मधुमालती को कथा सकियो अब कुन कथा भन्ने होला भनेर सोच्दै थिएँ एउटाले विक्रम बेतालको कथा भन्ने सुझाव दिए ... पहिलो र दोश्रो भाग लेखेर सकियो अरु प्रतिक्रिया हेरेरे गने नगर्ने निर्णय गर्नु पर्ला :
पुरानो भूतको कथा हो .. रमाइला चोटिला साना साना कथाहरु को संग्रहलाई धेरै अघि नै अंग्रेजीमा पनि उल्था गरिएको रहेछ .. नेपालीमा कसैले उल्था गरे नगरेको थाहा भएन ..
तेसैले मैले उल्था भन्दा पनि भावार्थ उल्था गर्दै छु :
शशिले पढेर सहयोग गरेकी छिन् : कस्तो लाग्यो भन्नु होला, यस अघि
https://youtu.be/ChFn3GEOz6k