[Show all top banners]

logan

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: History / Culture Refresh page to view new replies
 मेरा घरका आईमाइले काम गर्नु पर्दैन भन्न्नेहरु
[VIEWED 2275 TIMES]
SAVE! for ease of future access.
Posted on 02-10-23 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपत्यकाका बस का खलासीले हरेक यात्रीलाई अनुहार र उमेर अन्दाज गरि दाई भाइ, दिदि बैनी , अङ्कल आन्टी , बाजे बजे भन्न पुग्छन भने , मैले पनि काका भन्नु पर्ला |यी माथिका कुरा खोक्ने तेह्र दिने त होईन यिनको स्वर्गबास हुन्दा एक दिन जुठो बार्नु पर्छ रे | यिनका छोरा बुहारी र छोरी ज्वाई अमेरिकामा बसेका छन् आउने जाने गर्छन | उनि बढो घमण्डका साथ् मेरा घरका आईमाइ हरुले ( छोरी र बुहारी दुवै ) काम नै गर्नु पर्दैन भनि भंगेरे छातीलाई कुखुरे छाती बनाउदै बास्न थाल्छन | नेपालको मेडिकल डा. ले अमेरिकामा आए पछि नारि छाम्नु अघि यो सम्बन्धि परिक्षा उतिर्ण गर्नु पर्ने, सो नसकेर घर बसेका कुरा बुझ्नेले मात्र बुझेका हुन्छन अरु बाकिले जे सुनेका हुन् तेसैमा बिस्वास गरि बस्छन | यिनैको भान्जा पर्नेले अमेरिका छिरेको सुरु सुरुमा रुममेट ले भात पकाएर राखी दिई आफु रात्री काम मा जादो रहेछ अनि भान्जा राजा मद्य रात्रिमा आएर भात तताएर खानु सट्टा " x को नाति X को छोरो किन खान्छु बासि भात" भन्थ्यो रे | यिनका छोरीले पाउने हो सानो तिनो काम , किन गर्थिन त उनि ?अनि अरुले सोध्नु अघि नै कुरा खोके पछि काम तमाम |
मेरा घरका आइमाई ले काम नै गर्नु पर्दैन भन्ने मतियार हरु भेट भाट हुदा गफ लगाउन सक्दैनन् , लगाउदा पनि कि त भर्खर अमेरिका छिरेको मान्छे नै खोज्नु पर्ने हुदा साझा छिरेर फ़्याउरोको हुईया चुटेर म्रिगत्रिस्णाको समाधिमा बसी स्वर्गिय आनन्द लिन्छन | यिनका बाउ बाजेले त्यो पनि कसैले पिण्ड दान दिदा दिएएको नाति सम्मले चलाए होलान अहिले आएर EV कार लाइ तरकारी किन्न जाने भन्न पछि पर्दैनन् | कसैले फोर्ड ट्रक मात्रै चडन लायक भन्नु को अर्थ कुवा मा बसेको भ्यागुतोको संसार झैँ को बसाइ र बुझाइ हो जस्तो पनि लाग्छ |
क्युनांन कि कलाकार अनि अमेरिकी सिनेटर मार्जरि तैलेर ग्रीन ले बाइडेन्ले बोलिरहेको बेला त झुट भने झैँ गर्छन हाम्रा नपाली हरु |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters