[Show all top banners]

purana kagaz
Replies to this thread:

More by purana kagaz
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ***ANA 2011 लाई स्मरन गर्दा अथवा लिङलाई फेरी उत्तेजित पार्दा ****
[VIEWED 11391 TIMES]
SAVE! for ease of future access.
Posted on 07-05-11 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ए एन ए लाई स्मरन गर्दा ।

(1) मिठो-भेटघाट (6/10)-->  पहिले सुरुमा म मिठो-भेटघाट टिम सँग छमा माग्न चाहन्छु । वास्तविकमा मिठो-भेटघाट एउटा राम्रो कार्यक्रम थियो। म मिठो-भेटघाटमा गये र मलाई निकै खुशी लाग्यो। सबै सिङ्ल महिला हरुसँग कुरा गर्ने मौका पाइयो र इन्फर्मेसन सेयर गरियो । यो एउटा राम्रो ओप्पोर्तुनिती थियो हामी जस्तो खरिएर बसेका बोकाहरुको लागि । मैले पनि दुई-चार वटा केटीहरुको फोन नम्बर लिने मौका पाये, अब हेरुम कता पुगौछ समय ले । कार्यक्रम को उद्देस्य झै अब चिकामारी खेल्ने मौका पनि आउन सक्छ ।

(२) कल्चरल शो (4/10)----> ठिकै थियो । अझ राम्रो हुन सक्थ्यो ।

(३)नेपाली खाना (1/10) ---> शायद एती नमिठो खान मैले जिन्दगीमा खाएको पनि छैन होला र अब आउने मेरा सात पुषता हरुले पनि खानु नपरोश।

(४) कबिता गोस्ठी-सहितिक कार्यक्रम (6/10) ---> समग्रमा भन्नु पर्दा एउटा राम्रो कार्यक्रम थियो । ए एन ए मा आएक दुई-चार एजुकेटेड मान्छे लाई भेट्न पाउडा खुशी लाग्यो ।

(५)ए एन ए फ्यासन एक्स्ट्रावज्ञानजा २०११ (2/10) ---> कार्यक्रम को नाम सुन्दा र यो शो हेर्न आएको दर्शक देख्दा त मलाई पनि एक्साइत्मेन्ट थियो । तर जब यो कार्यक्रम मा भागलिने पार्टिकिपेन्ट्स अथवा शाहभागी एक-एक गर्दै आउन थाले र्याम्प्मा तब मलाई लाग्यो कि , म सबैभन्दा नराम्रा केटा र केटी हेर्न आएको होकी ? एस्मा भाग लिने कुनै पनि अलिकती  एजुकेटेड लगेन र केटी पार्टिकिपेन्ट्स हरु देक्दा मलाई लग्योकी म अब समलिङी बिहे गर्छु भन्ने । ए एन ए फ्यासन एक्स्ट्रावज्ञानजा संचालक समिती लाई म के सुझाब दिन चाहन्छुकी अब देखी सेलेकसन गर्दा गर्अली राम्रा शाहभागीहरु लाई पनि लिन-हुन अनुरोध गर्दछु।  एदी हैनभने सबै नेपाली दाजुभाइ-दिदिबहिनी हरु लाई यो कार्यक्रम मा नाऔनुहुन अनुरोध पनि गर्दछु। सबै चिकाउरी केटी हरु जस्ता देखिन्थे तर यि चिकाउरी मोरिहरु देख्द मेरो लिङ भने उत्तेजित हुन सकेन ।

(६) झई-झगडा (10/10) --->झई-झगडा नहुनी हो भने नेपाली कार्यक्रम सफल हुँदैन भन्ने कुरा लाई नेपालीहरुले फेरी पुस्टी गरे एस्पाली पनि । ठौठौमा झ्गडा , मुक्का-मुक्की गरेर आफ्नो नेपाली पहिचान राखे।

(७)मैले आयोजना गरेको मसाज कार्यक्रम (9/10)---> पहिलो पटक गोप्य रूपमा साझा मार्फत आयोजना गरिएको मेरो मसाज कार्यक्रम निकैनै सुक्केस्स्फुल भएको छ। कार्यक्रम मा विश्वाश गरेर आउनुहुने महिलाहरुलाई मुरी मुरी धन्यवाद तक्र्यौन चाहन्छु । नयाँ नयाँ महिलाहरुको योउनिक र सफ्ट शरीरमा छुन पौदाको आनन्द नै बेग्लई छ ।

(८) चाडा केटीहरु (10/10)---> प्रसस्त मात्रा मा एस्ता केटीहरु देखिये । जाड-रकसी खाएर बारमा मतेका कुनै कुनै केटी हरु देख्दा लिङ सनक्क भएर त आउथ्यो बेला बेलामा तर लग्थ्यो कि कस्ता परिवारका केटीहरु हुन भनेर । लिङ उत्तेजित धेरै पटक भयो मेरो र मैले अप्प्रोअच गरे र आफ्नो उत्तेजित लिङ लाई योउनी दिएर शान्त गर्ने मौका पनि पाये ।

अन्तमा सबै गुलेहरु लाई के सल्लहा दिन चह्न्छु भने, ड्याल्लस को मसाज मा गएर $१०० तिरेर चाइनिज योउनिलाई गर्नु भन्दा ए अन ए मा गएर नेपाली योउनी को मज्ज लिने सल्लहा दिन्छु।

साथै राम्रा खन्दानका बुध्ईजिबी हरुलाई के भन्न चह्न्छु भने यो कार्यक्रम मा अबदेखी नाऔनु हुन बिनम्र अनुरोध गर्दछु । तपाईंहरुका चेली-बेटी छन भने एस्ता कार्यक्रम मा नपठाउनु हुन पनि अनुरोध गर्दछु ।

:: साथै "फ्याट -बिस्ट" गुले लाई चिकारु टिप्स दिएकोमा मुरी मुरी धन्यवाद । 

Last edited: 05-Jul-11 09:00 AM

 
Posted on 07-05-11 9:13 AM     [Snapshot: 59]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Nice Analysis Broda!!!

I want to hear more on the mithobhet ghat thing

 
Posted on 07-05-11 9:43 AM     [Snapshot: 91]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Many forums were abandoned due to lack of audience, I guess literary forum wasn't one of them. I heard the food from Ghar-E-Kabab was horrible too. Sports didn't look like well organized, why were players running after an out-of-play balls? Heard the same deal about fashion show. But unlike what everybody said, there was a good crowd, atleast in the last day. Maybe lesser than prior events, but still a crowd is a crowd.
 
Posted on 07-05-11 2:29 PM     [Snapshot: 643]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Purana Kagaz bro ko comments Ma 100% sahamat chu. Khana ko lagi 10/1 Hoina Ma chai 10/-9 dinchu. Testo ghatiya Khana jindagi bhar Khana naparos. Dhanna jhada pakhala lay samatay na
 
Posted on 07-05-11 2:55 PM     [Snapshot: 701]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

उत्तेजित लिङ ले स्थान भग को  पाउने आसा निरासामा बदलियो , सत श्री दुकुलन्ठक महाराजअको महान बाणी चिकामरी को खोज को खोजीमा म्रिग मरिचिका को दौड दौडाइ मा हात छोलाई गरेर फर्कियो?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters