६५ बर्ष को उमेराँ भएभर को ब्यान्काँ भाको पोइसो अनी पहाडाँ अलैची बेचेको सिरी खुरी रित्याएर भये पनि मुखिया ले भट्भटे चड्ने धोको पुरा गर्न एउटो पुरानो भएपनी किनेरै छाडे ।
अन्त के थ्यो र ! चट्ट मुखिनी लाई पछील्तिर राखेर सट्ट सिङ हिंडे लामो यात्रा मा । मुखिया को भट्भटे लाई बाटाँ हिंड्ने ले नि उछिनि'राथे । मुखिनी लाई झोक चलेछ । र भनिन " ह्-या बुढा म हिड्छु बोरु तिमी मेरो पछी पछी दगुराउ " तर पनि भट्भटे को गती फिटिक्कै बढ्या हैन । मुखिनी लाई झट्ट एउटो जुक्ती आयो । मुखिया को नाभी मुन्तिर हात घुसालेर मुखिनी ले मुखिया कै एक्सिलिरेतर च्याप्प सँग ले समातेर बाटर्न थालिन् । अन्त के चाहिन्थ्यो र भन्या गाठ्ठे । मुखिनी मुखिया को एक्सिलेरेतर मुसार्ने अनी मुखिया भट्भटे को एक्सिलेरेटर् बटार्ने । मुखिनी जत्ती बटार्थिन् मुखिया त्यत्ती नै बाटर्ने । बाबा हो । भट्भटे त के दगुर्नु र भन्या उड्न पो थाल्यो । १० , २० बाट ३०, ४०, ५०, ६०, ७०, गर्दै गर्दै १२०, १४० १८०, २२०
। मसिन नै फुटाल्ने जस्तो गरेर सुइ घुम्न थालयो । मुखिनी ले झनै जोर ले चाडो चाडो बटारिन् ।
अनी फेरी हुनु के पो थियो र त्यही भयो जुन हुनु थ्यो । मुखिया ले बाट बिच को बडेमा को सालीक पनि देखेनन । ठोक्काइदिए ड्याम्मै सिङ । पाङ्रो कता , ह्याडिल् कता , सिट् कता , बुढी कता , के कता ,कुन कता सप्पै माइलौ माइल् छरपस्ट भए । मुखिया चै अड्केछन् सालीकाँ फेदाँ । दगुरेर गए उन्का छेउ अनी सम्हाल्दै उथौन खोजे । तर मुखिया झोक्राएर भुइमै बसे। सर्सर्ती निहारे । कही कतै केही भाको जस्तो ठम्याइन । ठिकै देखिन्थे मुखिया
मैले भने " भाग्यमानी रै'छौ ऐ मुखिया ... बाल बाल बचेँउ ! "
" भुत्रा को भाग्यमानी ! " मुखिया जङियो र फेरी सुस्ताउदै भन्यो
" त्यही बाल त बच्यो ! बाँकी त उसैले लिएर ग्इ हालि नी ! "