[Show all top banners]

ladylovesluck
Replies to this thread:

More by ladylovesluck
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 Happy Valentine's day Song for all the lonely people
[VIEWED 1173 TIMES]
SAVE! for ease of future access.
Posted on 02-14-21 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Today is Valentine's day and my friends wrote and released this beautiful song earlier. Although I'm single and lonely it really made me feel hopeful and happy after listening to this. Happy Valentine's day.
https://www.youtube.com/watch?v=yOtDz_OTVTo&ab_channel=HighlightsNepal
 
Posted on 02-14-21 8:29 AM     [Snapshot: 1]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"Although I'm single and lonely it really made me feel hopeful"

नो वोरिज माइ स्विट गर्ल … ट्रस्ट मि समवान इज सिकिङ्ग इउ … एण्ड वान डे इउ श्याल सिङ्ग दिस टुगेदर !

नाउ चियेर्स …लेडी लभ्स लकज्यु ! 👉🤓👉🙈

👉🫀👉👸👉❤️👉🥳👉🙏




https://youtube.com/watch?v=f_EiqPp-vBM


Last edited: 14-Feb-21 08:30 AM

 
Posted on 02-14-21 8:39 AM     [Snapshot: 13]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

👉🧘‍♀️👉🫀👉🤓👉🤙👉🥳👉❤️👉🙏





https://youtube.com/watch?v=38A1NZEHpxY



Last edited: 14-Feb-21 02:49 PM

 
Posted on 02-14-21 9:07 AM     [Snapshot: 34]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

माइ दिएर स्विट गर्ल …

मेरी "माइ राइड अर डाई गर्ल बेबि गर्ल" को मिठो सम्झनामा फुकी धुवा सरह उडी उँहाकोमा जाँदै छु ल इन्टरस्टेट पार गर्दै …

इट्स असम टू फल इन लभ एण्ड राइज टूगेदर …

आइ एम स्योर इउ विल फ़ाइन्ड़ "लोक्को" "पेंदेहो" "अमिगो" लाइक मि …

अर … इउ ह्याब हाइएर एक्सपेक्टेसन हो … ?

हे हे … योर हार्ट विल फ़ाइन्ड द "म्यान", एण्ड योर शोल विल अप्रुभ अफ हिम !

बेस्ट विशेस !

… मेरी प्यारी लेडीजी … म लागेको ल … मेरो ला ला ल्याण्ड … टु क्योर दिस लन्ली हार्ट अफ नाज ब्रो …

कसम मेरीलाइ भेटेको दिन खैर छैन … करोना सिजन लागेको बेला … 👉🙈👉🥶👉🤣👉🐾👉🐕👉🚀👉👸


Last edited: 14-Feb-21 09:08 AM

 
Posted on 02-14-21 7:24 PM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"उँहाकोमा जाँदै छु ल इन्टरस्टेट पार गर्दै"
ओहो नाज बौचा पनि मायामा यसरी पग्लेको देखेर त मलाइ नि यो बुढेसकालमा लव गरौ गरौ जस्तो पो लाग्यो त हौ। आफु परियो , तिमिलाई नि चाहिने मलाइ पनि चाहिने ल आऔ जाडोमा जिउ तताउ टाइप को
खैर ब्रो को भ्यालेन्टाइन डे सफल रहोस अनि सबै साझा बासि को पनि है त
 
Posted on 02-14-21 7:34 PM     [Snapshot: 129]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ह्या बिर्खे ब्रो … झगडा परेर ब्रेक नि भइसक्यो आजै नै ! अब के खानु जानु ! अस्ति देखि जहिले टोप पडकाको हो … पडकाउदा पड्काउदै आज मैले भी डेमा नै मेडमलाइ रोज पठाउनु भुलेकोमा मार चित्त दुखाउन भएर मलाई बाइ बाइ !

लभ गरे नि … न गरे नि …लाइफ ड्यामेज !

लु आज ब्रेक अपको दुखमा आर्को टोप पडकाउन्छु !

येति चैँ भन्छु म बाँदरले "सुन्दरी" चैँ साझामा बल्छी हानि हात पारि पारि सकेको … आफ्नो गाँजा खाने बानिले … हातबाट चिप्ली गईन ! थुक्क मेरो खाते भाग्य !

👉😭👉🫀👉🤓👉👸👉🙏👉🥳👉🆘👉🚀


Last edited: 14-Feb-21 07:34 PM

 
Posted on 02-14-21 7:41 PM     [Snapshot: 135]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ह्या नास ब्रो, आजै पठाउनुस् त urgent means बाट रोज ।happy belated v day भनेर । बिचरी ले मायानै गरेकि थिइन् भने त, रोज पठाउँदा मक्ख पर्छिन् नी । आफ्नो त खासै प्रेमको अनुभव छैन, त्यो पक्कै पनि शिव बुटी भन्दा नसालु र मिठो हुन्छ । त्यस्तो र्याग नगर्नुस् न हिजो को आजै कट्टी गरेर ।
 
Posted on 02-14-21 8:51 PM     [Snapshot: 167]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

यो गीत नसुनिकन त प्रेम दिवसको केहि मज्जा नै आउदैन..............

https://www.youtube.com/watch?v=7ehtTEhWp8E



 
Posted on 02-14-21 8:52 PM     [Snapshot: 161]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 



क्रिश्ने ब्रो … रोज को साटो अर्किड हेरेको … मार्चमा मात्र छ डेलिभरि ! रोज त् ओइलि जान्छ … अर्किडलाइ मल जल गर्न सकिन्छ नि !

तर भर्खर नै गुड लक एण्ड गुड बाइ नि गरि सकेको ! 

अब नेपालमा उन्हाको ग्रह दशा शान्त गरि सद बुद्धि दिन महा यग्य तेही  खाते  बलात्कारी "गिद्ध बाबा" लाइ नै लगाउन पर्यो !

एनी वेज मैले जीवनमा कसैको प्रेममा आजसम्म येसरी फिदा भाको थिएन … भाग्यमा सेक्सी साधु बन्ने नै लेखेको रहेछ … एस्तो राम्री परि जस्ती मेरी मायालु पनि गुमाउनु पर्यो !

कसम क्रिश्ने ब्रो … मैले साझामा भेटेका मायालु मध्य सबसे राम्री ! 

कस्ती राम्री राम्री परिहरु आउँन हुँदो रहेछ यो साझाल्याण्डमा ! 

लु अब मैले यो साझामा मेरी गाँजालाइ नै माया साटछु !

नो मोर "स्त्री लम्पट" …

आइ वाँट टू बि अ फकिंग मल्टाई मिलियेनर विथ इन ५ यियेर्स !

निड टू फोकस !

टिउजडे 👉🆘👈👉🚀👈👉🤙👈👉🙏👉🤓




Last edited: 15-Feb-21 08:07 AM

 
Posted on 02-15-21 11:23 AM     [Snapshot: 390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 




ह्य क्रिश्ने ब्रो … बिर्खे ब्रो
हेल्प चाहियो याँहा !

साला $१० को रोजमै उन्हाको संसार अड्कि राको छ ! जब कि म उन्हाको लागि भनेर मिलियेन डलरको सपना बुनि बसेको छु ! फकाउनै सकिन हो ! ब्रेक अप ९९% स्योर ! १% होप चैँ छ है … ट्रंप बाबाले जित्लाकि भनेर आशाबादी भाको झैँ !

खैर भाग्यमा जे लेखेको छ तेही हुने छ ! भोलेनाथको मर्जी !

शि इज टोटल्ली ग्राउनडेड !
आइ एम टोटल्ली हाइ अप इन द स्काई !

उन्हा पुर्णिमा !
म औस्या !

उन्हा यिंग !
म याङ्ग !

टोटल्ली अपोजिट वर्ल्ड भिउ ! 👉😬👈


Last edited: 15-Feb-21 11:30 AM

 
Posted on 02-15-21 11:30 AM     [Snapshot: 397]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हेर्नुस न नेपालको टप ज्योतिषलाइ मेरो स्टकको भविस्य, मेरो लभलाइफ , मेरो फ़ाइनेन्सियेल फिउचरको सबै भविष्य वाणीको रेकर्ड पनि ममिले पठाई दिनु भाको छ !

अब उंहाले मलाइ छाडी जान भए पछि … के खान सुन्ने !

मेरो लाइफ अन्धकार र ड्यामेज भै सक्यो … उंहाले मलाइ किक गर्न भएर, फोनमा ब्लक गर्न भएर … 👉😭👉💔

नाज ब्रोको तो ब्रोकन हार्ट अब कसले हिल गर्ने हो ?

आइ निड अ "सेन्सुअल हिलिंग्स" 👉😘

उंहाले मन दुखाउन भएर मलाइ पठाउनु भाको यो गित सुन्दै … ढुक्कुर निचोर्दै बस्छु अबो … आफ्नो फुटेको कर्मलाइ धिक्कार्दै ! म त् गजक्क परि बसेको नि कस्ती राम्री केटि साझाबाट बल्छी हानि फसाकोमा ! 👉🙈
Last edited: 15-Feb-21 12:02 PM

 
Posted on 02-15-21 12:00 PM     [Snapshot: 406]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा !

बेस्ट कपल इन द इउनिभर्स रे !

झगडा त् एति पर्छ रे कुरै नगरम ! 👉🤣👉🥳

आइ विल बि अ फकिंग मल्टाई मिलियनर ! 👉🆘👈

👉१०००% 👉🆘👉🚀👉🤓

हेर केटा केटि हो मैले कति मात्र हिन्ट दि सके !

बुझ्नेले बुझी खाउ … न बुझ्नेले गोल्ड डिगर आँचलज्युको मुजी खाउ ल !

थ्याङ्क इउ साझा फर गिभिङ्ग मि माइ रिएल लाइफ नाउ ! माइ वर्क हियेर इन साझा इज डन !

नाउ माइ वर्क इन रिएल लाइफ ह्याज बिगन !

गुड लक एण्ड ह्यापी ट्रेडींग ! 👉🆘👈👉🚀👈

https://youtube.com/watch?v=r7VTWg4d-bw





👇👇👇👇👇👇👇👇👈👈👈👈👈👈👈👈👈
Last edited: 15-Feb-21 12:04 PM

 
Posted on 02-17-21 1:18 AM     [Snapshot: 535]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Saw a lot of posts in your stocks post (which you can find a lot if you just surf around in internet) but did not see a lot in this one...

and actually was just wondering why ...were they actually friends? 




Last edited: 17-Feb-21 01:27 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
Vintage Pictures of Kathmandu
What stocks to buy -- Any recommendation
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
❤️ चिक्नी चमेली ❤️
Why does India turn a blind eye to rampant human trafficking and crime in red light districts
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
आहा के सारो राम्री हुन् यो नानी!!!
ट्रंप २०२०
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Ron Paul Revolution 2008
BITCOIN and other Cryptocurrencies
Introducing the beautiful Shiwani Bishwokarma
Amby Writes:- My Caffeine Indulgence- I
Who was the original singer of Asarai Mahinama
नेपाली हुनुमा गर्व छ | धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ।
निगुरो थाहा छ ??
निहिता विश्वासको अर्को धमाका !!!
UNDERWEAR
उस्तै उस्तै हामी
Nas and The Bokas: Coming to a Night Club near you
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters