|
~ साझा चौतारी ~
सस्तोमा नेपाल बाट Houston को air ticket ...[razu]
03-09-15 [9:15 PM]
थानेदाई कता हराको हो के मान्छे ? अनि राज ...[Fuel Tank]
03-09-15 [11:25 PM]
टंके भाइ (दाइ नै भने पछि भाइ भन्नै परिगो ...[ThahaChaena]
03-11-15 [12:48 PM]
ल ठिकै छ नि, धन्न चिहाउन मात्रै भने पनि ...[Fuel Tank]
03-11-15 [8:57 PM]
नेपालमा ८ विभिन्न प्रदेश हुने निर्णय ग ...[lekalikrishna]
06-08-15 [11:50 AM]
चौतारीका नयाँ-पुराना सबै साँपहरुलाई नाग ...[Gautam B.]
08-19-15 [6:12 AM]
लौ साझामा आको बेला आफ्नो धर्म निभाएँ है ...[Fuel Tank]
09-26-15 [1:48 AM]
जदौ गरें है गतामे दाजै एवं टंके साथिमा . ...[ThahaChaena]
09-30-15 [8:49 AM]
तारेमाम छ है चौतारीका बासिन्दा हरु लै / ...[Karnali Blues]
10-09-15 [1:22 PM]
एह्हह लौ १० दिन अघिको चिया र बिस्कुट अझै ...[karnali blues]
10-19-15 [1:36 PM]
सप्पै नयाँ अवतार धारण गरेर नवजीवनको चुस् ...[ThahaChaena]
10-20-15 [11:35 AM]
जदौ टक्राए मालिक / लामो समयपछि बार्तालाप ...[Karnali Blues]
10-20-15 [12:40 PM]
यस्तै छ यहाँको चलन . मालिकलाइ एवं परिवार ...[ThahaChaena]
10-21-15 [1:57 PM]
हुन त कोइ पनि औदैनन क्या रे , तेइ पनि एक ...[Karnali Blues]
11-18-15 [9:49 PM]
रोटीको फुटु मात्र भए नि हेरुम न खै :) ...[Fuel Tank]
11-19-15 [11:28 AM]
हप्ता दिन सम्म नि कोई मोर्दैनन् यता चौ ...[Fuel Tank]
11-25-15 [12:09 AM]
only 3500rado watchfree home delivery in ...[Infonews Nepal]
07-07-16 [5:34 AM]
टंके ब्रो चौतारी छिरेर पो उता नदेखिनु भए ...[MaGorkhe1]
01-06-17 [3:17 PM]
कर्नेल जि ले रोटी को कुरा गर्नु भयो | ने ...[maGorkhe1]
01-06-17 [9:17 PM]
गोर्खे मित्र , आजकाल चौतारी नेपालका गाउँ ...[ThahaChaena]
01-26-17 [10:58 AM]
सुख्खानै लागेर होला टारी तिर टहलिदै गरे ...[Magorkhe1]
03-01-17 [11:30 PM]
राजा वीरेन्द्रको सुर्खेत भ्रमण Date चाही ...[Dil Kumar Oli]
07-02-17 [5:10 AM]
चौतारी देखेर फुस्स छोड्न मुन लाग्यो है ग ...[prabhat41]
12-03-17 [9:04 PM]
STUDY IN CYPRUS !!!..........APPLY NOW # ...[Global HR]
02-06-18 [5:31 AM]
STUDY IN USA !!! .......APPLY NOW #..... ...[GLOBAL HR]
02-08-18 [1:04 AM]
हेल्लो हेल्लो... कोइ छ? चौतारीका औतारीहर ...[shreya08]
08-28-19 [3:02 PM]
तिहारको शुवाकमाना ! मिठो मिठो रोटि बनाउन ...[harkhe7]
10-27-19 [10:11 AM]
हिजो जस्तो लाग्छ अमेरिकामा अध?ययन गरेर स ...[Surendra Shakya]
05-07-20 [9:12 AM]
हाँसो, ठट्टा, खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारीको सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म पुगेको छ । सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ । जात, धर्म, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिइबी जस्ता कुरालाई तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamer poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, homemakers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
सस्तोमा नेपाल बाट Houston को air ticket चहियो
थानेदाई कता हराको हो के मान्छे ? अनि राजु ब्रो, येसो अनलाईन मा खोज्नुस न, अहिले गुगल फ्लाईट सर्भिस पनि छ, हिजो अपडेट गरेको छ, त्यो पनि खुब हल्ला छ मार्केटमा | अनि ट्राभल एजेन्सीहरुलाई पनि सोध्नु नि |
टंके भाइ (दाइ नै भने पछि भाइ भन्नै परिगो )
के छ त यार हालचाल ? तिम्रो कथा पनि पढ्न भ्याईनरहेको स्थिति छ भन्या हेर न अहिले त . काम र अर्को शौक ले गर्दा साझा चौक र चौतारीमा चिहाउन मात्र पो झरिन्छ . काम धाम अनि नाम सप्पै बेजोडले चालोस हाम्रो टंके भाइको . शुभ दिन . ल ठिकै छ नि, धन्न चिहाउन मात्रै भने पनि भ्याउनुभएको छ | फुर्सद मिलाएर पढ्नु नि, टिप्पणीको आश गरेर बसें है |
नेपालमा ८ विभिन्न प्रदेश हुने निर्णय गरे खाते नेता हरुले/http://kantipurtv.com/live
चौतारीका नयाँ-पुराना सबै साँपहरुलाई नाग पञ्चमीको शुभकामना! मौका पाऊनासाथ डस्न नबिर्सनु! जसले गुन गर्छ उसैलाई सबैभन्दा बढी डस्नु! :)
लौ साझामा आको बेला आफ्नो धर्म निभाएँ है येस्सो आफ्नो मुख देखाएँ है चौतारीमा | हैन हो, गाउँले सबै मरे क्या हो ? कता हराएका हुन् ?
जदौ गरें है गतामे दाजै एवं टंके साथिमा .....
शुन्य समयको दस गाजामा उभिएर आफ्नो अस्तित्व खोज्दै छ चौतारी खोलो तार्दाको त्यो साथि कुनै कामको छैन अब यो लठ्ठी बस् नयाँ परिवेश, परिबन्द, स्वादले गिजोलेको जीवनमा पुरानो एकलासे त्यो साथि किन पो छाहियो र ? तारेमाम छ है चौतारीका बासिन्दा हरु लै / ठुला, साना, चिनेका, नचिनेका सबैलाई यो कर्ने को दुइ हात जोडेर जदौ / आज धेरै पछि एस्सो चिहाएको त चौतारी बन्द भयो भन्ने सुनेर हत्त पत्त चिया लिएर आएको छु / एह्हह लौ १० दिन अघिको चिया र बिस्कुट अझै पनि जस्ता को तस्तै रैछ हौ / एह्ह मेरी बासै क भएको हो हाम्रो चौतारीका औतारी हरु लाई /
सप्पै नयाँ अवतार धारण गरेर नवजीवनको चुस्की लिंदै नवादुनियामा छन् , मालिक .... व्यस्तता होला शायेद
जदौ टक्राए मालिक / लामो समयपछि बार्तालाप भयो हौ हजुरसंग पनि / मालिकको सपरिवारलाई बिजय दशमीको हार्दिक मंगलमय सुभकामना छ है / मालिकको भाईसंग छिट्टै नै भेटघाट हुन्छ होला सायद मेरो /
खोइ येही एउटा चौतारी थियो एस्सो कैले कहिँ भारी बिसाउने, तर चौतारीका औतारीहरु सुस्ताएर बिजोग भयो हौ / खोइ अब त चिया पियुने नि कोइ भएनन् / यस्तै छ यहाँको चलन .
मालिकलाइ एवं परिवारलाइ बडा दशैंको शुभकामना . हुन त कोइ पनि औदैनन क्या रे , तेइ पनि एक्लै भए पनि भरि बिसौन आएको छु / होइन एह्ह थाने मालिक, बहुमुखी प्रतिभाको धनि मानिस भन्ने सुनेको मात्र थिए, तपाइलाई देखेपछि तेस्त मानिस हुदो पनि रहेछन भन्ने यकिन भयो हौ / होइन हो सिक्न नि के के मात्र बनौन सिक्या हो , अस्ति मालिकको अनुहार किताबमा एस्सो हेरेको त, बाफ रे बाफ , सेल, फिनी, अनारासा, अनि अरु पनि के के हो केके रोटि / तोइत मालिक एस्तो मिठो मिठो रोटीको फोटा राखेर हाम्रो मुखमा र्याल चुयेदिने हजुर / यो त भएन नि हौ / अब त तेइ रोटि खान भए पनि मालिकको गाम तिर पाइला चल्नु पर्ला जस्तो छ हौ /
रोटीको फुटु मात्र भए नि हेरुम न खै :)
हप्ता दिन सम्म नि कोई मोर्दैनन् यता चौतारी तिर | के भाका डाम्नाहरु |
only 3500
rado watch free home delivery in your location form www.shopinnepal.com टंके ब्रो चौतारी छिरेर पो उता नदेखिनु भएको रहेछ | चौतारीको सितल छायाको मजै अर्को |
Last edited: 06-Jan-17 09:15 PM कर्नेल जि ले रोटी को कुरा गर्नु भयो | नेपाल गएको बेला तावा ल्याउछु भनेको छेपाराको कथा झैँ भयो | कराईमा मा यसरी पकाइयो |
Last edited: 06-Jan-17 09:24 PM
Last edited: 06-Jan-17 09:24 PM गोर्खे मित्र , आजकाल चौतारी नेपालका गाउँ जस्तै सुन्ने भएको छ . कोहि आउँदैनन् .
रोटि कराई मै भए नि पाकेछ मिठै भयो होला भन्ने माने . सुख्खानै लागेर होला टारी तिर टहलिदै गरे जस्तो लागेको थियो ?
रोटि मिठो थियो कि परिश्रम को फल अर्को पल्ट पकाए पछि निर्क्यौल होला | Last edited: 01-Mar-17 11:30 PM राजा वीरेन्द्रको सुर्खेत भ्रमण Date चाहीयो । कसैलाइ थाहा छ ?
चौतारी देखेर फुस्स छोड्न मुन लाग्यो है गाम्ले हो |
कोनि कुञ्चाइले बाजेको फिलिप्स को बट्टाभित्र चिच्याउथ्यो | सायद आज उनीहरु झन् २ गुना बढी गनगन तन्त्र बादी भो होला | चौतारीमा ?? भेटियो | चौतारीमा ?? भेटियो | घाम जस्तै मेरो ??| जुन जस्तै ??| जोति दिन्छिन मजेरिमा | पधेरिमा पानि | STUDY IN CYPRUS !!!..........APPLY NOW ##.............PAY AFTER VISA ## Why Cyprus? There are number of genuine reasons for going to Cyprus.If you are looking to study in Europe,Cyprus can be the best destination to benefit you. -A European Country -Very Low Tuition Fees ( Euro-4000/yr) - Scholarship -No need IELTS/TOEFL -Gap and less percentage in academics accepted -Paid internship for Hotel Management students -100% VISA assured - College in Nicosia (The capital city of Cyprus) - Wide range of Courses -Credit Transfer to other countries -20 hours working rights per week - Visa refused students also can apply CONTACT: GLOBAL HR TEL: 4233140,4239302 STUDY IN USA !!! .......APPLY NOW #.......PAY AFTER VISA ## Courses: BBA, BSIT, BA,MA, MBA, MS- Computer, IT, Nursing, Science, Health Care, TESOL, International Business, Management, Engineering,Forestry, Agriculture, Hospitality and more... Eligibility : 10+2 OR Above Tuition Fees: US $ 7800/yr and above SCHOLARSHIP: Partial to Full University/College : More than 50 University/College to make choices. INTAKE : May,June,August -2018 Internship : Available for Hotel & Hospitality and TESOL Work Opportunity : 20hrs per week Contacts : 4233140 / 4239302, info@globalhr.edu.np हेल्लो हेल्लो... कोइ छ?
चौतारीका औतारीहरु कता हराए अचेल? मेरो लहरु खोइ त? लहरुऊउऊऊऊ........... तिहारको शुवाकमाना ! मिठो मिठो रोटि बनाउने तरिका
http://youtu.be/SbSW9E08850 http://youtu.be/uHXmvvEFPSE हिजो जस्तो लाग्छ अमेरिकामा अध?ययन गरेर साझामा पनि पोस्ट, छलफल गर्ने गरेको। नेपाल फर्केको पनि १२ वर्ष बितिसकेछ। यो कोरोना माईको कृपाले फुर्सद र देशको बहाललाई भित्रै देखि महशुस गर्ने अबसर पाईयो। अब १००% प्रष्ट भैसक्यो कि देशको दिशा बदलेनौ भने नेपाली रहन्नौ। पूर्ब नेपाली भईनेछ। यस्तै मनथन गरेर आप्नो अनुभव र अध्ययनको संगालो बाढ्ने सुनाउन एउटा दृढ प्रयत्न थालको छु। मेरो बयान एउटा नेपाली ब्लगमा दैनिक दर्ज गर्न थालेको छु है। सबैलाई अनुरोध छ आफ्नो मन्तब्य र सुझाब दिएर वा आफ्नो लेख पनि दिएर एउटा बलियो नेपाल आमाको सपूतहरुको मन्डली बनाएर राम्रो काम गर्नेलाई मात्र अगाडि बढाउन कम्मर कसौं। मेरो ब्लगको ठेगाना होः https://strong-nepal.blogspot.com/
Viewed 1007602 times
| |||||||