मोरी हान्डिको पिन्ध सँग पल्केकी रहिछे ....... के गर्नु ......
|
|