NFL 2013 Prediction College Football 2013 Prediction
Predict Football 2013
Random Photos



~   साझा चौतारी ~
                  ...[ThahaChaena]       02-16-16 [1:37 PM]
                   only 3500rado watchfree home delivery in ...[Infonews Nepal]       07-07-16 [5:34 AM]
                    ...[mrshiva]       10-18-16 [8:18 AM]
       STUDY IN CYPRUS !!!..........APPLY NOW # ...[Global HR]       02-06-18 [5:31 AM]
        STUDY IN USA !!! .......APPLY NOW #..... ...[GLOBAL HR]       02-08-18 [1:04 AM]




 

 
 
हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारीको सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म पुगेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ । जात, धर्म, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिइबी जस्ता कुरालाई तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe - नेपे दाजी, Birkhe_Maila - जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, miss me - मास्टर्नी नानी, मिस, Poonte - पून्टे दाई, पून्टेदा, Chipledhunga - चिप्ले, Pretty - सान्नानी, Uptowngal - ठूल्नानी, ठूली, Deep - दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु, Madness - मदनवा, riTThe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, , SurNaTal - सुन्तले, Serial - लहरे, crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली, Norton - नेत्रे, deepika02 - दीपीका, Spring - बसन्ती, keli - केली, perfectionist - पुरे, Surje - सुर्जे, baire -  बैरे, Khushi - खुशी, ramronepal - रामे, Geology Tiger - जिते, Yahoooooo - यामे, spoken - स्पोके, bhakte dai - भक्ते दाई, smriti44 - सिमी, mulmiz - मुल्मी, imperfect harmony - हारे, liberty gal - लिली, Juggy - जग्गु दादा, peaceinheaven - शान्ती,  Samikshya - समी, Sunayani, dhniya - धनीया, DallukoSanu - डल्ले, Thahachaena-थाने , bahramase- बाह्रमासे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

 
Meet the world's finest school teachers unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamer poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, homemakers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
 
 
razu 09-Mar-15 21:15:38            Login in to Rate this Post:     0       ?        
सस्तोमा नेपाल बाट Houston को air ticket चहियो
Fuel Tank 09-Mar-15 23:25:48            Login in to Rate this Post:     0       ?        
थानेदाई कता हराको हो के मान्छे ? अनि राजु ब्रो, येसो अनलाईन मा खोज्नुस न, अहिले गुगल फ्लाईट सर्भिस पनि छ, हिजो अपडेट गरेको छ, त्यो पनि खुब हल्ला छ मार्केटमा | अनि ट्राभल एजेन्सीहरुलाई पनि सोध्नु नि |
ThahaChaena 11-Mar-15 12:48:31            Login in to Rate this Post:     0       ?        
टंके भाइ (दाइ नै भने पछि भाइ भन्नै परिगो )

के छ त यार हालचाल ? तिम्रो कथा पनि पढ्न भ्याईनरहेको स्थिति छ भन्या हेर न अहिले त . काम र अर्को शौक ले गर्दा साझा चौक र चौतारीमा चिहाउन मात्र पो झरिन्छ .

काम धाम अनि नाम सप्पै बेजोडले चालोस हाम्रो टंके भाइको . शुभ दिन .
Fuel Tank 11-Mar-15 20:57:00            Login in to Rate this Post:     0       ?        
ल ठिकै छ नि, धन्न चिहाउन मात्रै भने पनि भ्याउनुभएको छ | फुर्सद मिलाएर पढ्नु नि, टिप्पणीको आश गरेर बसें है |
lekalikrishna 08-Jun-15 11:50:04            Login in to Rate this Post:     0       ?        
नेपालमा ८ विभिन्न प्रदेश हुने निर्णय गरे खाते नेता हरुले/http://kantipurtv.com/live
Gautam B. 19-Aug-15 06:12:36            Login in to Rate this Post:     0       ?        
चौतारीका नयाँ-पुराना सबै साँपहरुलाई नाग पञ्चमीको शुभकामना! मौका पाऊनासाथ डस्न नबिर्सनु! जसले गुन गर्छ उसैलाई सबैभन्दा बढी डस्नु! :)
Fuel Tank 26-Sep-15 01:48:44            Login in to Rate this Post:     0       ?        
लौ साझामा आको बेला आफ्नो धर्म निभाएँ है येस्सो आफ्नो मुख देखाएँ है चौतारीमा | हैन हो, गाउँले सबै मरे क्या हो ? कता हराएका हुन् ?
ThahaChaena 30-Sep-15 08:49:56            Login in to Rate this Post:     0       ?        
जदौ गरें है गतामे दाजै एवं टंके साथिमा .....

शुन्य समयको दस गाजामा उभिएर
आफ्नो अस्तित्व खोज्दै छ
चौतारी
खोलो तार्दाको त्यो साथि
कुनै कामको छैन
अब यो लठ्ठी
बस्
नयाँ परिवेश, परिबन्द, स्वादले
गिजोलेको जीवनमा पुरानो एकलासे
त्यो साथि किन पो छाहियो र ?
Karnali Blues 09-Oct-15 13:22:29            Login in to Rate this Post:     0       ?        

तारेमाम छ है चौतारीका बासिन्दा हरु लै / ठुला, साना, चिनेका, नचिनेका सबैलाई यो कर्ने को दुइ हात जोडेर जदौ /
आज धेरै पछि एस्सो चिहाएको त चौतारी बन्द भयो भन्ने सुनेर हत्त पत्त चिया लिएर आएको छु  / 


karnali blues 19-Oct-15 13:36:06            Login in to Rate this Post:     0       ?        
एह्हह लौ १० दिन अघिको चिया र बिस्कुट अझै पनि जस्ता को तस्तै रैछ हौ / एह्ह मेरी बासै क भएको हो हाम्रो चौतारीका औतारी हरु लाई /
ThahaChaena 20-Oct-15 11:35:31            Login in to Rate this Post:     0       ?        
सप्पै नयाँ अवतार धारण गरेर नवजीवनको चुस्की लिंदै नवादुनियामा छन् , मालिक .... व्यस्तता होला शायेद
Karnali Blues 20-Oct-15 12:40:39            Login in to Rate this Post:     0       ?        
जदौ टक्राए मालिक / लामो समयपछि बार्तालाप भयो हौ हजुरसंग पनि / मालिकको सपरिवारलाई बिजय दशमीको हार्दिक मंगलमय सुभकामना छ है / मालिकको भाईसंग छिट्टै नै भेटघाट हुन्छ होला सायद मेरो /

खोइ येही एउटा चौतारी थियो एस्सो कैले कहिँ भारी बिसाउने, तर चौतारीका औतारीहरु सुस्ताएर बिजोग भयो हौ / खोइ अब त चिया पियुने नि कोइ भएनन् /
ThahaChaena 21-Oct-15 13:57:35            Login in to Rate this Post:     0       ?        
यस्तै छ यहाँको चलन .

मालिकलाइ एवं परिवारलाइ बडा दशैंको शुभकामना .
Karnali Blues 18-Nov-15 21:49:25            Login in to Rate this Post:     0       ?        
हुन त कोइ पनि औदैनन क्या रे , तेइ पनि एक्लै भए पनि भरि बिसौन आएको छु / होइन एह्ह थाने मालिक, बहुमुखी प्रतिभाको धनि मानिस भन्ने सुनेको मात्र थिए, तपाइलाई देखेपछि तेस्त मानिस हुदो पनि रहेछन भन्ने यकिन भयो हौ / होइन हो सिक्न नि के के मात्र बनौन सिक्या हो , अस्ति मालिकको अनुहार किताबमा एस्सो हेरेको त, बाफ रे बाफ , सेल, फिनी, अनारासा, अनि अरु पनि के के हो केके रोटि / तोइत मालिक एस्तो मिठो मिठो रोटीको फोटा राखेर हाम्रो मुखमा र्याल चुयेदिने हजुर / यो त भएन नि हौ / अब त तेइ रोटि खान भए पनि मालिकको गाम तिर पाइला चल्नु पर्ला जस्तो छ हौ /
Fuel Tank 19-Nov-15 11:28:21            Login in to Rate this Post:     0       ?        
रोटीको फुटु मात्र भए नि हेरुम न खै :)
Fuel Tank 25-Nov-15 00:09:39            Login in to Rate this Post:     0       ?        
हप्ता दिन सम्म नि कोई मोर्दैनन् यता चौतारी तिर | के भाका डाम्नाहरु |
ThahaChaena 16-Feb-16 13:37:13            Login in to Rate this Post:     0       ?        
Infonews Nepal 07-Jul-16 05:34:07            Login in to Rate this Post:     0       ?        
only 3500
rado watch
free home delivery in your location
form www.shopinnepal.com
mrshiva 18-Oct-16 08:18:33            Login in to Rate this Post:     0       ?        

MaGorkhe1 06-Jan-17 15:17:02            Login in to Rate this Post:     0       ?        
टंके ब्रो चौतारी छिरेर पो उता नदेखिनु भएको रहेछ | चौतारीको सितल छायाको मजै अर्को |
Last edited: 06-Jan-17 09:15 PM
maGorkhe1 06-Jan-17 21:17:06            Login in to Rate this Post:     0       ?        
कर्नेल जि ले रोटी को कुरा गर्नु भयो | नेपाल गएको बेला तावा ल्याउछु भनेको छेपाराको कथा झैँ भयो | कराईमा मा यसरी पकाइयो |

Last edited: 06-Jan-17 09:24 PM
Last edited: 06-Jan-17 09:24 PM
ThahaChaena 26-Jan-17 10:58:30            Login in to Rate this Post:     0       ?        
गोर्खे मित्र , आजकाल चौतारी नेपालका गाउँ जस्तै सुन्ने भएको छ . कोहि आउँदैनन् .

रोटि कराई मै भए नि पाकेछ मिठै भयो होला भन्ने माने .
Magorkhe1 01-Mar-17 23:30:08            Login in to Rate this Post:     0       ?        
सुख्खानै लागेर होला टारी तिर टहलिदै गरे जस्तो लागेको थियो ?
रोटि मिठो थियो कि परिश्रम को फल अर्को पल्ट पकाए पछि निर्क्यौल होला |
Last edited: 01-Mar-17 11:30 PM
Dil Kumar Oli 02-Jul-17 05:10:16            Login in to Rate this Post:     0       ?        
राजा वीरेन्द्रको सुर्खेत भ्रमण Date चाहीयो । कसैलाइ थाहा छ ?
prabhat41 03-Dec-17 21:04:36            Login in to Rate this Post:     0       ?        
चौतारी देखेर फुस्स छोड्न मुन लाग्यो है गाम्ले हो |
कोनि कुञ्चाइले बाजेको फिलिप्स को बट्टाभित्र चिच्याउथ्यो | सायद आज उनीहरु झन् २ गुना बढी गनगन तन्त्र बादी भो होला |
चौतारीमा ?? भेटियो |
चौतारीमा ?? भेटियो |

घाम जस्तै मेरो ??|
जुन जस्तै ??|
जोति दिन्छिन मजेरिमा |
पधेरिमा पानि |
Global HR 06-Feb-18 05:31:25            Login in to Rate this Post:     0       ?        


STUDY IN CYPRUS !!!..........APPLY NOW ##.............PAY AFTER VISA ##


Why Cyprus?


There are number of genuine reasons for going to Cyprus.If you are looking to study in Europe,Cyprus can be the best destination to benefit you.


-A European Country

-Very Low Tuition Fees ( Euro-4000/yr)
-Pay after visa

- Scholarship

-No need IELTS/TOEFL

-Gap and less percentage in academics accepted 

-Paid internship for Hotel Management students

-100% VISA assured 

- College in Nicosia (The capital city of Cyprus)

- Wide range of Courses

-Credit Transfer to other countries 

-20 hours working rights per week

- Visa refused students also can apply


CONTACT: GLOBAL HR TEL: 4233140,4239302 

GLOBAL HR 08-Feb-18 01:04:16            Login in to Rate this Post:     0       ?        

STUDY IN USA !!! .......APPLY NOW #.......PAY AFTER VISA ##

Courses: BBA, BSIT, BA,MA, MBA, MS- Computer, IT, Nursing, Science, Health Care, TESOL, International Business, Management, Engineering,Forestry, Agriculture, Hospitality and more...

Eligibility : 10+2 OR Above

Tuition Fees: US $ 7800/yr and above

SCHOLARSHIP: Partial to Full

University/College : More than 50 University/College to make choices.

INTAKE : May,June,August -2018

Internship : Available for Hotel & Hospitality and TESOL

Work Opportunity : 20hrs per week

Contacts : 4233140 / 4239302, info@globalhr.edu.np
shreya08 28-Aug-19 15:02:11            Login in to Rate this Post:     0       ?        
हेल्लो हेल्लो... कोइ छ?
चौतारीका औतारीहरु कता हराए अचेल?

मेरो लहरु खोइ त? लहरुऊउऊऊऊ...........
harkhe7 27-Oct-19 10:11:11            Login in to Rate this Post:     0       ?        
तिहारको शुवाकमाना ! मिठो मिठो रोटि बनाउने तरिका

http://youtu.be/SbSW9E08850

http://youtu.be/uHXmvvEFPSE
Surendra Shakya 07-May-20 09:12:23            Login in to Rate this Post:     0       ?        
हिजो जस्तो लाग्छ अमेरिकामा अध?ययन गरेर साझामा पनि पोस्ट, छलफल गर्ने गरेको। नेपाल फर्केको पनि १२ वर्ष बितिसकेछ। यो कोरोना माईको कृपाले फुर्सद र देशको बहाललाई भित्रै देखि महशुस गर्ने अबसर पाईयो। अब १००% प्रष्ट भैसक्यो कि देशको दिशा बदलेनौ भने नेपाली रहन्नौ। पूर्ब नेपाली भईनेछ। यस्तै मनथन गरेर आप्नो अनुभव र अध्ययनको संगालो बाढ्ने सुनाउन एउटा दृढ प्रयत्न थालको छु। मेरो बयान एउटा नेपाली ब्लगमा दैनिक दर्ज गर्न थालेको छु है। सबैलाई अनुरोध छ आफ्नो मन्तब्य र सुझाब दिएर वा आफ्नो लेख पनि दिएर एउटा बलियो नेपाल आमाको सपूतहरुको मन्डली बनाएर राम्रो काम गर्नेलाई मात्र अगाडि बढाउन कम्मर कसौं। मेरो ब्लगको ठेगाना होः https://strong-nepal.blogspot.com/

Viewed 1005308 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters